लङ्ग QT (@rishikeshrijal) 's Twitter Profile
लङ्ग QT

@rishikeshrijal

#Medicine #ChelseaFC. #MedTwitter

ID: 756790304179560448

calendar_today23-07-2016 09:57:23

9,9K Tweet

913 Followers

182 Following

लङ्ग QT (@rishikeshrijal) 's Twitter Profile Photo

स्वर्णभष्म सँगै देश स्वर्णिम युगमा प्रवेश गरि सकेछ । धन्यवाद स्वास्थ्य मन्त्री ज्यू । अब गहूंत र गोबरको मिश्रण पनि खुवाउन सुरू गर्नु पर्छ । #स्वस्थरस्वर्णिमनेपाल !!

लङ्ग QT (@rishikeshrijal) 's Twitter Profile Photo

बिहानको नित्य कर्म गर्दा खोक्ने खकार्ने नगरौँ! ठूलो आवाज आउने गरि वायु ननिकालौँ! राति कमडमा सूसू गर्दा आवाज आउन सक्ने भएकाले डाइपरको प्रयोग गरौँ !😀 ध्वनि प्रदूषण रोकथाम गरौँ र सुन्दर उपत्यका बनाउन नेपाल प्रहरी लाई साथ दिऔँ !

लङ्ग QT (@rishikeshrijal) 's Twitter Profile Photo

ओ जीमु म्या- मन्त्रीहरू यो नाटक, वक्तव्य र भाषण बन्द गर । 😡

लङ्ग QT (@rishikeshrijal) 's Twitter Profile Photo

भिजिबिलिटी हराएको, तीनकुनेमा बैधानिकता गुमाएको, इम्बोस्ड प्लेटमा बेचिएको, युवाहरूको रगतले होली खेल्न उद्दत क्रुर भ्रष्ट शासनबाट मुक्त भएकोमा हामी सबैलाई बधाई । 👏

लङ्ग QT (@rishikeshrijal) 's Twitter Profile Photo

प्रथम पंक्ति थोरै आश लाग्दा थिए, मध्यक्रम हेर्दा पाकिस्तानको क्रिकेट टीम जस्तो देखिन थाल्यो । हुन त ढीलो-चाँडो पुग्ने गन्तव्य उनीहरूको जस्तै हो।

लङ्ग QT (@rishikeshrijal) 's Twitter Profile Photo

Chelsea should be named Hopeless Red Card Football Club ! No discipline and these players are so brainless. Well deserved point for Burnley FC Chelsea FC #PremierLeague