ऋग्वेद (@riphrishi) 's Twitter Profile
ऋग्वेद

@riphrishi

One life.. Live it to the max.

ID: 1161134066411819009

calendar_today13-08-2019 04:35:09

15,15K Tweet

2,2K Followers

205 Following

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

१००० रुपैयाकाे ५ लिटर पेट्राेल मात्र अाउदैन, ५ रुपैया फिर्ता पनि अाउँछ । नभुल्नु हाेला है ।😅

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

बडा संघर्श गरेर राष्ट्रीय परिचय पत्र फारम भर्न सफल भैयो, #ठुलोकाम😤

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

पानीपुरिको साट्टो मदिरापान,धूम्रपान बेच्न चाहिँ नदिनुनि🫢

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

माकुनेको सक्यो अब मन्त्री खाने पालो सर्प सेनाको ✌️

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

कुन तन्त्रले यो सुबिधा कटौती गर्छ ?तेस्तो तन्त्र ल्याउन नेपालमा।

कुन तन्त्रले यो सुबिधा कटौती गर्छ ?तेस्तो तन्त्र ल्याउन नेपालमा।
ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

हैन यो असार १५ धान दिवसको रमाइलो र शुभकामना हेर्दा मलाई लाग्छ आउने मङ्सिर देखि हाम्रो देशले पनि अर्बौं डलर बराबरको धान चामल निर्यात गर्दै छ 😤

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

अरु बेला कानमा तेल हालेर बसे अहिले बालुवा मा पानी छर्दैछन, असारे बिकास 🙄

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

यस्तै हो कि कस्तो हो ? निजगढ विमानस्थलको बिरुवाको हिसाबकिताब ! औसतमा एउटा सालको बोटको मूल्य रु ५०००/- २५ लाख वटा सालको बोट मूल्य रु १२ अर्ब ५० करोड हुदोरहेछ । पहिला रुख काट्ने र बेच्ने त होला नि ! छिटोछरितो गरौ, सम्पुर्ण रुखहरु काटौ, अरु कुरा हुदैगर्छ ।👏✌️

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

भेलु बाजे र एक करोड चाउमिन वाला को पनि बनाउनु पर्छ!! 🤧

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

श्रीलंका बाट नेताले पाठ सिक्दैनन् भने नेपाली जनताले होमवर्क गर्न सिक्नु पर्छ ....!!

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

देखावटी विकास, भ्रस्टाचार, कुशासन, जथाभावी लिइने बिदेशी ॠण, नातावाद र गलत अर्थनीतिको कारण सम्पन्नता तर्फ जादै गरेको देश पनि कसरी यति छिटो तहसनहस हुदोरहेछ भन्ने कुरा सम्पूर्ण मानव जातिलाई र सम्पुर्ण देशहरुलाई श्रीलंकाले नजिरको रूपमा स्थापित गरेको छ ।

ऋग्वेद (@riphrishi) 's Twitter Profile Photo

अलि लज्जालु स्वभावका यि गुल्मेलि ज्ञवालि एमालेका बाैद्दिक र ईमान्दार भरिया मानिन्छन् । यिनको अबगुण भनेको दल र नेतृत्वले जस्तोसुकै खराब काम गरेपनि साहित्यिक लवजमा प्रतिरक्षा गरिरहनु हो ।