Reenaa (@rimal_rina) 's Twitter Profile
Reenaa

@rimal_rina

😍😍जति रिसाए पनि त्यो मान्छे सधै आफ्नो लाग्छ । 😍😍
जस्लाई म कहिले गुमाउन चाहान्न । 😍😍

øø NO DM øø


💓married with @drajsilwal77💓

ID: 779201528188002304

linkhttps://twitter.com/search?q=from%3A@rimal_rina%20-filter%3Areplies&s=09 calendar_today23-09-2016 06:11:36

21,21K Tweet

17,17K Followers

4,4K Following

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

यी स्थानीय जनप्रतिनिधिबाट सबैले सिकौं!सार्वजनिक शिक्षामा आमूल परिवर्तन नगरेसम्म समाज/देश बन्दैबन्दैन।त्यसनिम्ति माथिदेखि तलसम्म पहिले हाम्रो दृष्टिकोण बदलिनैपर्छ। गाउॅगाउॅबाट यस्तै भूइॅतहको जनजागरण अभियान सन्चालन गरौं! अबको क्रान्ति यसरी नै हुन्छ! सलाम!

𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile Photo

राजा र नेता मा फरक छ ! राजा नाईट क्लब गए भने स्वदेशगान (रातो र चन्द्र सुर्य) गाएर नाच्छन नेता आफ्नै गुणगान गाउन लगाएर नाच्छन ।

Reenaa (@rimal_rina) 's Twitter Profile Photo

जिबनको कुनै गन्तव्य हुदैन, यो त सिर्फ यात्रा न हो !जब बच्चा थिए छिट्टै ठुलो हुन चाहन्थे तर आज थाहा भयो टुटेका सपना र चिरिएका मुटु भन्दा बचपनका आधा अधुरा गृहकार्य र टुटेफुटेका भाडाकुटि नै धेरै सुन्दर र अविस्मरणीय रहेछ।

Haseen Rahmani (@haseenbolta) 's Twitter Profile Photo

एक डरा हुआ 'पत्रकार' एक मरा हुआ 'नागरिक' पैदा करता है : रवीश कुमार NDTV से इस्तीफे के बाद रवीश कुमार ने यूट्यूब पर वीडियो बनाकर संदेश दिया है, सुनिए x.com/i/spaces/1jMJg…

𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile Photo

बेजोड कविता बाचन गरे जस्तै ! 👍 मैंने NDTV से इस्तीफ़ा दे दिया है youtu.be/G9K9vpGTofo via YouTube

𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile Photo

जब मानीसको देवत्वकरण गरिन्छ । सम्झनुस ऊ छिट्टै दानव हुनेछ । त्यसैले मानिसलाई मानिस नै रहन दिनुस ।

𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile Photo

देउवाले लतारेरै गगन,बिश्वप्रकाश लाई प्रचण्डको मन्त्री बनाईदिन बेर छैन । हे ठोरिका राम ! हाम्लाई कोरोनाले नलगेको यस्तै हेर्न रहेछ 😂

𝑅𝑎𝑗 𝑆𝑖𝑙𝑤𝑎𝑙 (@drajsilwal77) 's Twitter Profile Photo

Khagendra Sangroula खुम्बुवानको 'खु' लिम्बुवानको 'ली' तराईको 'त' गरेर "खुलीत्" राखौ । अझ हिन्दुलाई खुसी पार्न अगाडी 'शिव 'थप्दिम "शिवखुलित् प्रदेश "गज्जब हुन्छ 😂

Reenaa (@rimal_rina) 's Twitter Profile Photo

ढिलै भएनि प्रगति गर्दै जानुस्, समय सँगै साथिभाईले हालखबर भन्दा बढि हैसियत सोध्छन्!

Reenaa (@rimal_rina) 's Twitter Profile Photo

वर्ष फेरियो भन्छन् तर म मात्रै पात्रो पल्टिएको देख्छु । यो वर्ष पनि मेरा सपनाहरू पुरा नहुँदै गुल्टिएको देख्छु ।। फेरी उठ्नु छ भोली आशाका किरणसँगै । केहि अप्ठ्याराहरू सल्टिएको देख्छु। जिन्दगी त म त्यतिबेला फेरिएको बुझ्छु, जब कात्रो भित्र जिवन पल्टिएको देख्छु…

Reenaa (@rimal_rina) 's Twitter Profile Photo

अपराधी होईन भने पक्रनु किन ? अपराधी हो भने छोड्नु किन ? छिनमा पक्राउ छिनमै रिहाई, कानुन हो कि नुन- दुई तिहाई ? #nepalipolitics