Renu Singh (@renusin80631994) 's Twitter Profile
Renu Singh

@renusin80631994

It only one( parson )change your life you !!!!❤️

ID: 1443195634304045058

calendar_today29-09-2021 12:47:36

74 Tweet

10 Followers

13 Following

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

न मिलनकाे हतार न बिछाेडकाे पीडा कति भाग्यमानी तिनीहरु जाे प्रेम गर्दैनन्।

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

एकतर्फी माया पनि क्यान्सर जस्तै रहेछ हजुर जति पुरानो हुँदै गयो त्यति घातक हुँदै जाने😔

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

परिस्थिति यस्तै भयो प्यारी तिमी धैर्य गर्नु समय संगै परिवर्तन भैहाल्छ नि

मेरो प्रगतिमा तिम्रो पनि निकै ठुलो हात छ प्यारी मान्छे ❤️ साहस बनेर सास रहुन्जेल जीवनमा बसिदेऊ 😍 यत्ति भए पुग्छ मलाई 😍😘

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

तारा हेर्न एक अँध्यारो कुरे पुग्छ तर तारा हुन हजारौं अँध्यारो सँग लड्नु पर्छ!❤

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

सोझोपनको पनि परिक्षा लिने ब्यवस्था हुन्थ्यो भने मेरो नाम १ नम्बरमा पक्कै निस्किन्थो होला

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

सुहाउदो खालको जिन्दगी जिउन पाए पुग्छ त्या भन्दा ठूलो सपना र आस बोकेको छैन मैले 😊😊😊

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म तिम्रै प्रेमको रोगी भएकाे छु, चिन्ता छैन र प्रिय तिमिलाई मलाई निको पार्ने।।

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

कसरी मानै तिमी साथमा छौ, हरबार अप्ठ्यारोमा म एक्लो परेको छु!

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

मुस्किल भएर नै जिन्दगी भनिएको हो यदि , सजिलो हुन्थ्यो त सपना भनिन्थ्यो होला ।

Renu Singh (@renusin80631994) 's Twitter Profile Photo

जिवनभर साथ कसले दिन्छ र !!!!! खै ? जन्मिदै आफुसगै सास्ले त एक दिन छाडेर जन्छा !!!''''''

रजनी शाह (@rjshh) 's Twitter Profile Photo

सुखको यात्रा स्वामित्व कमाउन, लगाउन वा उपभोग गर्न सकिँदैन। खुशी भनेको प्रेम, अनुग्रह र कृतज्ञताका साथ हरेक मिनेट बाँच्ने आध्यात्मिक अनुभव हो

Krishnabhandari3248 (@bhandari4832) 's Twitter Profile Photo

उ राधा हो एकलै भएर पनि मेरो मौजुदगी महसुस गर्छे 🤗म कृष्ण हुँ सोह्र हजार गोपिनी को भिड्मा पनि एक्लै पर्छु 😥😥