❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile
❤️🌺Reman💕💕

@remantamang_01

जिबनमा समयले धेरै कुराहरु सिकाउदै लग्यो तर् मनमा पीडा हुदा एकान्त मा गएर एक्लै रुन हुन्न भनेर कहिले सिकाएन 🤨

ID: 1501271455232782340

calendar_today08-03-2022 19:00:20

58 Tweet

545 Followers

120 Following

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

जिबनमा नि आफ्नै मान्छे हुनलाई रगतको नाता नै हुनुपर्छ भन्ने जरुरी छैन यहाँ भाबनाले जोडिएको नाता पनि निकै बलियो हुन्छ 😌❤️ mitra 😍 yatra karma vumiko👨‍❤️‍💋‍👨

जिबनमा नि आफ्नै मान्छे हुनलाई रगतको 
नाता नै हुनुपर्छ भन्ने जरुरी छैन 
यहाँ भाबनाले जोडिएको 
नाता पनि निकै 
बलियो हुन्छ 😌❤️ mitra 😍 yatra karma vumiko👨‍❤️‍💋‍👨
❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

जिनन्दगीमा आसा लाग्ने कुराहरु धेरै हुन्छन तर खास लाग्ने मान्छे भने तिमि मात्र हो मायाँ..❤️

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

सपनाहरु अधुरो नै रहन्छ भन्ने कहाँ थियो र.!!:(😔 तर समय र उमेरले साथ नदिए पछि चित्त बुझाएर बाच्नु पर्दोरहेछ...!!😔💔

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

भुल्न कहाँ त्यति सजिलो छ र माया ❤️तिमिलाई, आँखा बन्द गरेपनि मनले त देखि🙄 हाल्छ नि...!!😔🥀🥀

Ritu gurung (@ritugurng) 's Twitter Profile Photo

प्रयास गर्न न छोड्नुस अर्को पटक सुरुवात शुन्य बाट होइन अनुभब बाट हुनेछ…🥰 #शुभदिन🌺💐❤️🙏🙏

डा. चनमती 4.3k❤️ (@ur_dreamgirl22) 's Twitter Profile Photo

अरुसँग बोलिस कि मरिस भन्ने मान्छे नपाएसम्म सबै सग मस्किने हो म त 🤣😂😂😜😜

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

यो एउटा राम्रो platform हो healthy living nepal so jo jo online ya offline job घरमै बसेर गर्न चाहानु हुन्छ कृपया मलाई direct inbox गर्न सक्नु हुन्छ

ढुङ्गाको जस्तो मन हुने संग फुलको जस्तो माया ❤️लगाएर के काम हजुर कति बेला कुल्चेर मारिदिन्छ्न पत्तै नहुने...!😊🖤

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

रहरले त जे पनि माग्छ, आफ्नो अवस्थासँग जिउनु पर्छ त्यही हो जिन्दगी!♥️🙏

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

जिन्दगीको बाटो बनेको मिल्दैन आफै बनाउनुपर्छ , जसले जस्तो बाटो बनाउछ उसले त्यस्तै लक्ष्य पाउछ l ♥️

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा चप्पल लगाएको दिनहरू कहिल्यै नभुल्नु साथी किन कि विगत सर्लङ्ग देखिन्छ, तर भविष्य कसैले देखेको हुँदैन ।भोलि के हुन्छ भनेर🤔🙏

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

सानो छंँदा दसैको टीका र जमरा लगाउँदै ठुलो मान्छे बन्नुहै बाबु भन्थेउनी _•_•_•_•_•आमा ❣️आपा❣️== हेर्नुस्ना आज यति ठुलो भएछु कि नत हजुरहरुको काखमानै अटाउन सके नत आफु जन्मेको देशमा नै अटाउन सके 😢------------आमा❣️आपा ❣️ सबै जनालाई दसैको सुभाकामना छ है प्रदेशी म--😔

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

हातमा चिया यादमा तिमी, चिसो हावाको साथ र न्यानो सुर्यको किरण आहा कति सुन्दर बिहानी !! #Lifeline

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

यदि आफुलाई इजत चाहिन्छ भनेँ अरूलाई पनि इजत दिन सिक । चाहें उ तिमी भन्दा सानो होस् या ठुलो ।। इजत र समान दिँदैमा तिमी सानो हुँदैनौं ।। #सुभबिहानी 🙏

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

समयले हर कुरा बदल्न सक्ला तर मेरो मन  अनि तिमिलाई गर्ने प्रेम कहिले बदल्न सक्दैन।। #goodmorning ☕️🙏

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

सम्बन्ध त्यो टिक्ने गर्छ, जुन सम्बन्धमा एकअर्का दुबैलाई गुमाउने डर हुन्छ।❣️

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

मन दुखाएर होइन मन बुझाएर जिउनु छ, किनकि चाहेको सबै कुरा कहाँ पाइन्छ र साथी जिन्दगीमा ।❤️😍

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

मेरो हैसियत बस यती थियो कि मैले तिमी लाइ मनपराउन मात्र सक्थेँ..!😊

मेरो हैसियत बस यती थियो कि 
मैले तिमी लाइ मनपराउन मात्र सक्थेँ..!😊
❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

हे भगवान म के गरुम😁आजकै दिन सब हुने रैच कोई बिहे गर्ने कोइ छोरा पाउने कोई बधाई दिने कोइ बधाई खाने 😆🤭कोइ hospitalमा भर्ना हुने कोइ कोrelationscompleteकोइ बिदेश बाटपुरानो photoपोस्टगर्दैघरआउने कोइनेपालछाड्नेकोइ भेट्न बोलाउने कोइ भेट्नजाने दौर धुब चलिराछ सबको लक्ष्य पूरा भैराछ

❤️🌺Reman💕💕 (@remantamang_01) 's Twitter Profile Photo

हरेक मान्छे को जिवन मा घुम्ति आउँछन। मोडिन जान्यो भने बाटो भेटिन्छ , सिधै हिड्यो भने ठोक्किन्छ