अजय खरेल (@remainaskharel) 's Twitter Profile
अजय खरेल

@remainaskharel

खोला कता बग्छ, त्यो मेरो चासोको विषय होइन । म त्यता बग्छु, जता मलाई बग्नु छ । :))

ID: 2682118550

linkhttp://Instagram.com/remainaskharel calendar_today26-07-2014 11:19:56

21,21K Tweet

1,1K Followers

348 Following

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

सिंहदरवारमा आगजनी र लुटपाट गर्दै रास्वपा नेता हेमराज थापासहितले यसरी मनाएथे उत्सव #nepalpress

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

प्रतिनिधि सभाको सभामुखको मुख्य काम सभाको कार्यवाही सञ्चालन गर्नु, अनुशासन कायम राख्नु र निष्पक्ष रूपमा नियमावली पालना गराउनु हो। त्यसैले सभामुखले सरकार चलाउने, नीति बनाउने, मन्त्रीहरूलाई राजनीतिक वा प्रशासनिक निर्णयबारे निर्देशन दिने, वा दलगत बहसमा भाग लिने काम गर्दैनन्। +

अजय खरेल (@remainaskharel) 's Twitter Profile Photo

केपी ओली को राजीनामा माग्या छैनन् । अहिले लाई यति मै चित्त बुझाउ😁😁

अजय खरेल (@remainaskharel) 's Twitter Profile Photo

उद्योग मन्त्रालयले नियुक्ति पाए सँगै वैदिक सर उद्योग मन्त्रालय मै अनाधिकृत घुसपैठ गरिराख्नु हुन्छ कि रक्षा मन्त्रालय तिर सिफ्ट गर्नुहुन्छ ? यति सोध्न त पाइयो होला नी ;))

Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔 (@pakanajole) 's Twitter Profile Photo

आज २ बजे सिंहदरवारमा एक जना मंत्रीसंग मिटिंग थियो। पौने २ बजे नै र पुगिएको थियो। २ बजे मंत्रीसंग भेट्ने पालो आएको थियो तर रास्वपाको १ सांसद बलजफ्ति प्रवेश गरेर ३० मिनेट लगाए। त्यसपछि मंत्रीसंग भेटेर विमर्श गर्नै लाग्दा अर्का रास्वपाको सांसद आएर आफन्तको सिफारिस गरे। केही फेरिएनछ!

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

Populism becomes an adversary of due process when it seeks to replace legal safeguards with majoritarian impulses or immediate retribution. Is it not fair for the government to apologize for its aggressive use of power?

अजय खरेल (@remainaskharel) 's Twitter Profile Photo

"म गर्छु आग्रा को कुरो, ऊ गर्छ गाग्रा को कुरो" भनेको यही त होला नी ? 😂😂

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

MRR भन्ने Group का युवाहरुको अनुसार- -केपीजी र विद्याजी लाई जोडेर meme बनाउन मिल्छ -झलनाथ जी कि श्रिमतीलाई जिउदै जलाउन मिल्छ -राधिका साक्यलाई बाँझी भनेर हुर्मत लिन मिल्छ तर … जसरी यि सबै गलत हुन अहिलेको युट्युवेको हर्कत नि गलत हो त्यसैले सबैप्रकारका misogynist को बिरोध गरौ !

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

ऐले त साङ्सद नै हुनुन्च के रे , पक्राउ पर्नेलाइ भेटन जाने होला नि माननीय ज्यु 😎

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

नेपाल सरकारले यी दाजुको विचारलाइ गम्भीरता पुर्वक लिएर कदम चाल्नेछ भन्ने विस्वास छ 😂😂😂

नेपाल सरकारले यी दाजुको विचारलाइ गम्भीरता पुर्वक लिएर कदम चाल्नेछ भन्ने विस्वास छ 😂😂😂
Asmin Timalsina (@aarambha_asim) 's Twitter Profile Photo

त्यो बेला यस्तो भन्नु भा रैछ आज कस्तो रैछ मन्त्रिमण्डल हिरा मण्डल 🤠😊

त्यो बेला यस्तो भन्नु भा रैछ आज कस्तो रैछ मन्त्रिमण्डल हिरा मण्डल 🤠😊
बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

पुराना नेताले अकुत कमाए। ती सङ्गै सँगै समाजको एउटा वर्गले पनि अकुत कमायो। त्यो कमाउने र तिन्का छोराछोरीलेनै पुराना नेताले देश लुटे भनेर राजनितिमा सर्जिकल स्ट्राइक हाने , नेपो किड भन्दै गरीबका छोराछोरीको बलि चढाएर ।

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

हाम्रो समाजमा धनी हुनु नै धेरैका लागि पाप हो। सबै धनीलाई थुनेर तिनका उद्योग-धन्दा बन्द गर्दिँदा ह्याप्पिनेश इण्डेक्स चुलिने खतरा छ। मन्त्रीहरू धनी हुनु अति उत्तम, आर्जन चै अव्वल (वैध) हुनपरो। बस्स ।

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

पैसा कमाउनु गलत होइन !पैसा कमाउनु पर्छ ! नियम संगत बसेर कमाउनु पर्छ ! सपना नि देख्न पर्छ ! तर सार्बजनिक निकायमा बसेका को सम्पति बारे जिज्ञासा हुन्छ ! प्रस्ट नि पार्न पर्छ !कुरो यत्ति हो ! अँ फल्ना सङ्ग यति सम्पत्ती रछ , त्यस्ले गैरकनुनी ढङ्गले कमायो ( होला ) भन्दै आगो लाउनु हुन्न

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

Btw घन्टी मित्रहरु , ओलीकि श्रीमती र सस्मितको बा दुबै नेपाल राष्ट्र बैंकका पुर्व जागीरे हुन् ल।

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

बजारमा डिको विहिन कवि हराए भन्ने व्यापक जनगुनासो आएकोले नयाँ डिको विहिन कवि स्वारीको आगमन भएको छ ! होप तपाईंको डिको विहिन कविको न्यास्रो मेटिन्छ ;))

बजारमा डिको विहिन कवि हराए भन्ने व्यापक जनगुनासो आएकोले नयाँ डिको विहिन कवि स्वारीको आगमन भएको छ ! होप तपाईंको डिको विहिन कविको न्यास्रो मेटिन्छ ;))
अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

आबो नयाँ/युवा भनो सोच उही छ-अरू सब खराब भएनि मेरा अभिभावक चै 'दूधका धूला' थे,तिनले पाएका मौका योग्यता,दक्षता, इमानदारीका कारण थियो। अरे बक्लोलवा,देश जब चरम कुशासनको दुष्चक्रमा फँसेको थ्यो (तिमर्कै दावीअनुसार) अनि तिम्रा अभिभावकले चै मेरिट/इण्टेग्रिटीको बलमा मलाइदार मौका पाइरहे?

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

बलियो न बलियो झन्नै दुईतिहाईको सरकार, अनि केही हैन कि धेरै गरिहाल्ने हुटहुटी लबालब भका संस्कृति/पर्यटनमन्त्री गनेश पौडेललाई सरकारको मजबुती परीक्षणको चुनौती: जागिरको २८बर्ष पशुपति मन्दिरमा बिताका सइ शम्भु अवकाशपछि पनि त्यही छन्। उनलाई निकालेर भट्ट-धनीभक्तजन शेटिङ तोड्नुस त!

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

२०५९ सालमा सर्वोच्च अदालतका न्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा गठित सम्पत्ति जाँचबुझ आयोगले अकुत सम्पत्ति कमाएको भन्दै कारबाही सिफारिस गरेका व्यक्तिले २०८३ सालमा अरुको सम्पत्ती छानबिन गर्ने भएछन्😂😂

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

के को "बफर स्टेट" नि? त्यस्तो भन्नु हुँदैन। स्वतन्त्र परराष्ट्र नीति अपनाउने कुनै पनि मुलुकले आफूलाई बफरको हैसियतमा रहेको स्वीकार गर्दैन। हामी त पटक–पटक लडाइँ लडेका, सम्झौता गरेका र घुँडा टेकाएका देश हौँ। कूटनीति र परराष्ट्र नीतिको कुरा आउँदा तपाईंहरूलाई फसाउँछ कि भन्नेमा धेरै