Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile
Rekha❤️🇳🇵🇳🇵

@rekhati2000

जे छ त्यसैमा खुसी हुन सिक्नुहोस्
चाहेको सबैकुरा नमिल्न नि सक्छ ।🙏

CR7 ♥️⚽

ID: 824519184033861634

calendar_today26-01-2017 07:27:47

994 Tweet

134 Followers

97 Following

Sabita sharma 🌱 (@saveeta10) 's Twitter Profile Photo

जिन्दगी यस्ताे हाेस् कसैले तपाईकाे बारेमा नराम्रै भनाेस् तर सुन्नेले बिश्वास नगराेस ! शुभ रात्री 🙏🙏

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

सम्बन्ध दुईतर्फी नै हुनपर्छ😊,, त्यसैले बाचा भयो जब सम्म तिमी हात छोड्दैनौ नि तब सम्म म साथ छोड्ने छैन !

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

यहाँ आफ्नो स्वार्थको लागि मात्र नजिकिनेहरु धेरै भेटिए तर असल मित्र कम ! त्यसैले कसै संग नजिकिन खासै मन पर्दैन आजकल 🥺🥺😏😌😌

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

जिन्दगीमा हरेक मौकाको फाइदा उठाउनुस् तर कसैको विस्वास को हैन !🥺🙏💔

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

हिम्मत वाली भनु कि कायर भनु तिमीलाई आफैलाई जलाउन पनि सानो हिम्मतले त पुग्दैन 🥺🥺 #justiceforpuspa

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

प्रेम स्वीकार नगरे तेजाब छेपेर जलाउछौ । प्रेम स्वीकार गरे आफ्नो फाइदा लिन्छौ अनि उस्लाइ आफै पेट्रोल छर्कियर जल्न बाध्य पार्छौ ।😴

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

जिन्दगीमा कसको के नै भर छ र ? आज आश भोलि लास अनि मृत्युपछि सबैको खास !🥺

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

मेरो हातबाट हराएको सबैभन्दा बहुमूल्य चिज म आफै हुँ !

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

बिग्रिदै मा सबै कुराको महत्व घट्छ भन्ने हुदैन नाम लाई बिगारेर नै हस्ताक्षर बनाइन्छ महोदय

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

यदि तपाई शुन्यताको परिस्थितिमा हुदा हुदै पनि कसैले मरिहत्ते गर्छ भने, त्यो निस्वार्थ प्रेम हो !

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

बस् महसुस फरक हो...! प्रेम र घृणा त एउटै दिलबाट हुन्छ !

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

चियाको अन्तिम घुट्कि जस्तै भयौं तिमी , न त सकाउन मन लाग्छ न त छोड्न !😃

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

समय र परिस्थितिले अलमलिएको मात्र हो😔 गन्तव्य भुलेको छैन नि अझै !

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

देशको माटो लाई माया गर्ने , शहिद भए ! देश को माटो लुट्ने हरु मालिक भए !! दुर्भाग्य !!!

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

हामी कसैको लागि त्यति बेला सम्म मात्र खास हुन्छौं जब सम्म उनीहरुको जिवनमा अर्को कोही भेट्दैनन् #शुभबिहानि

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

ज्यान मार्न हतियार चाहिएला तर मन मार्न एक वचन नै काफी छ ।।

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

दशैँ नजिकै आउँदा पनी आकाश खाली छ,सायद् चङ्गा उडाउनेहरू जहाजमा उडेर होला।😟

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

असफलता देखि नडराउनु किनकी यसले किताब भन्दा राम्रो पाठ सिकाउछ🥹

Rekha❤️🇳🇵🇳🇵 (@rekhati2000) 's Twitter Profile Photo

भनिन्छ बिस्तारै बिस्तारै समय बदलिन्छ, तर मैले त समय सँगै मानिस पनि बदलिएको देखेको छु।😮‍💨🥺