RR (@regmikhotange) 's Twitter Profile
RR

@regmikhotange

health information learner

ID: 1341966816315199493

calendar_today24-12-2020 04:40:19

201 Tweet

351 Followers

295 Following

RR (@regmikhotange) 's Twitter Profile Photo

मेरो ३ ओटा क्यारेक्टर छ- १- संविधान पूर्ण खारेज- राजावाड़ी, दुर्गावादी २- संविधान जोगाउने-संसद बिगठन- win win situation 3. संविधान संसद दुवै कायमगर्दै प्रक्रिया बाट समाधान खोज्ने- यथास्थिति बादी म कुन कित्ता मा बस्ने?

RR (@regmikhotange) 's Twitter Profile Photo

एमाले मा नेता खोजौं!! जसले उत्पन्न परिस्थितिमा हाम्रो कमजोरी रह्यो, पार्टी मा ब्यापक संरचनात्मक सुधार गर्छौं अहिले गर्छौ भनेर लाग्छ उहि नेता, राम जन्मेको ठोरी भनेको मनपराएनन भन्ने तर्क त अब म झोले हुँ भन्नेले मात्र पत्याउलान!!

RR (@regmikhotange) 's Twitter Profile Photo

भ्रष्टाचारी लाई कार्यबाही गर्न यस्तो आयोग र झ्यालखान चाहियो

सर्स्यु (@yue_laou) 's Twitter Profile Photo

महाराजहरू नाङ्गा नाङ्गै कुदिरहँदा पनि अझै लुगा लगाएको देख्ने कार्यकर्ताहरूले आँखा जचाउनु जानुहोला । नेपाल सरकारले पहिले ७२ जनाको हत्यारालाई कारवाही शुरू गर्दै सार्वजनिक सम्पत्ति विध्वंसमा सम्लग्नहरूहरूको खोजी गर्न ढिलो नगरोस् ।

Dharmananda Joshi (@djoshi75) 's Twitter Profile Photo

पुराना पार्टिहरुले तत्काल गर्नुपर्ने भनेको नेत्तृत्त्व परिवर्तन हो। त्यसो गर्न ‘अर्लि महाधिवेशन’ गर्ने हो। अनि नयाँ नेत्तृत्त्वमा चुनावमा जाने हो। त्यसो नगरि चुनावमा जानु भनेको हारजीत हुने भन्दा पनि जेन्जी आन्दोलनको बलीदान र भावनालाई अस्वीकार गर्नु र दम्भ र अहंकार पालिरहनु हो।

RR (@regmikhotange) 's Twitter Profile Photo

Five main signs of narcissism are a huge sense of self-importance, constant need for admiration, lack of empathy, sense of entitlement, and manipulative or exploitive behavior. Whose character came in your mind?

RR (@regmikhotange) 's Twitter Profile Photo

🌸🙏 १. विजयादशमी 2082 को पावन अवसरमा सम्पूर्णमा शान्ति, समृद्धि, स्वास्थ्य र दीर्घायुको कामना गर्दछु।

RR (@regmikhotange) 's Twitter Profile Photo

‘बसन्ती यिन कुत्तोकि सामुन्ने मत नाच’ धर्मेन्द्र प्रति हार्दिक श्रद्धांजलि