सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile
सम्झना रेग्मी (पुतली 🦋)

@regmi_samzana

उराठलाग्दो जिन्दगीको आशाबिहिन सपना सँग सुखद जिन्दगीको कल्पना गर्ने मान्छे 💖💖

ID: 1412696232871354368

calendar_today07-07-2021 08:53:35

144 Tweet

827 Followers

495 Following

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

Management को student भएर के गर्छौ जबकि एउटा Gf लाईनि manage गर्न सक्दैनौ 😏😏 #पुतलि🦋

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

म आफैँ हारेको मान्छे मलाई कहाँ, आउँछ र अरुको मन जित्न !! 💔 #शुभरात्री #शुभसपनि

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

तिमिसँग माया भयो यसमा मेरो के गल्ती, तिमी निष्ठुरी हुन्छौ भनेर मलाई के थाहा 💔 #शुभबिहानी

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

टपरीको जमरा र टिका शिरमा पुग्छ महोदय ठाउँ ठुलो चाहिदैन ईज्जत पाउनको लागि ❣️ #समु

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

जुत्ताले खुट्टा र मान्छेले मन दुखाउन थाल्यो भने बुझ्नुस् त्यो तपाईंको साईजको होईन !!😰 #शुभरात्रि

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

कति भाग्यमानी होला नि त्यो मान्छे 😊 जस्ले तिमिलाई नमागि पाउनेछ 😌 एउटा म छु जस्ले रातदिन रुदानि तिमिलाई पाउन सकिन 😰😰💔💔

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

यो सन्सार स्वार्थी छ कसै माथि भर नपर्दा हुन्छ 😉💔😁 #शुभरात्रि

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

तिमिलाई याद नगर्ने पहिलो कोशिसमा नै हारेको मान्छे हुँ म, प्रेम गरेको थिए याद त आईहाल्छ नि माया ....❣️

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

मुर्दा जलाउनेहरुले हो राको लिएर आउने त, जिउँदै जलाउनेहरुले त "माया" लिएर आउँछन् महोदय !!😔 #शुभरात्रि

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

"प्रेम" नि: शुल्क भए पनि यो सन्सारमा सबैभन्दा महङ्गो खुसी हो ❤️ #शुभरात्रि

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

सम्बन्धलाई हैसियतको नजरले कहिल्यै नहेर्नु 😔 अक्सर साथ निभाउनेहरु मनको धनी भएनि आर्थिक रुपमा गरिब नै हुन्छन् 😏🥺💔

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

तिमी नमिलेको भए नै बेस हुन्थ्यो, बेकारमा प्रेम सँग दुस्मनी भयो मेरो 😏 #शुभबिहानि

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

तिमी चिया जसरी प्रेम गर प्रिय म बिस्कुट जसरी तिमी मा डुब्ने छु 😋🥰

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

अभावहरु टाल्दाटाल्दै रहर च्यातिएको छ, कसरी गरौँ म भविष्यको चिन्ता 😔 यहाँ बर्तमान त अलपत्रमा परेको छ 🥴💔 #समु

सम्झना रेग्मी (पुतली 🦋) (@regmi_samzana) 's Twitter Profile Photo

मान्छेहरू साँचो प्रेम त सहजै बिर्सिदिन्छन् , आफु भने उसको झुटो प्रेम पनि भुलाउन सकिरहेको छैन् !!☺️😏