SkyG🅰️L (@reeyaz13) 's Twitter Profile
SkyG🅰️L

@reeyaz13

music/singer
photography
/\/\/\/\/\/\/\/\/\~~~~~
°°°°°°°°°°°°°°°°°°°~~~~~
\/\/\/\/\/\/\/\/\/~~~~~
##मनै देखि सबैलाई नमस्ते 🙏🙈🙉🙊
pratima.sa

ID: 804357822104227840

calendar_today01-12-2016 16:13:43

492 Tweet

441 Takipçi

352 Takip Edilen

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

प्राय हरेक शब्दमा प्रेम मिसाएर नै लेखिन्छ्न्!! तर पनि त्यहि शब्द पढ्नेहरु चै किन रिसाएको देखिन्छन् !!!!!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

मनलाई सम्हाल्न गाह्रो छ नि माया!! तिम्रा यादहरु ले break नै लिदैनन् !!!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

मिलेर गरे त मेलमिलाप नि राम्रो हुन्छ, झगडा गरे झगडामा नै अफ्ट्यारो हुन्छ!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

हरेक साल बद्लिन्छ,सधै बद्लेकै हो तरपनी मान्छेको सोच किन बद्लिदैन,कुरा (new year) को सधै एउटै- घुम्ने ,खाने मा मात्र, साल बद्लेको बद्लै छ मान्छे घुम्ने र खाने मै अड्केको अड्कै छ।।🌼🌼

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

धर्तिमा बसेर आकसको कुरा नगरन प्रिय, आकासमा भएको जुन तारा मात्र हेर्न मिल्छ, यहाँ त तिम्रो म मेरो तिमी छौ कम्सेकम दुक्कसंग सास त फेर्न मिल्छ।।

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

के सुनाउ खै जिन्दगिको कथा, मन त आफ्नै थियो,तर दुखाउने अरु नै थिए! टिलपिल भरिएका आँखामा आँसुको धारा, पल पल रुवाउने अरु नै कोहि थिए।।।

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

कहिलेकाही लेख्ने शब्द पनि रित्तिए जस्तो लाग्छ शब्दकोशमा,दिमागले काम नगरेपछि , दिमागको connection सिदै मन संग हुन्छ रे भन्छन्,खै के गर्नु र यो जिन्दगी अब मनै मरे पछि।।।

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

बिजाउनु बिजायो जिन्दगीमा त्यो काडाले बिजाको के दु:खाउथ्यो र बरु तिमी र तिम्रो याद ले नराम्रो संग बिजायो, विष पनि त्यति जहरिलो हुदैन जति तिमी भयौ, गलत त मै भए आखिर,तिमिले दिएको घाउले आज मेरो परेली भिजायो!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

काडे तारले बारेको जस्तो , हरेकचाेटि घेरिएका छन यि पाइलाहरु, समतल भुइमा पनि ठेलिदै ठेलिदै पुगेका छ्न यि पाईलाहरु,कता मोडिदै छ्न गन्तव्यका चालहरु थाहा छैन केही पनि कति खेर को आइ बिछाउनेहुन जालहरु।।

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

रसाइर्हने आँखालाई के सोद्छौ आँसु को मूल्य तिमिले तिर्न नि सक्दैनौ भाउ लगाए जति....!!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

मन हो दुख्छ नि, चाहेको बेलामा कहा ढुंङगा बनाउन सकिन्छ र! वचन ले प्रहार गरेनी!!! आँखा ले आँसु थाम्दैन नि, आत्मा नै निकाली कहाँ फ्याक्न सकिन्छ र! मुटु ले स्याहार गरेनी!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

गोलि को कुरा नगरन, बोलीले नै यहाँ बम पट्काई सक्यो, कति सुन्नु ति नेता ,मन्त्री का कुरा मात्र बिचरा!!!!! सोझा साझा जनता भड्काई सक्यो !!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

new year आको छैन दुई दिन अगाडी नै sms आउँछ happy new year भनेर ,रिप्लाई चै के गर्ने होला फेरि 2023 कि 2024 भनेर !

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

ज्यान जानू गैसक्यो सरकार ,दसलाख ले के छोरा फर्किन्छ? घर घरमा रुवाबासि चलि सक्यो , गाउँ परिवार त्यसै कहाँ झर्किन्छ। हुर्काउने बडाउने लाई पो थाहा हुन्छ त ,माया को गाठाे फुक्दैन भनेर, नेपाली जनता लाई लाएको घाउ हो सरकार ,मुटु त ठाउ ठाउमा चर्किन्छ।

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

खोजी खोजी रुवाउछन ती सपनाहरुले त्यहाँ , जहाँ मान्छेहरु आफै आँसु को समुन्द्रमा डुबि बसेका छन!!!!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

खाली रिस गरेको मात्र भन्छौ , माया देखाएर गर्ने चिज पनि त हैन नि, दुनियाको आँखा लाग्न सक्छ.....!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

एक अध्याय पाना पल्टाउदैमा इतिहास बुझिदैन नि,दुई शब्दको कथा भित्र त विश्व भरिको दु:ख लुकेको हुन्छ ,मान्छेहरु खुशी मात्र पढेर त्यही किताब सक्काई दिन्छन् ...!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

न हराउन सक्छु,न कराउन सक्छु, मौन छु त्यसैले त! म सङ् जल्नेहरु अझै नि जिउदै जलिरहेका छन् !!!

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

पर्खाइको बाटो ,तडपपनको माया, एक्लोपनको साहस अनि रोजाई मरन खै जिन्दगी???

SkyG🅰️L (@reeyaz13) 's Twitter Profile Photo

मलाई न दिन सहन्छ न रात सहन्छ, त्यस्तो कुनै क्षण भएन जुन एकछिन सहन्छ। लाग्छ !सास फेर्ने ठाउ नै छैन अचेल, म त जिउँदै छु तै पनि शरीर मरे झै रहन्छ।🌻🌻