rəəĐm. (@reedm_4) 's Twitter Profile
rəəĐm.

@reedm_4

/दुई दिन बाँच्नको लागि जे गर्दा म खुशी हुन्छु, त्यहि गर्छु/ Tweet Collection👉@reedamnep4

ID: 949174269090652160

linkhttps://www.youtube.com/@reeDm4 calendar_today05-01-2018 07:02:35

99,99K Tweet

6,6K Followers

922 Following

rəəĐm. (@reedm_4) 's Twitter Profile Photo

आजको मितिदेखि यस खातामा पोष्ट/अपलोड भऐका कुनै पनि ट्विट्/भिडियो अरू खातामा पोष्ट/अपलोड गरेको पाइऐमा प्रचलित कानून बमोजिम अनुसार कारबाही गरिने छ। धन्यबाद।

rəəĐm. (@reedm_4) 's Twitter Profile Photo

मान्छे जता भऐ बाग्लुङ् तिरकालाई शुभबिहानी भन्न चाहें।❤️

rəəĐm. (@reedm_4) 's Twitter Profile Photo

विजया दशमी २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण युवाहरु , आमा बुवा, दाजु भाइ, दिदी बहिनी र शुभचिन्तक हरुमा सुख, शान्ति, समृद्धि, सु स्वास्थ्य, दीर्घायु साथै उत्तरोत्तर प्रगतिको शुभकामना।

rəəĐm. (@reedm_4) 's Twitter Profile Photo

देउंता बोल्ने मन्दिर कां छ खोज्न मन लाछ्! कुन जनम् मा के पाप गरे सोध्न मन लाछ्!।

rəəĐm. (@reedm_4) 's Twitter Profile Photo

तिमी नदी, ‘कहिल्यै नफर्किने, म पो बगर परेछु किनारमै पर्खिरहने!

rəəĐm. (@reedm_4) 's Twitter Profile Photo

12am पछि ट्विटरले बेलुन उडाउंदै छ, आफुलाई फेरी बर्थ डें आयो कि लास्ट पिर लाम्च।😂

rəəĐm. (@reedm_4) 's Twitter Profile Photo

दाजु ग्यास्ट्रिक छ हो हजुरलाई? ब्यानब्यानै कति वाके(बम्विट) को!