Volta vai (@realvoltavai051) 's Twitter Profile
Volta vai

@realvoltavai051

(A+) Nepali🇳🇵🇳🇵
दारि प्रेमि❣
Social worker😍
work at Transport management office mechi

ID: 1255568892795203584

linkhttp://www.dotm.gov.np/ calendar_today29-04-2020 18:45:50

1,1K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

पर्दा साथ दिनुपर्छ मर्दा श्रद्धाञ्जली दिन त दुनिया छदै छ नि महोदय🥀😊!! Good night😴😴 everyone😊

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

नजिकै गएपछि थाहा हुन्छ मान्छेको स्वभाव, नत्र जमिनबाट त आकाश को जुन पनि एक मुठिको देखिन्छ ❣️🙏 सुभरात्री ❣️

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

अचम्मको छ दुनिया, मरेकोलाई रोएर उठाउन खोज्छन, अनि जिउँदोलाई रुवाएर मार्न खोज्छन्

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

कुनदिन फ्याट्ट हस्तमैथुन नगर्न अदालतले आदेश दिन्छ र "हामी त हेरेको हेरै" भएर बसिन्छ😂

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

एउटा केटा धेरै दिनदेखि हात धोएर केटीको पछि लागिरहेको थियो । एकदिन केटीले मुख धोएर देखाइदिई । 🙄🙄🙄 त्यस दिनदेखि केटा उनको सामुन्ने कहिल्यै देखा परेन् । 😆😆😆😆

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

तब सम्म कमाउनु जबसम्म महँगो चिज सस्तो लाग्दैन, चाहे त्यो सामान होस या सम्मान । ♥️🌃 #शुभरात्री #goodnight

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

कृष्णलाई सजाउने भन्दै बजारमा बेचिने प्वाँख जुन सुन्दर चरा मयुरलाई मारेर लिने गरिन्छ । के कृष्णलाई मयुरको प्वाँखले सजाइएन भने कृष्ण रिसाउने होर ? प्रकृति र चराचुरुङ्गीप्रति दया गरौँ । प्वाँख बेच्न रोक लगाऔँ ।

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

रामायण हेर्ने बेला आमाले भन्नुहुन्थ्याे😆 यिनिहरु जस्तै केही बन भनेर 🤣 त्यसमध्ये बाट म कुम्बकर्ण बने ।😂😂😂😂

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

जून् र तारा टिप्ने कुरा कहाँ भने जस्तो हुन्छ अतृप्त प्यास मेट्न मरुभूमि खने जस्तो हुन्छ ।। सम्झ सोच हेर बुझ ब्यर्थै जिबन् ब्यर्थै बल नलगाउ नत्र त #आका नै नआई बेकार मा कने झस्तो हुन्छ।। DKU 📝📝

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

प्रचण्ड संग पो ओली रिसाउँदा देउवा, देउवा रिसाउँदा ओली छ। मेरो त तिमी रिसाउँदा को छर माया?😂

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

सेतोकोट कालोकोट पेटिकोट र बालकोट !! यी सबैको आ-आफ्नै महत्व छ!😀 लगभग देउवा र ढेउवा बाहेक सबै एकैठाउँ ।😂🤣

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

माया गर्छु भनेर फसायौ , मलाइ रुवाइ अर्कैलाइ हसायौ । देउवा र बिना ढेउवा😂🤣🤣

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

नयाँ वर्षलाई लिन बसपार्कसम्म जान परो भनेको अटो चढेर आँफै आउने रे😂😁😁

Volta vai (@realvoltavai051) 's Twitter Profile Photo

यदि एस्कै नाम आधुनिकताहो भने म पाखे हुनमै गर्व गर्छु गरिरहन्छु। घृणाको कारण हुने डिभोर्स प्रथा भन्दा प्रेमको कारण हुने सतिप्रथा बेस।। 🕉️🙏 #CP

यदि एस्कै नाम आधुनिकताहो भने म पाखे हुनमै गर्व गर्छु गरिरहन्छु।
घृणाको कारण हुने डिभोर्स प्रथा भन्दा प्रेमको कारण हुने सतिप्रथा बेस।।
🕉️🙏
#CP