Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile
Prem Bahadur Thapa

@realprem2047

सकारात्मक सोच ,परिवर्तन ,भ्रष्टाचार विरुद्ध आवाज बोल्ने एक सच्चा नागरिक ,शिक्षक सामुदायिक बिधालय टुइटर मा नयाँ !

ID: 1285079917273640961

calendar_today20-07-2020 05:12:26

1,1K Tweet

1,1K Followers

1,1K Following

Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile Photo

काङ्ग्रेसिहरुले साच्चै परिवर्तन चाहेका छ्न भने शेख्र गगन बिशेप्रकाश लाई जिताउन यदि हैन भने उहीँ पुरानो रुप रहिरहने छ । जसले परिवर्तन आत्मसात गर्न सक्छ्न ।

Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile Photo

शिक्षक सेवा आयोगले माध्यमिक तहको बिज्ञापन गरेको छ !

शिक्षक सेवा आयोगले माध्यमिक तहको बिज्ञापन गरेको छ !
Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile Photo

युवाका ढुकढुकी काङ्ग्रेस नेतादोय गगन र बिश्वप्रकासलाइ महामन्त्री मा बिजयी भएकोमा हार्दिक बधाई छ ।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

अब सबैभन्दा पहिला गगन थापाले एमसिसि बारेमा स्पष्ट धारणा दिन पर्छ पहिला जस्तो राष्ट्रिय मुद्दामा मुसोको दुलोमा लुक्ने अनि ओलिलाइ गालि गर्न मात्र बाहिर आउछन भने ती ओली भन्दा खतम नेता ठहर्नेछन । बाकि त प्रधानमन्त्री हुनु नहुनु केहि मतलब भएन हामीलाइ देश बनाउने लिडर चाहिएको छ

Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile Photo

अरुलाइ इज्जत गर्न सिक्नुहोस तपाइँको इज्जत आफै बढ्नेछ । good_morning

Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile Photo

माघ १५ सम्म बिधालय बन्दगर्ने शिक्षा मन्त्रालयको निर्णय ! CCMC को निर्णय कार्यन्वयन गर्दै लैजाने !

Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile Photo

तल्लो तहका राजनीतिक कार्यकता खासमा जन्जिरमा बाधिएका हुन्छ ! सहि गलत जे भएपनी मुखदर्सक बन्न बाध्य छ्न।

Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile Photo

ब्यक्ति स्वतन्त्र हुन्छ त्यसैले आफ्नो मत स्वतन्त्र पुर्वक राख्न पाउनु पर्छ ! यो दल त्यो दल भन्ने हुदैन ।प

Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile Photo

डा. भट्टराई ज्यु तपाईलाई प्रश्न ? पुर्वप्रधानमन्त्री को हैसियतले लिने सुविधा लिएर बृद्दबृद्दालाइ अपहेलना गर्ने ? कि सबै सुविधा छोड्नुपर्यो हैन भने किन विरोध आफुले सुविधा पाएकै छ भनेर किन वोलेको ? Baburam Bhattarai

Prem Bahadur Thapa (@realprem2047) 's Twitter Profile Photo

आज तपाइको मोबाइलमा MDMS सफल भयो भन्ने म्यासेज आयो । यदि आयोभने तपाइको मोबाइल सुरक्षित छ नेपाल टेलिकममा दर्ता भएको छ ।

आज तपाइको मोबाइलमा MDMS सफल भयो भन्ने म्यासेज आयो । यदि आयोभने तपाइको मोबाइल सुरक्षित छ नेपाल टेलिकममा दर्ता भएको छ ।