Rajendra D. Bhatta (@rd_bhatta) 's Twitter Profile
Rajendra D. Bhatta

@rd_bhatta

I don’t have two different personalities. I am what I am.

ID: 3236970786

linkhttps://youtube.com/channel/UCVaqXd5EgooPuYO-WLRwLVg calendar_today05-06-2015 14:17:04

22 Tweet

2,2K Followers

958 Following

Rajendra D. Bhatta (@rd_bhatta) 's Twitter Profile Photo

फर्किएको छु, फुर्सद मिल्यो भने, मलाई पनि सम्झिनु है माया।💔

फर्किएको छु,  
फुर्सद मिल्यो भने,
मलाई पनि सम्झिनु है माया।💔
Rajendra D. Bhatta (@rd_bhatta) 's Twitter Profile Photo

र तिमि आएपछि कहिल्यै अरू खोज्न नपरोस्, अरू रोज्न नपरोस्, अरू सोच्न नपरोस् ।  #प्रणय_दिवसको_शुभकामना

Rajendra D. Bhatta (@rd_bhatta) 's Twitter Profile Photo

इजाजत भए मुटुमा सजाउँथेँ म.. चन्द्रमा ठानी साँझ हेर्थेँ तिमीलाई.. अनि हरेक बिहान ईद मनाउँथेँ म...♥️ #इद_मुवारक #idulfitri #IdulFitri22April

इजाजत भए मुटुमा सजाउँथेँ म..
चन्द्रमा ठानी साँझ हेर्थेँ तिमीलाई..
अनि हरेक बिहान ईद मनाउँथेँ म...♥️
#इद_मुवारक 
#idulfitri 
#IdulFitri22April
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

पशुपतिमाथि घोर अन्याय,विद्युतीयको वेहाल, वाहुनले अब अपराध नगर्ने, गाँजा बहसमा सबै लठ्ठ | Sidha Kura | EP- 235 Rajendra D. Bhatta पूरा कार्यक्रम: youtu.be/5nUFPwKrYio #Sidhakura #Galaxy4k

पशुपतिमाथि घोर अन्याय,विद्युतीयको वेहाल, वाहुनले अब अपराध नगर्ने,  गाँजा बहसमा सबै लठ्ठ | Sidha Kura | EP- 235
<a href="/RD_bhatta/">Rajendra D. Bhatta</a>

पूरा कार्यक्रम: youtu.be/5nUFPwKrYio
#Sidhakura #Galaxy4k
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

बालुवाटारमा बालेन | कुवेतमा कुटिए नेपाली | मधेशमा महंगिए दुलहा ! | सगरमाथामा त्रास | Sidha Kura | EP- 236 Rajendra D. Bhatta पूरा कार्यक्रम: youtu.be/Aw85T2d-cE4 #Sidhakura #Galaxy4k

बालुवाटारमा बालेन | कुवेतमा कुटिए नेपाली | मधेशमा महंगिए दुलहा ! | सगरमाथामा त्रास | Sidha Kura | EP- 236 
<a href="/RD_Bhatta/">Rajendra D. Bhatta</a> 

पूरा कार्यक्रम: youtu.be/Aw85T2d-cE4
#Sidhakura #Galaxy4k
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

काइते कर्मचारीविरुद्ध सीआईबी, करको पैसा अर्थमा गायब, पानी पर्दा कक्षामा छाता, गाउँ नै अन्धकारमा | Sidha Kura | EP- 237 Rajendra D. Bhatta पूरा कार्यक्रम: youtu.be/-xNuvQYIQVA #Sidhakura #Galaxy4k

काइते कर्मचारीविरुद्ध सीआईबी, करको पैसा अर्थमा गायब, पानी पर्दा कक्षामा छाता, गाउँ नै अन्धकारमा | Sidha Kura | EP- 237  
<a href="/RD_Bhatta/">Rajendra D. Bhatta</a>

पूरा कार्यक्रम: youtu.be/-xNuvQYIQVA
#Sidhakura #Galaxy4k
Galaxy4K (@galaxy4knepal) 's Twitter Profile Photo

घरघरमा युवतीहरु असुरक्षित, आँशु चुहाउँदै माइतीपक्ष माइतीघरमा, काठमाडौंको भत्ता लिएर पञ्जाब तिर | Sidha Kura | EP- 243 Rajendra D. Bhatta पूरा कार्यक्रम: youtu.be/jlVAyulKrEQ #Sidhakura #Galaxy4k

घरघरमा युवतीहरु असुरक्षित, आँशु चुहाउँदै माइतीपक्ष माइतीघरमा, काठमाडौंको भत्ता लिएर पञ्जाब तिर | Sidha Kura | EP- 243
<a href="/RD_Bhatta/">Rajendra D. Bhatta</a> 

पूरा कार्यक्रम: youtu.be/jlVAyulKrEQ 
#Sidhakura #Galaxy4k
Rajendra D. Bhatta (@rd_bhatta) 's Twitter Profile Photo

ग्यालेक्सी फोरके - दोस्रो वार्षिकोत्सव! सदैव साथमा छौं, सदैव सँगै रहने छौं l #Galaxy4K #2ndAnniversary

ग्यालेक्सी फोरके -  दोस्रो वार्षिकोत्सव!
सदैव साथमा छौं, सदैव सँगै रहने छौं l
#Galaxy4K #2ndAnniversary
Nepal Clicks (@nepalclicksnews) 's Twitter Profile Photo

अब त खै! कतिन्जेल चल्ला र यसरी मेरो कलम! Rajendra D. Bhatta को कविता 'प्रिय साहु!' #NepalClicks #नेपालक्लिक्स nepalclicks.com/details/71756

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

उदयपुर र धनकुटामा हावाहुरी २ को मृत्यु, ६ जना घाइते, करोडौंको क्षति | Kantipur Samachar Rajendra D. Bhatta #KantipurTVHD #KantipurNews #Kantipur

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश | Kantipur Samachar Rajendra D. Bhatta

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

आजदेखि नयाँ शैक्षिकसत्र औपचारिकरूपमा सुरु | Kantipur Samachar Rajendra D. Bhatta

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

लालपुर्जा वितरण कार्यक्रमै अमिनले घुस लिएको विषय सार्वजनिक | Kantipur Samachar Rajendra D. Bhatta

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

काठमाडौं जिल्लाका ५६ स्थानमा सरकारले चलाउँदै डोजर | Kantipur Samachar Rajendra D. Bhatta