rc pande パンデ (@rc_pande) 's Twitter Profile
rc pande パンデ

@rc_pande

#love_you_all #प्रदेशि

ID: 3219429702

linkhttp://www.rc.com calendar_today18-05-2015 14:41:21

21,21K Tweet

24,24K Followers

16,16K Following

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

Did you know that Romans used to clean and whiten their teeth with urine? They believed the ammonia in urine had a whitening effect.

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

भनिन्छ "श्रद्धाले ज्ञान दिन्छ, नम्रताले मान दिन्छ, योग्यताले स्थान दिन्छ। यदि यी तिनै चिज मिलेमा व्यक्तिलाई सबैले सम्मान दिन्छ।" आरसी

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

एक चोटि पोइसा माग्यो मैले दिए तर अहिले मैले 50 चोटि मागिसके दिदैन आखिर माग्ने त म पो भए ! बाई

एक चोटि पोइसा माग्यो मैले दिए 
                     तर
अहिले मैले 50 चोटि मागिसके दिदैन 
आखिर माग्ने त म पो भए ! बाई
rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

अन्याय भो प्रेम दिवस धाधलीपूर्ण भयो सरकार !! सबैले घरकिलाई देखाएर बाहरकी लाई लुकाए🤣

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

कृष्ण लाई १६ सय गोपीनी पनी थोरै भयो रे प्रसंग -: इन्द्रेणी

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

म संग भगवान ले दिएको सबै कुरा छ। तर कहा छ कता छ थाहा छैन। #भगवान

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

अन्जान बाट चिन्जान, चिन्जान बाट घनिष्ठता, घनिष्ठता पछी लेनदेन, लेनदेन पछी अपरीचित अबस्थामा पुगेर सकिन्छन प्राय आजकलका सम्बन्धहरु...😋🥲

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

"बाउको बिहे देख्नी गरी काम गर्दा पनि ... छोरोको न्वारन गर्न लाई पनी पैसा नपुग्नी ठाउँ लाइ जापान भनिदो रहेछ" ..😒

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

जस्ले जे भने पनी अहिले को अवस्थामा रबी लामीछाने लाई समात्नु त परको कुरा छोएर देखाऊँन पनी अहिलेको सरकारलाई महगों पर्न जाने छ ।

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

आजकल - चीया पकाउदा दुध फाटे झै आफन्त को मन बदलीयर जहर वनेको छ !! तेसैले डसाइ वाट वचौ र वचाऔ।। ईती।।

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

यो भन्दा बढी पीडा के हून्छ जिन्दगीमा !! आफ्नै मान्छे लाइ आफ्नो भन्न पायको छैन!!

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

समस्याहरु कहिलै सक्कीदैनन यत्ती मात्र हो की त सुधारीन्छन की त फेरीन्छन।

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

गुण्डा हरू गुण्डूमा गु खान उपस्थित भए रे !! थु. थु थु

rc pande パンデ (@rc_pande) 's Twitter Profile Photo

😻 to @nttdocomonews because Good NTT Docomo in Japan: speed, performance, outages and user reviews 👉 internet.fing.com/provider/NTT%2… #fing #internet #NTTDocomo via Fing Fing Internet Alert