chet raj (@razzjooc) 's Twitter Profile
chet raj

@razzjooc

MD.Manasarovar the himalayan view ptv.ltd

ID: 4317423207

calendar_today29-11-2015 11:29:19

140 Tweet

319 Followers

558 Following

chet raj (@razzjooc) 's Twitter Profile Photo

प्रतियोगिताको सर्त थियो ! खुशी 3 शब्दमा लेख्नुपर्नेछ । सबै पुस्तक पल्टाउन थाले । मैले लेखेँ - “स्वास्नी माइत गई” #ओके_सरी

chet raj (@razzjooc) 's Twitter Profile Photo

जिम्मेवारी उमेरले होइन घरको परिस्थितिले सिकाउँछ 🥺♥️

chet raj (@razzjooc) 's Twitter Profile Photo

उनी हुन पूर्व बेलायती गोर्खा सैनिक रोल्पाको मिरुल निवासी हरिबहादुर मगर। उनले २०८० जेठ ५ गते दिउँसो ३ बजेर १० मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको छ। सङघर्षबाट पछि नहटेर साहस लिएर बढेपछि सफलता हातमै आउँछ भन्ने गतिलाे उदाहरण हाे। हार्दिक बधाई सहित थप दैनिकि सफलताको कामना।

उनी हुन पूर्व बेलायती गोर्खा सैनिक रोल्पाको मिरुल निवासी हरिबहादुर मगर। उनले २०८० जेठ ५ गते दिउँसो ३ बजेर १० मिनेटमा  सगरमाथाको सफल आरोहण गर्नुभएको छ।
सङघर्षबाट पछि नहटेर साहस लिएर बढेपछि सफलता हातमै आउँछ भन्ने गतिलाे उदाहरण हाे। हार्दिक बधाई सहित थप दैनिकि सफलताको कामना।
chet raj (@razzjooc) 's Twitter Profile Photo

राजा त हिजो राज्यको डाडु र पन्यु खोसिएकाहरुलाइ मात्र चाहिएको छ। अहिले त राजा नभएर राज सस्था पो अरे

chet raj (@razzjooc) 's Twitter Profile Photo

दशै आउँदा पनि आकाश खालि छ! सायद चङगा उडाउने हरु सबै यसरि नै जाहाज मा उडे!कठै मेरो देश!!

chet raj (@razzjooc) 's Twitter Profile Photo

चट्ट हेर्दा जिन्दगी दामि छ सबै ठिक छ हजुर पैसा कै कमि छ ❤️❤️❤️

chet raj (@razzjooc) 's Twitter Profile Photo

धनीहरूले गरिबको कथामा फिल्म बनाउँछन् र हलमा गरिबलाई नै बेचेर उनीहरू अझै धनी बन्छन्। अनि गरिबहरू पैसा तिरेर उक्त कहानी हेरेर धरधरी रुन्छन् वा अजिब छ यो फिल्मी छेत्र नि सन्दर्भ :-पुर्ण बहादुरको सारङ्गी फिल्म ।

chet raj (@razzjooc) 's Twitter Profile Photo

धेरै पैसा कमाएर टाढिएका आफन्तहरू किन्नु छ ।💔🥺 "किन कि समय खराब हो म होइन"

chet raj (@razzjooc) 's Twitter Profile Photo

गणित पनि गडबड विषय नै हो । नपत्याए यो हेर्नोस् :☺️ "१० मान्छेले एउटा घर ३० दिनमा बनाउन सक्छन् !" ल यो ठिक छ ! त्यसोभए: के ३०० मान्छेले १ दिनमा, ७२,०० मान्छेले १ घण्टामा र ४,३२,००० मान्छेले १ मिनेटमा त्यही घर बनाइसक्छन् त!🤔😂

chet raj (@razzjooc) 's Twitter Profile Photo

निर्वाचनमा उठ्ने व्यवस्था पनि २ पटक भन्दा बढी नपाउने गराऔ । २/२ पटकमा नगरेको विकास तेस्रो पटकमा गर्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । 🤫 #Psc_प्रतियोगीहरुको_अनुरोध

chet raj (@razzjooc) 's Twitter Profile Photo

कुलमान ले अन्धकार हटाए : सरकार ले कुलमान #kulmanghising #nea

chet raj (@razzjooc) 's Twitter Profile Photo

जुनसुकै देशमा अप्रिय घटना हुदा पनि पीडित सदैब नेपाली हुने भए , देशमै रोजगारीको अवसर भाको भए यस्तो पीडा भोग्नु पर्ने पकै पनि थिएन होला आम नेपालिले😥

chet raj (@razzjooc) 's Twitter Profile Photo

दशैंमा घर जान प्लेनको टिकट नपाएर नेपालगञ्ज र घनगडी का होटलमा पैसा सकिँदासम्म दुःख भोग्ने विद्यार्थीहरूका लागि कुनै नेताले आवाज उठाएन। आज त्यही पार्टीका नेताको पक्षमा भोट हाल्न निःशुल्क बस र खानाले त्यो पीडा बिर्सिएजस्तो देखिन्छ। बाजुराको पीडा यति सस्तो नहोस्।

chet raj (@razzjooc) 's Twitter Profile Photo

Election system ले कुकुरलाइ राजा र राजालाइ कुकुर बनाउन सक्छ तर selection system ले राजालाइ राजा अनि कुकुरलाइ कुकुर बनाउछ ।