razib (@razibbudhathoki) 's Twitter Profile
razib

@razibbudhathoki

मलाई मन छ म भएको कसैलाई थाहै नहोस। मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस -कबि बिप्लब प्रतिक

ID: 2432925423

calendar_today24-03-2014 09:11:53

3,3K Tweet

296 Takipçi

253 Takip Edilen

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

केहीले भन्छन् संघीयता महँगो छ। तर म भन्छु असमानता अझै महँगो छ। बहिष्करणको मूल्य विद्रोह हो, उपेक्षाको परिणाम निराशा हो। यदि शक्ति बाँडिँदैन भने शक्तिले हामीलाई नै निचोर्छ। त्यसैले संघीयता कुनै राजनीतिक सम्झौता होइन, यो न्यायको संरचना हो जहाँ विविधता सम्मानित हुन्छ!

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

सिनेमाको क्लाइमेक्सको एउटा पपुलर फर्म्याट- भिलेनलाई protagonist ले अधमरा बनाएर छाडेको हुन्छ, तर प्राणै भने गइसकेको हुन्न. लौ जितियो भनेर भावुक भइ सेलेब्रेट‌ गर्दा भिलेन बौरेर प्रत्याक्रण गर्छ अनि कि हिरै मर्छ वा कुनै पात्र बलि चढाइन्छ। रियल लाइफमा पनि यहि भोगे जस्तो लाग्दैन?

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

अब फेरि शुरु भए ओलीजीका बकबक।यिनका यस्तै हर्कत र कुकर्मले नवयुवा पुस्ता असन्तुष्ट हुँदा देशकाे याे दुर्दशा भयाे- सामाजिक सञ्जाल प्रतिबन्ध गल्ती गरे सम्म भन्ने महशुस छैन। इतिहासले कस्ताकस्ता पात्र जन्माउँदाे रहेछ। देशकाे अझ कस्ताे हालत भए यिनकाे आत्मा सन्तुष्ट हुने हाे?कृतघ्नहरु!

पोषराज खतिवडा (@sanuwa_) 's Twitter Profile Photo

ओली र आरजुको कुशासनको विरुद्धमा युवाको आक्रोश माथि एक्यवद्धता जनाउन, शासकिय सुधारको पक्षमा निस्केका कलाकारहरु माथि आक्षेप लगाउने राष्ट्रिय स्तरका ए ग्रेड झोलेहरु हुन्। यिनलाई ऐना देखाउन ढिलो गर्न हुन्न ।

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

तपाई-हामी धेरैका निम्ति social media जीवनको अभिन्न अंगझैं भइसक्यो । तर, त्यसको साँचो हामीसँग छैन । हामी र प्रविधिको बीचमा अल्गोरिदम छ— त्यो सिलिकन भ्याली र अरूको नियन्त्रणमा छ । Computer Scientist डा. दोभान राईसँग प्रविधि-वार्ता : youtube.com/watch?v=7UqUJr…

तपाई-हामी धेरैका निम्ति social media जीवनको अभिन्न अंगझैं भइसक्यो । तर, त्यसको साँचो हामीसँग छैन । हामी र प्रविधिको बीचमा अल्गोरिदम छ— त्यो सिलिकन भ्याली र अरूको नियन्त्रणमा छ ।

Computer Scientist डा. दोभान राईसँग प्रविधि-वार्ता : youtube.com/watch?v=7UqUJr…
razib (@razibbudhathoki) 's Twitter Profile Photo

कान्तिपुर म्यासनै किन ,म पनि सोचिराको थियं। जबकि उन्को काठमन्डु गोर्खाज टिम पनि खेलिराको छ। दामि रिपोटिङ 👏

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

गोल्कोटको शान गोल्कोट सम्मान दरम खोला हाम्रो पहिचान संरक्षण हामी सबैको अभियान” बिकासको नाममा बिनाशको राजनिति कहिलेसम्म महोदय?यदि तपाईंको नयाँ पुस्ताले हरियाली देख्न पाएन भने?पानीको अभावमा!हजारौं कृषक सिँचाइको अभावमा परे भने ति लहलह धान झुल्ने फाटहरु बञ्जर भए भने यसको जवाफ

Jiba Lamichhane (@jibalamichhane) 's Twitter Profile Photo

हरिभक्त कटुवालले यो गीत रचना गर्दाको प्रसंगलाई विश्वभर प्याकुरेलले आफ्नो पुस्तक ‘आफैंलाई खोज्दा’ मा यसरी चर्चा गर्नु भएको छ । मैले धेरै समयदेखि कविजीलाई सोध्छु भनेर मनमा राखेका प्रश्नलाई उत्सुकतासाथ राखें, “पोखिएर घामको झुल्का भरी संघारमा, तिम्रो जिन्दगीको ढोका खोलूं खोलूं

B-Company (@brnpkrl) 's Twitter Profile Photo

भदौ २३-२४ यो यौटा दुस्वप्न लागेको थ्यो। भोली उठ्दा यी मरेका मान्छे मरेका हुन्नन्, जलेका संरचना जलेका हुन्नन्। जे जस्तो संरचना छ त्यस्तै छ। तेस्तो भएन। तर अब आएर भएको छ। मरेका मरे, जलेका जले सकियो। बाँकि उस्तै त छ। उइ ओली उइ देउवा उइ दहाल~~~ झन बढि त्रास, हाम्लाइ छोएर त देखाउ!!!

razib (@razibbudhathoki) 's Twitter Profile Photo

"जसको सुरुवात प्रचण्डले आफैबाट गर्नुपर्ने हुन्छ । र, यो कुनै कोणबाट हुने देखिने छाँटकाँट छैन"सटिक टिप्पनि! यदि उन्ले पुस्तान्तरण गरे भने दोस्रो जनविद्रोह मानौंला।

razib (@razibbudhathoki) 's Twitter Profile Photo

मुभिको काहानि सबै राखेको छ तर नाम चांहि लास्टमा! पाठक लाइ किन यतिसार्हो मुर्ख ठान्छन होला यिनिहरु🤔

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

भदौ २३-२४ को आन्दोलन, रक्तपात, त्यसपछिका घटनाक्रम र त्यसका बाछिटा दशकौ जाने पक्का असर सजिलै सकिदैन है जेन-जी आन्दोलनका क्षति कति, घाटा कति…..त्यो खोजबिन लेखा जोखा हुदै जाला म केहि फाईदा मात्र औल्याउन चाहन्छु

श्रेया (@me_sherya) 's Twitter Profile Photo

कस्तो दुखद साम्बाजस्ता अन्तराष्ट्रिय खेलाडिले उपचारको लागि हारगुहार गर्न पर्छ,हाम्रो खेल क्षेत्र😥

कस्तो दुखद साम्बाजस्ता अन्तराष्ट्रिय खेलाडिले उपचारको लागि हारगुहार गर्न पर्छ,हाम्रो खेल क्षेत्र😥
Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

राणा र शाहको तानाशाह ढलेपछि ओली जन्मिएका थिए । र, ओली ढलेपछि अर्को तानाशाहको जन्म हुँदै छ । कलिला केटाकेटी मार्दा ‘सरी’ पनि भन्न नसक्ने ओली एकसिंगे गैंडा जत्तिकै चाम्रा भइसके । हामीलाई यस्तै अर्को ओली चाहिएको छैन । मेरो पूरा लेख: onlinekhabar.com/2026/02/188034…

razib (@razibbudhathoki) 's Twitter Profile Photo

राणा र शाहको तानाशाह ढलेपछि ओली जन्मिएका थिए । र, ओली ढलेपछि अर्को तानाशाहको जन्म हुँदै छ । जसको मनमा करुणा र समभाव हुँदैन, त्यो मान्छे हिटलर, इदी अमिन र ओली जस्तै बन्छ । कलिला केटाकेटी मार्दा ‘सरी’ पनि भन्न नसक्ने ओली एकसिंगे गैंडा जत्तिकै चाम्रा भइसके गज्जब आर्टिकल👏

dinesh pant (@pantdinesh1991) 's Twitter Profile Photo

मुद्दा प्रक्षेपण मिल्यो मिलेन भन्ने हुँदै होईन नि । प्रक्षेपण मिल्नुले सेतोपाटी सही हो भन्ने प्रमाणित हुँदैन । मुद्दा प्रक्षेपण कानुन सम्मत हो वा होईन भन्ने हो । न कानुनीरुपमा न राजनीतिक नैतिकताको कोणबाट यो प्रक्षेपण सही हो । देशमा बसेपछी मिडिया साउजीहरुले कानुन मान्न नपर्ने हो?

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

माओवादीलाई पार्टीको नाम र हसिया हथौडा चुनाव चिन्ह फाल्नु त्यति सुखद भएन एक दुई सिट र केहि समानुपातिक संख्या पक्कै बढ्ने थियो

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

अहिलेका लागि सरकार प्रतिवेदन लागू गर्ने बाटोमा जान थालेको रहेछ भन्ने बुझ्नुपर्छ । यत्तिको भरमा प्रक्रिया मिचियो, धरपकड भयो भन्न मिल्दैन । - पूर्वन्यायाधीश कृष्णजंग रायमाझी onlinekhabar.com/2026/03/189993…