Rajan Shrestha (@razaanstha2020) 's Twitter Profile
Rajan Shrestha

@razaanstha2020

ID: 1263647004976123909

calendar_today22-05-2020 01:45:07

13 Tweet

9 Takipçi

83 Takip Edilen

Rajan Shrestha (@razaanstha2020) 's Twitter Profile Photo

Supreme Court under : Ban Republic TV - Arnab Goswami spreads false information and hate amongst Indians. - Sign the Petition! chng.it/JVqbFJjn via Change.org

Rajan Shrestha (@razaanstha2020) 's Twitter Profile Photo

My Prediction is: गाली. Express your vote. यस वैश्विक स्वास्थ्य महामार... taligali.hamropatro.com/-M86EXqJLmUxHt… #hamropatro #gali #tali # gali_tali # sajhaSawal # rabiLamichanne via Hamro Patro

Rajan Shrestha (@razaanstha2020) 's Twitter Profile Photo

My Prediction is: गाली. Express your vote. यस वैश्विक स्वास्थ्य महामार... taligali.hamropatro.com/-M8fIm9mtGXlB4… #hamropatro #gali #tali # gali_tali # sajhaSawal # rabiLamichanne via Hamro Patro

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

सरकार आफ्ना नियमित तथा केही अनावश्यक र अप्रासंगिक कार्यहरुमा अल्मलिएर एउटा निश्चित बिन्दुमा पुगी आम जनमानसमा आशा पलाएको राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको आभाष भएको छ। मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भनी आम नागरिकले खबरदारी गर्ने बेला आइसकेको छ।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

एसिड आक्रमण गर्नेलाई कडा कार्वाही गर्ने अध्यादेश ल्याउन लाग्नु भएकोमा धन्यवाद PM Nepal त्यस्ता अपराधीको सम्पुर्ण सम्पत्ति रोक्का गरि उपचार र क्षतिपूर्ति भराउने लगायतका थुप्रै प्रावधान सहितको कानुनको मस्यौदा तयार गर्न निर्देशन दिनु भएकोमा मुक्त कण्ठले प्रशंसा गर्दछु।

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

राज्य र जनताको सम्बृद्धिलाई थाती राखी व्यक्तिगत स्वार्थमा रमाउने शासक भए नागरिकले कहिले पनि उँभो लाग्ने अवस्था आउन सक्दैन। जनमतको कदर गर्न नजान्ने शासक र ऊद्वारा स्थापित कुनै पनि राज्य प्रणाली प्रभावकारी हुन सक्दैन। हाम्रो जस्तो अल्पविकसित राष्ट्रका लागि युवा नै सर्वेसर्वा हुन्।