રેશમ (@raysm45) 's Twitter Profile
રેશમ

@raysm45

आफ्ना अलिकति र अलिकति गजलका कुरा ❣️

ID: 836637690061803521

calendar_today28-02-2017 18:02:24

2,2K Tweet

354 Followers

330 Following

રેશમ (@raysm45) 's Twitter Profile Photo

जान्नेलाई छान्ने: रास्वपाका वरिष्ठ उपाध्यक्ष सहित सांसदहरूका दम्पती विदेशी नागरिक । के विदेशी नागरिकसँग विवाह गरेकाहरू नीतिनिर्माणको तहमा बस्न नैतिकताले दिन्छ ? यही हो जान्नेलाई छान्ने भनेको ?

जान्नेलाई छान्ने: रास्वपाका वरिष्ठ उपाध्यक्ष सहित सांसदहरूका दम्पती विदेशी नागरिक । 
के विदेशी नागरिकसँग विवाह गरेकाहरू नीतिनिर्माणको तहमा बस्न नैतिकताले दिन्छ ? 

यही हो जान्नेलाई छान्ने भनेको ?
રેશમ (@raysm45) 's Twitter Profile Photo

रवि लामिछानेको मुर्ति हो भनेर धेरैले लेखेको देखियो, केपि ओलिलाई चिन्न छोडे क्याहो निबालीले ? 🤔

रवि लामिछानेको मुर्ति हो भनेर धेरैले लेखेको देखियो, केपि ओलिलाई चिन्न छोडे क्याहो निबालीले ? 🤔
રેશમ (@raysm45) 's Twitter Profile Photo

संस्कार सिक मित्रहरू संस्कार आहा ! भगवानप्रतिको विश्वास, भरोसा, सम्मानमा कुनै कमी नराखेर यी बैनी आदर्श नारीको उदाहरण बनेकीछन्। भगवानको कृपाले यी नानीका सन्तानले डाँडाकाँडा ढाकुन्, २/४ थान सन्तानका अनुहारमा इतिहासले मलाई पनि सम्झने रेखा कोर्दियोस्, मेरो पनि अस्तित्व भेटियोस् 🙏 😊

संस्कार सिक मित्रहरू संस्कार
आहा ! भगवानप्रतिको विश्वास, भरोसा, सम्मानमा कुनै कमी नराखेर यी बैनी आदर्श नारीको उदाहरण बनेकीछन्। भगवानको कृपाले यी नानीका सन्तानले डाँडाकाँडा ढाकुन्, २/४ थान सन्तानका अनुहारमा इतिहासले मलाई पनि सम्झने रेखा कोर्दियोस्, मेरो पनि अस्तित्व भेटियोस् 🙏
😊
રેશમ (@raysm45) 's Twitter Profile Photo

अमेरिकाले २०१० मा अरब स्प्रिङको अनुभवपछि प्रो चाइना इन्डोनेसियामा ‘नेपो बेबी’ र नेपालमा IT कम्पनी प्रतिबन्ध निस्तेज गर्न Gen Z आन्दोलन प्रायोजित गरेको हो कि ? शंका छ। २८ मुनिका युवा सडकमा भ्रष्टाचारविरुद्ध! समर्थन, तर बाहिरी हस्तक्षेपबाट सतर्क रहौं। #NepalGenZ #NoCorruption

રેશમ (@raysm45) 's Twitter Profile Photo

He is Balen He is not just commenting. He is not merely commenting. He is also proclaiming the creation of a new era. He is spreading a new message for a new country and new people. Because he is Balen.

He is Balen 
He is not just commenting. He is not merely commenting. He is also proclaiming the creation of a new era. He is spreading a new message for a new country and new people. Because he is Balen.
રેશમ (@raysm45) 's Twitter Profile Photo

यो घृणा तिमीहरू आफैंले रोपेको निषेधको बीउ थियो । संस्कार र नैतिकता सिद्ध्याएर राजनीतिलाई ढलभन्दा फोहोर बनाउने प्राणी नै ओलि हुन् । त्यसको फल आज उनै विरुद्ध प्रयोग हुन थालेकोछ ।

રેશમ (@raysm45) 's Twitter Profile Photo

काङ्ग्रेस-एमाले-माओवादी --- मुलतः यी तीन पार्टी पूर्णरूपमा खारेज गर्नुपर्छ । यसका ४० कटेका सबै नेतालाई अर्को दल खोल्न र एकल वा संगठीतरूपमा राजनीति गर्न नपाउने व्यवस्था गर्नुपर्छ । नत्र Gen G ले गरेको आन्दोलन र बलिदान Gen Alfa ले पनि गर्नुपर्नेछ ।

રેશમ (@raysm45) 's Twitter Profile Photo

४२ बर्ष अघि मलाई हिरो बन्ने अफर आको थ्यो । उनीहरूले 'ओए साले, हिरो हुन्छस् ?' भनेर सोधेका थिए । मैले बन्दिन भन्दिएथें ज्ञानेन्द्रलाई त राजा हुन्चौ सुड्डो ? भनेर एकफेरी नि सोधेनन् 🙄

રેશમ (@raysm45) 's Twitter Profile Photo

पुरानो अन्तर्वार्ता हो, तैपनि आज पनि सान्दर्भिक छ 😊

રેશમ (@raysm45) 's Twitter Profile Photo

एकपटक त चिया खानैका लागि केटी हेर्न समेत गइयो - भन्न छुटाएछ 🙄

રેશમ (@raysm45) 's Twitter Profile Photo

काङ्ग्रेस एमाले माओवादी - भारतका नोकर अहिले देखिएका सबै - पश्चिमी एजेण्ट राजतन्त्र चाहाने - अवसरवादी (९०%) नेपाल प्रेमी - हाहाहा

રેશમ (@raysm45) 's Twitter Profile Photo

बालेनको घुँडासम्म पनि आउँदैनन् । कुरो यत्ति हो

बालेनको घुँडासम्म पनि आउँदैनन् । 
कुरो यत्ति हो
રેશમ (@raysm45) 's Twitter Profile Photo

"कुनै प्रेमीले 'तारा झार्छु' भन्यो भने चैं त्यो पक्कै काङ्ग्रेस हो त्यसो नभनेर 'दाँत झार्छु' भन्यो भने चैं एमाले हुनेछ ।" भनी हज्जारौं वर्ष अघि हस्त शास्त्रमा प्रष्ट लेखिएकोछ 😊 ज्ञान समाप्त