शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile
शाश्वत🇳🇵

@rawindra_425

असोतमा सद्गमय । तमसोमा ज्योतिर्गमय ।। ॐ शान्ति शान्ति शान्ति : ।।

ID: 3812878521

calendar_today29-09-2015 08:56:12

4,4K Tweet

1,1K Followers

781 Following

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

🔔🔔 सौ रुपेको सुकुमेल खाइसके ट्विट फुर्दैन त 🤔 ह्याल्प मी पिलिच !

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

संसारमा हरेक बिपरित कुरा एक आपसमा अन्तरसम्बन्धित छन । जन्मोत्सवमा श्रद्धाञ्जली ! हार्दिक श्रद्दासुमन नरेश 🙏

संसारमा हरेक बिपरित कुरा एक आपसमा अन्तरसम्बन्धित छन । 
जन्मोत्सवमा श्रद्धाञ्जली ! 
हार्दिक श्रद्दासुमन नरेश 🙏
शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

🔔🔔 सर्मिसहरु , सुप्रीमोलाई कोर्नाले पर्पोज त पैलै गरेकि थिईन , आज देखि रिल्शनशिपमा बसेछन ! अब कम्तिमा १५ दिन मुलुकाँ राईन्तिक थाइत्तो होला जस्तो भो ! भन्दै काकाले थर्ड प्याक घ्याम्पे हानिसो ! 🙄😎

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

पासपोर्टको Rank घटेको हैन हजुर, नेताहरु नाङ्गिएका हुन्🤔🤔

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

उनि : भाग्यमानी मान्छे कस्ता हुन्छन ? म : आज ट्विटर लोड हुनेरु जस्ता 😎

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

'चंखे!केही यस्तो लेख,जस्तो लेखिएकै छैन' 'त्यो त सक्दिन सर' 'त्यसो भए,केही यसरी लेख,जसरीआजसम्म लेखिएको छैन।' 'त्यो पनि सक्दिन सर।तर चर्चामा सधै रहन चाहन्छु' 'त्यसो भए,तोरीको गेडामा प्वाल खोज्दै बस,चंखे' 'कतिन्जेल तोरी गेडामा प्वाल खोजौ सर?' 'चर्चाको लोभ नमरेसम्म,आजन्म खोज!'

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

🔔🔔 जिन्नगिमा अरु जे-जे हुन्छ होस , बस् बाबुरामको जस्तो बुद्दी चै नहोस ! - 9 अर्वको ब्यालेससिट मिलाएचन कमाउरेट हरुले 🙄

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

संसारमा चमत्कार भन्ने चिज हुन्छ, छ भने तिमि र तिम्रो स्वास्थ्यमा होस । फेरि फेरि पनि तिम्रा बिचार, चिन्तन सुनेर घोत्लिन पाइयोस । शिघ्र स्वास्थ्यलाभको कामना प्रीय नेता ❤️🙏

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

🔔🔔 खेत जोत्दा राटो रह्यो भने फाली खुस्केर मात्र रहन्छ हलिको कमजोरी हुनै सक्दैन ! यो दृस्टिकोणबाट मात्रै हेर्न सक्नु पनि एउटा कला नै हो । आखिर धर्म श्रेष्ठ हुन्छ नै ! बिचरा खटबन्धन 😅

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

शृङ्खलाले कम्तिमा तिन दिन चै एउटा थाल कम माझ्न पर्ने भकोमा खुसि छु । - मुन परेकि मान्छे हुन कामको बोझ कम हुदा यसै खुसि लाग्ने क्या ! 😂

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

✍️ जसमा भोगाइका सबै बिषय समेटिएका हुन्छन्, त्यसैलाइ आखिर "रफ कापी" करार गरीन्छ!🙂

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

माया पनि कति हो के ! जो चैँ लि क्वान यु ले चकाचौध बनाइदेको देशमा बेल्चा हानिराछ, उसैलाइ चैँ युवा चाहिन्छ फेरि😂

शाश्वत🇳🇵 (@rawindra_425) 's Twitter Profile Photo

पैसावालहरुले हो सार्वजनिक सरोकारका बिषयमा कुरा गर्न रुम मिलाउने । हामि जस्ता हरिलठ्ठक हरुको घर सल्लाहको पनि सार्वजनिक सुनुवाई हुन्छ !

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

झोलेको झुटले भरिएको कथा! हरेक शब्द, एक एक शब्द झुटो र असत्य मात्र छन्। झोलेहरू प्रति Sympathy बटुल्ने कोसिस। 🤣🤣🤣 nepalpress.com/2025/04/26/587…