रातोटिम्बुलि❣️ (@ratotimbuli) 's Twitter Profile
रातोटिम्बुलि❣️

@ratotimbuli

जित्नु भन्दा ठुलो कुरो , हिम्मत नहार्नु हो । त्यसैले लड्दै छु , सङ्घर्ष गर्दै छु ❣️

ID: 326539261

calendar_today30-06-2011 02:35:32

7,7K Tweet

3,3K Followers

4,4K Following

रातोटिम्बुलि❣️ (@ratotimbuli) 's Twitter Profile Photo

बाढी पहिरोको कारण बन्द भएको बिपी राजमार्ग अहिले डाईभर्सन बनेपछि खुलेको छ। दिनरात मेहनत गर्नुहुने सबैलाई धन्यवाद!

सिलोक अथवा श्लोक पद्यात्मक शैलीमा लेखिएको लयात्मक रचना हो । यसलाई लोकपद्य पनि भनिन्छ । #birthplace #hajurama

रातोटिम्बुलि❣️ (@ratotimbuli) 's Twitter Profile Photo

ठूलो ब्रेकिङ: कृष्णबहादुर महरालाई भेप/सुन प्रकरणमा CIB ले पक्राउ गरेको छ।

इजरायलस्थित नेपाली राजदूतले भने– विपिन जोशी जीवित छैनन् #BipinJoshi #Israel

इजरायलस्थित नेपाली राजदूतले भने– विपिन जोशी जीवित छैनन्

 #BipinJoshi #Israel
रातोटिम्बुलि❣️ (@ratotimbuli) 's Twitter Profile Photo

नेपालले ओमानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । के होला नतिजा ? #NepalVsOman #cricket

जापानलाई हराउँदै विश्वकपमा छनोट भएको यूएई अंक तालिकामा ओमानलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । ओमानले अब अन्तिम खेलमा भोलि जापानलाई हराए मात्र पहिलो वा दोस्रो स्थानमा उक्लनेछ ।

नेपालले सामोआलाई २१२ रनको लक्ष्य दियो। लोकेश बम र रोहित पौडेलको अद्भुत अन्त्य, आसिफ र ऐरीले सुन्दर रन बनाए। 😍🇳🇵#cricketnepal

सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, हेलिकप्टरका क्याप्टेन विवेक खड्का सकुशल

इन्जिनियर भएनी डाक्टर भएनी गाँजाले त बराबरी हान्ने रछ!

रातोटिम्बुलि❣️ (@ratotimbuli) 's Twitter Profile Photo

एकीकृत समाजवादी पार्टी सकिएपछि धेरै कार्यकर्ता एमाले फर्किने, केही नयाँ गठबन्धनमा जाने र केही राजनीति छोड्ने सम्भावना छ।

घरबेटीले नै छोडे रास्वपा ! केन्द्रीय कार्यालय रहेको घरका घरधनी डा. भरतममणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन्। देवकोटा रास्वपाको अनुशासन आयोगका पूर्व प्रमुख हुन्...

नागरिक एपमा सवारीचालक अनुमतिपत्र सेवा पुनः सञ्चालन / आजदेखि नागरिक एपमा सवारीचालक अनुमतिपत्र (Driving License) सेवाको पुनः सञ्चालन गरिएको छ।

प्रचण्ड–माधवको पार्टीलाई ओलीले भने– ज्येष्ठ नागरिक आश्रम !

रातोटिम्बुलि❣️ (@ratotimbuli) 's Twitter Profile Photo

नियत सहि हुँदा हुँदै विधि मिचेर हतारोमा काम गर्ने शैलीले निम्त्याउने दुस्परिणाम सरकारकै लागि प्रतुत्पादक हुनसक्छ । आँखा चिम्लेर जेमा पनि ताली बजाउनु भन्दा प्रोत्साहनसहित निरन्तर खबरदारी जरुरी छ । सन्दर्भ: उचित व्यवस्थापन बिना सुकुम्बासी बस्ती हटाउने रफ्तार !