suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile
suhana Adhikari

@ranitaadhikari

हास्ने र हँसाउने 😃🤣

ID: 1197354087727022082

calendar_today21-11-2019 03:21:01

1,1K Tweet

1,1K Takipçi

962 Takip Edilen

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

राम्रा मान्छेहरू धेरै बाँच्दैन भन्छन😊 म नी धेरै राम्रो छु🙈त्यसैले आफ्नो पालो कुर्दै छु😋

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

पानीले रुझायो पहिरोले बगायो अब यही भूकम्पको कमी थियो आज बिहानै आएर यसले पनि हल्लायो #भूकम्प #😲

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

समस्या हामी छुट्टिनुमा थिएन, समस्या अब कहिलै नभेट्ने वाक्यमा थियो !!!

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

भुक्ने कुकुरले टोक्दैन रे अनि यो कराउने लामखुट्टेले चाहिँ किन टोक्छ🤔

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

गल्ती गर्दा नी माफी दिने भनेको त आमाबा मात्र हुन, बाकी अरु सबै त बदला लिने दाउ हेरेर बसेका हुन्छन् ♥️

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

फलामको जस्तो कठोर मन भएका मेरा प्यारा साथीहरूलाई पनि विश्वकर्मा पूजाको भव्य शुभकामना 😂😍😁🤣

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

बरु खुसी किस्ता किस्तामा मिलोस् केही फरक पर्दैन, तर पाएको खुसीमा स्वतन्त्रता हुनुपर्छ💞😊♥️

बरु खुसी किस्ता किस्तामा 
मिलोस् केही फरक पर्दैन, 
तर पाएको खुसीमा स्वतन्त्रता
हुनुपर्छ💞😊♥️
suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

इन्द्र देवताले कसम नै खाएका छन् की के हो यो साल पुरै पानी मात्र झर्ने 🌨️🌧️ यस्तो नगरम प्यारा इन्द्र गाह्रो भैसको तिम्रा भक्ताहरुलाई 😂🙈🤣

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

धेरै पछि सूर्यको दर्शन पाइयो🌄 कति ढिलो गरेउ नी सूर्य तिमी आउन आधा जिन्दगी त तिमीलाई पर्खंदै मा जान्छ जस्तो लागेको थियो कसो मेरो मायाले तानेर ल्यायो तिमीलाई(घाम लाग्दा नी नेपालमा रेल आउदाको खुसी जस्तै लाग्ने ) #mylord🤣🙈🙏❤️😂😉

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

म तिम्रो किन हुनु पर्यो मलाई त आफ्नै हुनु छैन मलाई त उसको हुनु छ जसको भैसके पछि फेरि कसैको हुन पर्दैन् 💑

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

पुजनीय पितासङ्ग डराउनु पर्ने, भगवान सम्झिएका गुरुसङ्ग डराउनु पर्ने, रक्षक सम्झिएका दाजुभाइसँग डराउनु पर्ने, देश रहेछ नेपाल #justiceforvictims

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

उज्यालोमा डराउछु आजकल रातको भर लाग्छ।। तिमी जस्तै भेट्छु र पाइला पाइलामा डर लाग्छ। मुना मदनको जोडि छुट्टीएको देख्दा घरी घरी तेसैले त मलाइ माया र बिश्वास शब्द जहर लाग्छ ।। आफ्ना मान्छेले मौका पारी गतिलो छल गर्छन । जाली फटहा थाहा हुदा नि नजिकिन रहर लाग्छ ।।

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

छोटा कपडा त यसै बदनाम छ असली बलात्कार त पुरुषको नीच सोचका कारण भइरहेको छ( सबै पुरुष माथि औंला उठाएको हैन) #बलात्कारीलाई_जलाईदेऊ_सरकार😠

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

आफ्ना दिदीबहिनीलाई कसैले माल भनेको सुन्दा बाघ बन्ने पुरुषहरु अरुका दिदीबहिनीलाई चाहिँ गिद्दे नजरले हेर्ने नगर ....... #RespectGirls🙏

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

जिन्दगी त पारिजातको फूल जस्तै बनाउनु छ चुँडेर फ्याक्ने को हातमा पनि सुगन्ध छोड्ने❤️🙏😊 #शुभ_दिन

जिन्दगी त पारिजातको फूल जस्तै 
बनाउनु छ चुँडेर फ्याक्ने को हातमा 
पनि सुगन्ध छोड्ने❤️🙏😊
#शुभ_दिन
suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

आउँदै गरेको विजय दशमी मा सबै बाआमाले आफ्नो छोरालाई यो आशीर्वाद दिनुहोस् कि सबै नारीको इज्जत गर्नु केही फरक पर्दैन् आफ्नो घरको होस् वा पराईको, अनि आउँदै गरेको भाइटीकामा सबै दिदीबहिनीले आफ्नो दाजुभाइ सङ्ग एउटै बाचा माग्नुहोस् की "कुनै नारीलाई नराम्रो नजरले हेर्ने छैन" भनेर बाचा गर

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

सम्झिएको जस्तो गर्नु र सम्झनुमा धेरै फरक छ प्रिय मैले बारबार घचघचाएर सम्झना लाउनु र तिमी सम्झनु मा धेरै फरक पर्छ प्रिय सुनेको छु तिमी धेरै परिवर्त भएका छौं रे आजभोलि माया गर्नु र दया गर्नुमा धेरै फरक पर्छ प्रिय,,❤️

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

छताछुल्ल भएको छ रे भाग्य विदेशिएको दिनबाट गाउँमा दसैं आईसको भन्दै आँशु बगाउँछिन आमा कहा लेखिएको छ र टिका लगाउने भाग्य अब विदेशिएको दिनबाट यसपाली पनि फोटोमा नै टिका लगाउनु है आमा धेरै दशैहरु खाली निधार गए मेरा विदेशिएको दिनबाट #सम्पूर्ण_मा_घटस्थापना_को_शुभकामना ❤️🙏😍

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

१२/१३ वर्षका भाइबहिनीहरु मायामा धोका खाए भन्छन💔 त्यति बेला त म छिमेकीको बारीको सुन्तला र निबुवा चोरेर खान्थे😁🙈😂 #my_lord😉

suhana Adhikari (@ranitaadhikari) 's Twitter Profile Photo

समय मिलाएर सम्बन्धको किताब अवश्य पढ्नुहोस् रगतको नाता भन्दापनि मित्रताको नाता ठूलो हुन्छ❤️