💞🌱रानी म🌱💞 (@rani_98765) 's Twitter Profile
💞🌱रानी म🌱💞

@rani_98765

Twitter मा नया छू 💞💞 १००% followback 🙅No Dm🙅‍♀️

ID: 1288135151952658434

linkhttps://twitter.com/search?q=from%3A@rani_98765%20-filter%3Areplies&s=09https://www.facebook.com calendar_today28-07-2020 15:32:29

2,2K Tweet

814 Takipçi

371 Takip Edilen

✍️एकल😰यात्री ✍️✈️ (@yakalyatri33) 's Twitter Profile Photo

विस्वास गर्न सजिलो हून्छ,विस्वास तोड्न झनै सजिलो छ, मूश्कील हून्छ त केबल विस्वास निभाउनलाई! ✌️

👑 बाहुनी (@real_bahuni1) 's Twitter Profile Photo

गन्तब्य हराएको छैन बस् अफ्ठ्यारो परिस्थिति आएको मात्र हो एक दिन गन्तव्य मा अवश्य पुग्ने छु ..✍️ #शुभरात्री 😴😴 #शुभसपनी 😇😇

🫠Dear (@ishtu99) 's Twitter Profile Photo

निभ्नै लागेको "मैन" बत्ती पनी दुई हत्केलाले छेकेर बालीन्छ , हो ! "सम्बन्ध" पनी एकोहोरो हुन्न "समान" हुन जरुरी हुन्छ !!❣️ #शुभ_बिहानि #शुभ_दिन

💞🌱रानी म🌱💞 (@rani_98765) 's Twitter Profile Photo

सपनामा आउने तिम्रो बानिले मलाई उज्यालो मन पर्न छोडिसक्यो प्यारा 💞🌱

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

Don't worry about what others think.Just focus on yourself and be positive...Some people are always negative,so Don't let it bother you... 💞💞💞

✍️एकल😰यात्री ✍️✈️ (@yakalyatri33) 's Twitter Profile Photo

तिम्रो चोट नीको पार्दिन्छु भन्थी तर अन्त्यमा पीड़ा कै मलम लाइदिएर गई😌

💞दीपशिखा💞 (@dipshik11) 's Twitter Profile Photo

दिन दिनै उमेर ढल्किदै छ न love गर्न सकियो न job गर्न 😢😉😉 सूभदिन🌷💐🙏

बाटुली😍😍 (@prishaqueen) 's Twitter Profile Photo

Dear mummy❤️, युद्ध लड्न जा भनेर पठाइस्याे म हासी हासी जान तयार हुन्छु तर बिन्ती छ🙏 किनिसकेको सामन फिर्ता गर्न दोकान नपठाइस्याे!!😝😝🤩

MS. NEWA❣️🌷 (@rukkushres) 's Twitter Profile Photo

हृदय परिवर्तनको बाटो बाट नै 'जीवन' मा बास्तविक परिवर्तन आंऊछ, बाहिरी आबरण बदलेर त अर्थहिन हुन्छ-जब सम्म मन बन्धनमा बाधिँएको हुन्छ!!🙏💕 शूभ दिन🌺 शुभ पल🙏

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

🌿बेदको अर्थ नजाने पनि केही फरक पर्दैन तर समझदारी ,बफादारी र इमानदारी यो तीन शब्दको मर्म जाने पनि जीवन सार्थक हुन्छ #शुभबिहानी 🌿☕️🌹

✍️एकल😰यात्री ✍️✈️ (@yakalyatri33) 's Twitter Profile Photo

यहाॅ त आशूॅ दिई खूशीहरू,साट्दो रै छ दैवले पनी सोझो रूखलाइ छानी छानी,काट्दो रै छ दैवले पनी पराइले मात्र छल गर्छन रे भन्ने सूनेको थिय मैले खै!कस्को विश्वास गर्नू यहाॅ,ढाट्दो रै छ दैवले पनी

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

राम्रो मान्छेलाई चिन्नको लागी असल मन चाहिन्छ तेज दिमाग होइन, किनकी दिमागले सधै प्रश्न गर्ने गर्छ,हृदयले सधैं माया र सद्भाव देख्छ..😍🤗

समिर थापा (@_iamsamir_) 's Twitter Profile Photo

आजकल त टुईट सहिद हुन्छ भनेर टुईट गर्न पनी डर लाग्छ यार, तेसैले अरूकोमा मात्र आर्टि मेन्सन गर्छु अनी आफु चाही मौन छु !!😂😂🙆‍♀️

✍️एकल😰यात्री ✍️✈️ (@yakalyatri33) 's Twitter Profile Photo

माटोमा खेती गर्ने किसानहरू रोडमा 😌 फाइमा खेती गर्ने किसानहरू क़रोडमा💰 #नमिठो सत्य #नया नेपालमा

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

लेखेको कुराहरू सबैले बुझ्छन् भन्ने हुदैन हजुर, यहाँ लेख्नेले आफ्नो भावना लेख्छन् पढ्नेहरु शब्दमात्र पढ्छन् ..!! #शुभ_रात्री 😴😴

✍️एकल😰यात्री ✍️✈️ (@yakalyatri33) 's Twitter Profile Photo

अभागी यो पूम्पूरोमा माया को खोट लाग्यो हजुर न तरबार न छूरी बचनकै गहिरो चोट लाग्यो हजुर

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

मन चाेर्नेहरू सबै मायालु पनि हुदैनन्, त्यसैले माया लाई शब्द अनि बाेलिमा भन्दा पनि दुःखमा साथ दिएर देखाउ अनि मात्र कसैकाे मायालु बन्ने छाै।