Captain Reaction (@ranareaction) 's Twitter Profile
Captain Reaction

@ranareaction

कुनै दिन मेरो नाम नै सम्पुर्ण पहिचान बन्ने छ।
- Captain Reaction

ID: 966259379195564032

linkhttp://www.facebook.com/reaction.basant.rana calendar_today21-02-2018 10:32:43

664 Tweet

4,4K Followers

3,3K Following

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

निहुरिदैमा झुकेको भन्ने नसम्झ, खुट्टा तान्न लागेको पनि हुनसक्छ।🗿🗡️ #CaptainReaction💔👤

निहुरिदैमा झुकेको भन्ने नसम्झ, खुट्टा तान्न लागेको पनि हुनसक्छ।🗿🗡️

#CaptainReaction💔👤
Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

वसन्त हु यार म👤 ऋतु जस्तै परिवर्तन👥 हुन पनि समय(सिजन) कुर्नुपर्छ।🙄😏😣 #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

निहुरिदैमा झुकेको भन्ने नसम्झ, खुट्टा तान्न लागेको पनि हुनसक्छ।🗿🗡️ #CaptainReaction💔👤

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

झोर्ले🙏🙏 । कानुङ पट्टो मगर लाफा, इष्टमित्रको, पट्टन नेपालीको को कानुङ मगरकुङ करङ्च चाड माघ्यासक्रातीयुङ ढेलिङ सेगिन्य(शुभकामना) ले होइ।😉😊 #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

Hello girls🙌 Tell me -(ङै नाकोके माया जाट्ने)- 🤞 for comment section and check your inbox.😉 Thank you🙏. #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

म्यासेज गर्‍यो स्क्रीनसट गर्छन भन्ने डर फोन गर्‍यो रेकर्ड गर्लान भन्ने डर।🙄🙄 र त मौन छु म आजकल।🤐 #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

आफुले खोजेको जति पैसा र रोजेको मान्छे जिन्दगी पाउन लगभग असम्भव छ जिन्दगीमा।💔 र जिउन चाहेजस्तो जिन्दगी पनि 🙄 🤞 #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

समयले हैन औकातले घुमाउदो रहेछ मान्छेलाई।🙄 #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

मेरो पनि समय आउँछ भनेर पर्खी बसेको म, समयले त मलाई नै छोडेर टाढा पुगिसकेछ। 🤨😏 #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

ज्यान मात्रै अरबको खाडिमा हो, छ उतै मन त।। मनै त हो नि, उनले भुले पनि तैले नभुल भन्छ।। #CaptinReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

सधै र सबै कहाँ उस्तै रहि रहन्छ र डियर☹️ It is mandatory to change oneself according to time, situation and place.🤐 #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

बदलिनु र बदला लिनुको मज्जा निक्कै हुन्छ रे?🙄 try it and see the result.🤞 #CaptainReaction❤️

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

मेहेनेतले पैसा कमाईन्छ भन्थे तर पैसा कमाउन पैसा नै चाँहिदो रहेछ। - #CaptainReaction

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

दशै र दशाले कहिल्यै नछोडोस अरु भनेको आउँछ जान्छ।🤮 Happy Dashain to you all. #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

भोलि कुरेको थुप्रै भोलि गइसके किन नबुझेको मैले आउदैन भोलि कहिल्यै कसैको।😭🤐 #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

आयो भने भोलि खबर गर्नु मलाई वर्षौं भैसकेछ कुरेर बसेको म भोलि। #CaptainReaction💔

Captain Reaction (@ranareaction) 's Twitter Profile Photo

हो म बद्लिएकै हो किनकि काम सँग मत्लब राख्छु, इच्छा सँग बाध्यता अनि आवश्यकता सँग औकात। #CaptainReaction💔