Ramesh Rayamajhi (@ramsjung) 's Twitter Profile
Ramesh Rayamajhi

@ramsjung

मृत्यु सायद सुन्दर हुनुपर्छ । जो गए सन्सार बिर्से, फर्केर आएनन्. Sorry if I'm not perfect . Bt believe it or not, l'm trying my best...✋✋✋💑

ID: 760747049356660736

calendar_today03-08-2016 08:00:05

6,6K Tweet

4,4K Followers

3,3K Following

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

प्रेम मृत्यु भन्दापनि भयानक छ, किनकि मृत्युले एकैपटक मार्छ भने प्रेमले कयौ पटक!!🥹💔 #दारी💞

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मान्छे कोही पनि गलत हुँदैनन् । कसैलाई समयले, कसैलाई स्वार्थले त कसैलाई बाध्यताले गलत बनाउँछ...!! #शुभरात्री 😊♥️🌙

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

प्रिय् , अरु केहि दिन सकिन, मात्र एउटा बाचा दिन्छु, मेरो कलमले सधै तिम्रै बारे लेख्नेछ...!!✍️♥️🧿 #swrites🖤🕊️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

शब्दमा लेखे जस्तो अनि तस्बिरमा देखे जस्तो सजिलो कहाँ छ र जिन्दगी, यो त बेला बेला बिग्रीरहन्छ, भत्किरहन्छ, बनाईरहनुपर्छ, सम्हालिरहनुपर्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सूखी रहन खर्च लाग्दैन म कत्ति सूखी छु भनेर दुनिया लाई देखाउँदा खर्च लाग्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Ramesh Rayamajhi (@ramsjung) 's Twitter Profile Photo

जिन्दगीले कहाँ पुर्याउछ कसैलाई थाहा छैन । पैसाको घमण्ड नगरौं ! मृत्यु निश्चिति छ हामी पृथ्वीका पाहुना हौं सो यात्रामा रमाउ 🤟🙏🙏

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

रिसाए भने फर्केर समाइदिनु म भित्र धेरै अन्धकार बाेक्छु ! तिम्रो माया नै एक मात्र उज्यालो हाे ,जहाँ म पुर्ण महसुस गर्छु ! गल्ती भए बुझिदिनु किनकि तिमी बिना मेरो आत्मा पनि आधा मृत जस्तो हुन्छ.....!!☺️♥️🙂 #swrites🖤🕊️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जे छ त्यसैमा खुसी भएर बस्न सक्नु पर्छ लालच बढ्यो भने जिबनमा छ्यति भोग्नु पर्ने हुन्छ !!

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

भन्छन् नि कसैसँग समय बिताउदा पनि सबै ठिक हुन्छ …मेरो लागि त्यही तिमी हाै साना…🫣❤️‍🩹😘#शुभरात्रि

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

"तिम्रो हर दुखमा साथ दिनेछु" यार मैले धेरै देखेको छु यसै भन्ने हरु!!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तारिफ गर्नेहरुले स्थिति हेर्छन्, अनि चिन्ता गर्नेहरुले परिस्थिति ॥ #शुभरात्री 😊❤️🌙

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

मन जित्नेहरु त धेरै भेटिन्छन्, तर मन बुझ्नेहरू भेटिन कठिन हुन्छ!!😁♥️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

मिठो बोल्ने सँग भन्दा सत्य बोल्ने सँग संगत गर्नुहोस्। #Goodnight :) Peace 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हरेक मानिस विकल्पको खोजिमा हुन्छ! त्यसैले पुरानोमा कमजोरी र नयाँमा खुबि देख्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

❤️बिपना❤️ (@pana_bee01) 's Twitter Profile Photo

गलत मान्छेहरू गलत गरेर पनि लज्जित हुँदैनन्, सही मान्छेहरू त केवल आरोप ले नै टुटिदिन्छन । #सुभसमय 🌼🌼

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

हरेक अँगालो प्रेमका लागि मात्र हुँदैन । कहिलेकाहीँ त्यो लाखौँ भावनाहरूको भार र हजारौं अनुभूतिहरूको मौन अभिव्यक्ति हुन्छ !!

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

सके पर्खिनु नसके आफ्नो खुशी हेर्नू है , मलाई त मेरो भाग्य बदल्न निकै समय लाग्ला जस्तो छ माया 😥 #सानी

Ramesh Rayamajhi (@ramsjung) 's Twitter Profile Photo

Life is uncertain' गन्तब्य मृत्यु नै हो‌, त्यसैले यात्रामा रमाउ ♥️🦋

Life is uncertain' गन्तब्य मृत्यु नै हो‌, त्यसैले यात्रामा रमाउ ♥️🦋
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

प्रतिशोध बोकेर हतारमा गरिएको यात्राले गन्तव्यमा भन्दा पहिले दुर्घटनामा पुर्याउन सक्छ !! #शुभरात्री 😊🌙