Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile
Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵

@ramsahay_yadavg

The Vice President Of Nepal.

Former Minister for Forests and Environment, Government of Nepal🇳🇵
🇳🇵

ID: 899328275754897408

linkhttp://vpn.gov.np calendar_today20-08-2017 17:52:24

192 Tweet

328 Followers

163 Following

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

नेपाली समाजको बहुरङ्गी संस्कृति र विविध परम्परा बीच मनाइने हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

चौरचन (चकचना) पर्व र गणेश चौथी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यी पर्वहरू हाम्रो मौलिक संस्कृति, धार्मिक चेतना र सामाजिक एकता सुदृढ पार्ने माध्यम हुन् ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकका विभिन्न भूभागमा परम्परागत रूपमा मनाइँदै आएको गौरा पर्व, २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

I am deeply grieved by the tragic loss of lives caused by the devastating earthquake in Afghanistan. My heartfelt condolences go out to the bereaved families during this hour of sorrow. May the departed souls rest in peace and may the injured recover swiftly.

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

इस्लाम धर्मका अन्तिम ईशदूत (पैगम्बर) हजरत मुहम्मद (सल्ल.) को १५००औं (१२ रब्वी–उल–अब्वल) जन्मजयन्ती (मुहम्मद दिवस) को शुभ अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

His Excellency Mr. Aleksei Novikov, Ambassador of Russian Federation to Nepal, paid a farewell courtesy call at the Vice President's Office in Lainchaur on Friday. Thanked the ambassador for his efforts to strengthen of Nepal-Russian Federation relations throughout his tenure.

विजयादशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । हाम्रा पर्वहरूले परम्परागत मूल्यमान्यता, जीवनशैली र सामाजिक सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्रिय पहिचान तथा एकतालाई अझ सशक्त बनाउन सहयोग पुग्दछ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

इजरायलमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले स्तब्ध र मर्माहित छु। उहाँको सकुशल रिहाइका लागि प्रयास भइरहेकै बेला यो अत्यन्त दुःखद खबर आएको छ । विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनमा गहिरो समवेदना।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो पटक 'टी-२० विश्वकप २०२६'मा स्थान सुरक्षित गरी गौरवपूर्ण इतिहास रचेकोमा सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा शुभकामना । यो सफलता सम्पूर्ण नेपालीका लागि गर्वको विषय हो । आगामी विश्वकपमा पनि नेपालको प्रदर्शन उत्कृष्ठ हुने विश्वास लिएको छु ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

नेपाल संवत् ११४६ को सुखद आरम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

प्रकृतिसँगको प्रगाढ प्रेम र लोक आस्थाको प्रतीक छठ महापर्व, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

आज काठमाडौं–१४ स्थित भूवनेश्वरी देवी मन्दिर परिसर नजिकको बल्खु खोलास्थित छठ घाटमा पुगेर छठ पर्वको अवसरमा संध्याकालीन अर्घ्य अर्पण गर्दै पूजाअर्चना गरें । छठ महापर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा पुन: हार्दिक मंगलमय शुभकामना ।

सत्य, समानता र भ्रातृत्वको सन्देश बोकेको गुरुनानक जयन्ती (प्रकाश पर्व), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शिख समुदायसहित सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

On Friday, I attended a reception hosted by German Embassy in Kathmandu to celebrate, the Day of German Unity. I conveyed my heartfelt wishes for the happiness, peace and prosperity of the people of the Federal Republic of Germany through H.E. Ambassador Mr. Udo Eugen Volz.

किराँत धर्म र संस्कृतिको संरक्षण तथा समाज सुधारका युगान्तकारी अभियानमा जीवन समर्पित गर्नुहुने महागुरु फाल्गुनन्दको जन्मजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी लगायत समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Ramsahay Prasad Yadav (रामसहाय प्रसाद यादव)🇳🇵 (@ramsahay_yadavg) 's Twitter Profile Photo

On Wednesday, I attended the National Day reception of the Republic of Korea hosted by the South Korean Embassy in Kathmandu. I conveyed my warm wishes for happiness, peace and prosperity to the Korean people through H.E. Ambassador Mr. Park Tae Young.