RP Chaulagain(राप्रचौ) (@ramprasadchaul2) 's Twitter Profile
RP Chaulagain(राप्रचौ)

@ramprasadchaul2

अध्यक्ष -इटहरी खानेपानी उपभोक्ता संस्था। Itahari-5, Sunsari Nepal

ID: 1141869116619284480

calendar_today21-06-2019 00:43:07

1,1K Tweet

1,1K Followers

4,4K Following

Khim Lal Devkota (@devkotakl) 's Twitter Profile Photo

संघीयताको विकल्प होइन, सबलीकरण आवश्यक nayapatrikadaily.com/news-details/1…

Rama oli - रमा ओली (@ramaoli55) 's Twitter Profile Photo

विदेशबाट दुख गरेर आफ्नै पैसाले दाजुभाइहरूले किनेर ल्याएको मुबाईलहरू एअरपोर्टमा लुट्ने चस्मेलाई Gagan Thapa गगन थापाले चिन्नुहुन्छ होला कि ?

विदेशबाट दुख गरेर आफ्नै पैसाले दाजुभाइहरूले किनेर ल्याएको मुबाईलहरू एअरपोर्टमा लुट्ने चस्मेलाई <a href="/thapagk/">Gagan Thapa</a> गगन थापाले चिन्नुहुन्छ होला कि ?
Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

संघले प्रदेशको सत्ता–हानथापमा प्रश्न उठाउनु चोरले चोरलाई औँला ठड्याएजस्तै हो : पीताम्बर शर्मा (अन्तर्वार्ता) ‘बालेन शाह, हर्क साम्पाङ र रवि लामिछानेले अब अर्को चुनावमा हेरे हुन्छ’ nepalkhabar.com/interview/1546…

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

मैले त्यसै 'मार्ग परिवर्तन' गरेको होइन। यसबाट देशमा कुनैबेला सृजना हुने संकट हामीले सोचेभन्दा धेरै गम्भिर हुनेछ, जतिबेला त्यसलाई कसैले सम्हाल्न सक्ने छैनन्। यो लहरोको अन्तिम स्वीकारोक्ति हेर्नुहोला। BBC कै रिपोर्टपछि त अब धेरैलाई विश्वास लाग्ला!++ bbc.com/nepali/news-64…

RP Chaulagain(राप्रचौ) (@ramprasadchaul2) 's Twitter Profile Photo

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेछ : विश्वप्रकाश शर्मा । यो दावा सत्य बनाउन कांग्रेसले मा. सुवास नेम्बाङ को नाम प्रस्ताव गर्नु पर्नेछ।

Brijesh Rai (@brijeshrai4bjp) 's Twitter Profile Photo

आदरणीय प्रधानसेवक श्री Narendra Modi जी का मेट्रो में सफर राष्ट्रसेवकों के साथ! x.com/i/spaces/1OyKA…

आदरणीय प्रधानसेवक श्री <a href="/narendramodi/">Narendra Modi</a> जी का मेट्रो में सफर राष्ट्रसेवकों के साथ!

x.com/i/spaces/1OyKA…
babu chhatkuli (@chhatkulibabu) 's Twitter Profile Photo

अवकाशपछि राष्ट्रपति भण्डारीले सरकारी आवास सुविधा नलिने, आफ्नै घरमा सर्ने तयारी nepalpress.com/2023/01/31/286…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

देवीदत्त शर्मा लेख्छन्- दलाल अर्थतन्त्र, दलाल उद्योगी र राज्य पुनर्संरचना ग‍र्‍यौं भनेर पनि आधारभूत वर्गले सहज स्वउद्यमसम्म गर्ने वातावरण नभएको संरचनामाथि एक दरिलो झापड हो, प्रेमप्रसादको यो आत्मदाह ।nepalpress.com/2023/02/01/286…

Narayan Ghimire (विद्यावारिधिः अथर्ववेदाचार्यः) (@talkveda) 's Twitter Profile Photo

सुख र आनन्द फरक चिज रहेरै यो गितको अर्थ छः यो जीन्दगि को मोडमा भो सहारा मलाई नदेऊ यदि धेरै माया दिई मन भरि दुःख नदेऊ॥ 🙏🕉️🔱🙏

सुख र आनन्द फरक चिज रहेरै यो गितको अर्थ छः

यो जीन्दगि को मोडमा 
भो सहारा मलाई नदेऊ
यदि धेरै माया दिई 
मन भरि दुःख नदेऊ॥ 🙏🕉️🔱🙏
Bikalpa Adhikari (@adh_bi) 's Twitter Profile Photo

मिडियामा किन लगानी भयो? किन ति मिडियाले नेपालीको धर्म, संस्कृति र समाज माथी निरन्तर प्रहार गरे? लेखक, 'मिडिया हाउस', पत्रकार, सम्पादकलाई कसरी प्रयोग गरिन्छ? गणतन्त्र आएपछिका १५ वर्षमा केके भए ? को को परिचालित भए भिडीयो हेरौ।

Bikalpa Adhikari (@adh_bi) 's Twitter Profile Photo

भिडीयो भनिएको हरि शर्मा उहाँ हुनुहुन्छ। अरु आँफै बुझ्नुस।

भिडीयो भनिएको हरि शर्मा उहाँ हुनुहुन्छ। अरु आँफै बुझ्नुस।