Ram Tamang (राम बहादुर तामाङ) (@ramlama33666569) 's Twitter Profile
Ram Tamang (राम बहादुर तामाङ)

@ramlama33666569

नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), रामेछाप

ID: 1147903156539412480

calendar_today07-07-2019 16:20:14

68 Tweet

1,1K Takipçi

3,3K Takip Edilen

Ram Tamang (राम बहादुर तामाङ) (@ramlama33666569) 's Twitter Profile Photo

"समृद्ध नेपाल सुखि नेपाली" को नीति अबलम्बन गरेको सरकारको माहाअभियान मा सम्पुर्ण युवाहरु अभियन्ता बन्नु आज को आबश्यकता हो ।।

Ram Tamang (राम बहादुर तामाङ) (@ramlama33666569) 's Twitter Profile Photo

हेलो दुई तिहाइको सरकार???? १) बिषाधी युक्त तरकारी तथा खाद्य बस्तु चेकजाच गरी भित्र्याउने भन्थ्येउ पछाडि हट्यौ। २) ठेक्का ऐन बिधेयक सदनमा ल्यायौ पछाडि हट्यौ ३) सबै सिन्डिकेट हटाउने भन्यौ पछि हट्यौ।।।। ४) गुठि बिधेयक ल्यायौ पछाडि हट्यौ।।।। ५) शिक्षा बिधेयक तयार गर्यो पछाडि हट्यौ।

Tej Dong Urja (@tejdong_urja) 's Twitter Profile Photo

जाँदै गर्दा आँखाभरि आँशु पारेर उनले भनेकी थिइन्, "दारु छोडिदेऊ!" आँशु देख्न नसकेर तत्कालै "अबदेखि खान्नँ" भनेर कसम खाएको थिएँ! आजकल दारु तान्दै गर्दा त्यही पल याद आउँछ! तत्कालै मनले भन्छ, "के फरक पर्छ र? कसम त हामीले जिन्दगीभर नछुट्ने पनि त खाएकै छ।"

Devendra Paudel (@devendra_pdl) 's Twitter Profile Photo

पत्रकार महासंघ बाग्लुङ शाखाको १९ औँ स्थापना दिवशको शुभकामना सहित 'नन्द–हरी सिर्जशील पत्रकारिता पुरस्कार' बाट सम्मानित हुनुहुने पत्रकारहरु किरण आचार्य र रामकृष्ण बोहरालाई हार्दिक बधाइ छ ।

पत्रकार महासंघ बाग्लुङ शाखाको १९ औँ स्थापना दिवशको शुभकामना सहित 'नन्द–हरी सिर्जशील पत्रकारिता पुरस्कार' बाट सम्मानित हुनुहुने पत्रकारहरु किरण आचार्य र रामकृष्ण बोहरालाई हार्दिक बधाइ छ ।
Ram Tamang (राम बहादुर तामाङ) (@ramlama33666569) 's Twitter Profile Photo

अङ्ग्रेजी बोल्न आएन भनेर कहिलेपनि लज्जित नहुनुहोस्, किनभने त्यो तपाईंको मातृभाषा होईन तर आफ्नो मातृभाषा यदि बोल्न सक्नुभएन भने तपाईं आफैंमा एक दोषी हुनुहुन्छ।

Ram Tamang (राम बहादुर तामाङ) (@ramlama33666569) 's Twitter Profile Photo

मान्छे को लक्ष्य अनगिन्ती हुन्छन् तर निश्चित लक्ष एउटा मात्र छान्नुपर्छ त्यो लक्षमात्र सफल हुन्छ

Ram Tamang (राम बहादुर तामाङ) (@ramlama33666569) 's Twitter Profile Photo

स्कुल बिभाग नारायण काजी श्रेष्ठ लाइ नै दिनुपर्छ ।। सम्बन्धित नेताहरू चेतना भया

Ram Tamang (राम बहादुर तामाङ) (@ramlama33666569) 's Twitter Profile Photo

मजदुर बिषेश जिल्लाको सह_ईन्चार्ज जस्तो गरिमामय पदमा चयन हुनुभएको मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला को सह इन्चार्ज आदर्निय नेता कुमार पौडेल दाइलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना 🌹🌹🌹🌹🌹

दुई कम्युनिष्ट पार्टीको विचारधारात्मक बैठक : सिक्ने र सिकाउने ऐतिहासिक अवसर samachardainik.com/news-details/3…

Suzata Tiwari💙 (@suzatatiwari181) 's Twitter Profile Photo

निन्द्रै लाग्दैन त! 🙄🙄 यता फर्क्यो "रित्तो" उता फर्क्यो "भित्तो" ❤️

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

एमाले कमरेडहरुलाई ठुलाे पार्टी छ भन्ने भ्रम र अहंकार छ।स्थिति उल्टेपछि के सानाे के ठुलाे! साेभियत संघकाे कम्युनिस्ट पार्टी कति ठुलाे थियाे-एउटै मुर्खतापुर्ण घटना-"गेन्नाडी यनायेवकाे कु"ले कहाँ पुग्याे?ओलीकाे यनायेव चरित्रले एमालेलाई हामीले साेचेभन्दा पनि छिटाे सिध्याउँछ जस्ताे छ।