राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile
राधा_रानी🦚

@ramita_khatri

सम्हालेर राखेको छु अभावका प्वाँखहरु,खुशीको उडान भर्नु छ कुनै दिन🌼❤️

Instagram 👉 👉 ram_eeta_

ID: 1187890179538710529

calendar_today26-10-2019 00:34:50

259 Tweet

776 Takipçi

763 Takip Edilen

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

गाउँ त माया हो जहाँ आमाको काखमा बालापन बिताए, सहर त बाध्यता हो जहाँ भविष्य खोज्न आए।😔 अन्जान छ सहर , अनि पराई छन् आफन्त नत आफ्नाले सहयोग देखाउछन्। खैं कस्तो निष्ठुरी रैछ यो सहर बाध्यतामा बाधिएको रहर 🥺🥺 #शुभ_प्रभात #लुरी #रमिता

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

नयाँ वर्ष २०८२ को धेरै धेरै शुभकामना 🙏🙏यो वर्ष एकदमै भब्य रहोस, हरेक प्रयासहरु सफलतामा परिणत होस ! बिगतका हरेक कर्मका फलहरुलाई सहज रुपमा स्विकार्दै त्यसैको सिढीमा चढेर हरेक पाइलाले सफलताले शिखर चुमुन 🙏नव वर्षको धेरै धेरै शुभकामना !🤗 #शुभ_बिहानी

नयाँ वर्ष २०८२ को धेरै धेरै शुभकामना 🙏🙏यो वर्ष एकदमै भब्य रहोस, हरेक प्रयासहरु सफलतामा परिणत होस ! बिगतका हरेक कर्मका फलहरुलाई सहज रुपमा स्विकार्दै त्यसैको सिढीमा चढेर हरेक पाइलाले सफलताले शिखर चुमुन 🙏नव वर्षको धेरै धेरै शुभकामना !🤗
#शुभ_बिहानी
राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ, "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ, मन मिले मित्र बनाउ, नत्र भने एक्लै रमाउ।" माया 😃🤗 #शुभबिहानी☕️

भगवान श्रीकृष्ण भन्नुहुन्छ, "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ, मन मिले मित्र बनाउ, नत्र भने एक्लै रमाउ।" माया 😃🤗

#शुभबिहानी☕️
राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

कठै मेरो देश अनि नालायक सरकार 🥺🥺 थाहा छैन, म नि कहिले सम्मको पाहुना होला मेरो आफ्नो देशमा 🥺🥺 भएको उद्योग धन्दा कलकारखाना बन्द हुदैछ कस्लाई पो दोष दिनु गरि खाने ठाउँ नपाएपछि 😭 #युवा_पिडित #लुरी #public

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

विवाह भोजको खर्च वृद्ध आश्रमलाई: कोशी प्रदेशसभा सदस्य राम कुमार खत्रीले कटारी–५ की सपना गुरुङसँग विवाह गरेर भोज नगरी भोजमा लाग्ने बराबरको खर्च आश्रमलाई दिने भएका छन्। ❤️ सबैको सोचमा परिवर्तन आय कति राम्रो हुन्थ्यो #शुभ_प्रभात ☕🌅 #रमिता

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

कति राम्रो उब्जनी हुने ठाउँ रहेच यो।आलु खेति कति राम्रो।घुम्दै आत्मिय मनहरुसँग यता पो पुगियो।ठाउँ चिन्ने जिम्मा साथिहरुको है त।

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

14 बर्ष जेल 2 लिटर तेल 8 कक्षा फेल भ्यूटावरको खेल निर्दोष लाइ जेल भ्रष्टाचारीसग खान्छ, मेल सत्तरी बर्षमै दुइ मिर्गौला फेल चलाउँछु भन्थ्यो जनकपुरे रेल रैछ बा कोध्यान देश ध्वस्त बनाउने खेल🤣🤣 #शुभ_रात्री🥱 #शिक्षक_आन्दोलन #public #tranding

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

म अब बिदेश जान्न आफनै देश मा रोजगारी पाउने भए धन्ने सरकार 🙏

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

आज मंगलवार गणेश भगवानको दर्शन गर्नुहोस ।🕉️🙏🕉️ #शुभ_बिहानी #शुभ_दिन

आज मंगलवार गणेश भगवानको दर्शन गर्नुहोस ।🕉️🙏🕉️
#शुभ_बिहानी 
#शुभ_दिन
राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

#NewProfilePic असफल देखेर त होला नि हात समातेका हरुले पनि छोडेर जाँदै छन्😩

#NewProfilePic असफल देखेर त होला नि हात समातेका हरुले पनि छोडेर जाँदै छन्😩
राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

हाँसेर जिउन सिक्नु पर्छ, दु:ख त कसलाई पो पर्दैन र यहाँ। #लुरी💖

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

यदि मन पर्दैन भने टाढिए हुन्छ तर अगाडि ठिक्क पारेर पछाडि चाहिँ कुरा काट्दै नहिडेको राम्रो , तिम्रो यो रूप ले मित्रता जस्तो स्वच्छ सम्बन्ध लाई नै धमिलो बनाइदिन्छ। #रमि #public

यदि मन पर्दैन भने टाढिए हुन्छ तर अगाडि ठिक्क पारेर पछाडि चाहिँ कुरा काट्दै नहिडेको राम्रो , तिम्रो यो रूप ले मित्रता जस्तो स्वच्छ सम्बन्ध लाई नै धमिलो बनाइदिन्छ।
#रमि #public
राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

#sweet छोड्न सकिएला, तर #tweeter प्रतिको माया कहिल्यै छोडिँदैन। #रमि

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

स्मरण रहोस् मित्र !! "कामले बनाएको नाम, शब्दले बनाएको परिचय भन्दा ठूलो हुन्छ।"😎 #शुभ_रात्रि

स्मरण रहोस् मित्र !!
"कामले बनाएको नाम,
शब्दले बनाएको परिचय भन्दा ठूलो हुन्छ।"😎
#शुभ_रात्रि
राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

नेपालको एक महत्वपूर्ण स्थान, जहाँ नेपाल अङ्ग्रेज युद्धका बेला युद्ध ट्रेन्च निर्माण गरिएको थियो #reels #shorts #PublicPlace

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

तेरो बिहे सम्म त पितल पनि 2 Lakhs तोला पुग्छ होला Sathi छिटो बिहे गर 😅

राधा_रानी🦚 (@ramita_khatri) 's Twitter Profile Photo

भाग्यमा कुन चाई मोटे,जाड खाने,डिस्को र डान्स बार जाने केटो पर्छ।होला, आफु भने एता सपनामा मग्न छु❤️🙈 #रमि #राधे_राधे❤️ #Uffs

भाग्यमा कुन चाई मोटे,जाड खाने,डिस्को र डान्स बार जाने केटो पर्छ।होला, आफु भने एता सपनामा मग्न छु❤️🙈 #रमि
#राधे_राधे❤️ 
#Uffs