Ram Saran Mahat
@ramharanmahat
तेस्का बाजे ,पाउरोटी एकाउन्ट | जने
ID: 127022329
27-03-2010 19:47:44
437 Tweet
22,22K Followers
140 Following
समाजशास्त्री मात्र होइन ट्विटरका *का र *जी हरुलाई तह लगाइदिने बहिनी निर्मलाको यो लेखले मलाई भावुक बनायो।पुराना दिन सम्झे तुरुक्क आँसु भने आएन।एक पटक पढेर सेयर गर्दिनु त कतै तपाईंको तुरुक्क आउछ की आँशु । राम्रो लेखको लागी धन्यवाद । जने निर्मला ढकाल nayapatrikadaily.com/news-details/3…
बिष्णुजी Bishnu Rimal ~विष्णु रिमाल छोरोमार्फत करोडौ पेल्नु पर्छ,भानुजी Bhanu Bhakta Dhakal कोरोनाको नाममा १७ करोड झ्याप पार्नु पर्छ,योगेशजी जहाज पठाउने भनेर लाखौं धस्काउनु पर्छ कोरोनाले मरे गरीब बुढा बुढी मर्छन त्यसैले यही बेला खानुस, मैले पैसा जम्मा नगर्नाले चुनाव हारे पैसा थिएन चिउरामा भोट नअौने। जने
भाई भनेर के गर्नु सुकोको बुद्दी छैन मतीहिन भइस मेरो भाई, बेला न कुबेला बजाउछ तबला भने झै नगर त । मैले त जस्ता बाढेको हुनाले सम्मानजनक नै भोट ल्याउछु तेरो त हरीबिजोग नै हुन्छ त हो भाई ।५ बर्ष ओलीलाई चलाऊन दिँउ यिनिहरु आँफै पतन हुन्छन अनी बल्ल जितिन्छ। जने reportersnepal.com/2020/04/411778…
सत्रु लागे पनि खासै केही बिगार्न सक्दैनन , म्याडम फर्किनु भयो पुरानो खाता खुल्ला नै तर अहिले Nirmala Dhakal यता फलो गरौ । तपाईं हामीलाई चाहिने मान्छे हो बहिनी । जने