शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile
शुद्ध गरीब💎

@rameshwriteme

Self-starter

ID: 2705492704

calendar_today13-07-2014 01:49:03

26,26K Tweet

740 Followers

194 Following

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

विद्यार्थी मर्दा नबोलेको विद्यार्थी संगठन मन्त्रीहरुको सम्पत्ति सार्वजनिक हुदा सडकमै उर्लियो।😲

विद्यार्थी मर्दा नबोलेको विद्यार्थी संगठन मन्त्रीहरुको सम्पत्ति सार्वजनिक हुदा सडकमै उर्लियो।😲
शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

म ढुङ्गा चाहि बोक्दिन सिधा भन्देको छु बरु पानी बाँड्छु 😂

शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

अस्ति देउवा दम्पती लाइ हस्पिटल मै पासपोर्ट पुर्याइ दिएको देखेर धेरैले प्रश्न गरेका थिए, के सर्वसाधारण हरु लाइ पनि राज्यले त्यो सुविधा दिन्छ ? yesssss !!! आज पहिलो पटक जनताको घरमै सरकार ले राहदानी पुर्याइ दिएको छ 😊

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#WeatherUpdate Few convective clouds are producing good rain in a few places of Gandaki and Koshi provinces, mainly over the mid-hills Cloud and rain (from #DHM) in last 6-hrs with a forecast for today👇

शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

प्रम बालेनले हिड्दा ओछ्याईएको रातो कार्पेट टेक्दै टेकेनन्।

प्रम बालेनले हिड्दा ओछ्याईएको रातो कार्पेट टेक्दै टेकेनन्।
शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

अरु भन्दा फरक शैलि ले गर्दा नै जनताको प्यारो बनेका हुन बालेन

शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

ढकाल कि छोरी हरु भन्दा राम्रा यो संसार मा कोहि लाग्दैन मलाइ 😊

शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

अब भस्ट्रचारि हरु लाइ कारबाही भने नगर्ने तर भस्ट्रचार गरेको पैसा जति चाहि सबै फिर्ता मागेर देश बिकास मा लागाउदा कस्तो हुन्छ? पैसा फिर्ता गरे जेल जानु नपर्ने रे भन्ने समाचार सुनेर कतै खुशि खुशि पैसा फिर्ता गर्न मन्त्रालय तिर लाइन लाग्ने पो थिए कि ? 😏

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

अझै धेरैले “महेन्द्र राजमार्ग” नै भन्छन के नाम छोड सडक गुणस्तर र सुरक्षामा ध्यान दिऔ अनि आकाशे पुल र सडक छेउमा रेलिङ अनिबार्य गरौ

शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

खोया दाइको शुभकामना वाला पोस्ट बब्बाल लागेरै मैले रि- पोस्ट हान्दिएको हो 😂

शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

Mr. प्रेसिडेन्ट ले आफुले इरान युद्द जितेको बताउनु भएछ 😂

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

बिद्यार्थी संगठन चाईयो, यसले क्षमतावान र गुणस्तरिय नेता जन्माउछ यो आवश्यक छ लगायत अनेक बक्चोदी गर्नेहरु पहिले बिद्यमान बिद्यार्थी नेताहरुलाई 'सामान्य ज्ञान', 'राजनिति र सिद्धान्त', 'बिश्व राजनिति' अनि 'नेपाल' पढाओ के नेताको गुलामी गरेर त्या पुगेकाबाट कस्ता नेता आउलान

Bishodip (@bishodip) 's Twitter Profile Photo

डेढ बर्ष अगाडि काग्रेसको केन्द्रीय समितिमा कृयाशिल झन्झ्टिलो भयो भनेर गगन/विश्व ले अनलाइन फारामभर्ने प्रस्ताव लगेका थिए, अहिले लाइन लागेर वडामा गएर नविकरण गर्दै सपथ खानु पर्ने आएछ। जुन बेला जे बोले पनि हुने भाइरल रोगले अझै छोडेको रहिन्छ। यसको उपचार छिटै होस।

Setopati (@setopati) 's Twitter Profile Photo

पूर्णबहादुर खड्कालाई कांग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण setopati.com/politics/386701

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

पशुपति क्षेत्रमा फोहोर Management नहुँदा अहिलको अवस्था। 😢 Pic. Muna Pulami Magar

पशुपति क्षेत्रमा फोहोर Management नहुँदा अहिलको अवस्था। 😢

Pic. Muna Pulami Magar
शुद्ध गरीब💎 (@rameshwriteme) 's Twitter Profile Photo

माओवादी हरुले हटाएको नैतिक शिक्षा लाइ यो सरकार ले फेरि अनिवार्य गरिदिएछ खुशि लाग्यो 😊

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

खुसीकाे खबर !!! हरेक वर्ष बजेटमार्फत करका दरहरु हेरफेर हुन्छन् । ठुला बडाकाे चलखेल उस्तै तर, अब बालेन सरकारले एक पटक ताेकेका करका दर कम्तिमा १० वर्षसम्म नचलाउने नीति लिएकाे छ। याे नीतिले मुलुकमा लगानीकाे वातावरण सिर्जना हुने र सयौँले थप रोजगारी पाउने उद्योगीहरूको बुझाई छ ।