हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile
हेपियको मान्छे😴

@rameshp96014093

लब नाइ गफ गर्ने ठुलो धोको छ प्रेम मा धोका खायका ले बढि फलो गर्नु होला

ID: 1148583715943198720

calendar_today09-07-2019 13:24:32

2,2K Tweet

2,2K Followers

2,2K Following

हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile Photo

श्रीमती पनि एक प्रकारको चाडपर्व नै हो , जस्लाइ बेला बेलामा मनाइ रहनुपर्छ ......😂😂

हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile Photo

आँखाले देखेका कुरा, भाग्यमा लेखेका कुरा अनि आफुले भोगेका कुरा सधै फरक हुन्छन 😊 #यथार्थ

Zeni (@palmo_dth) 's Twitter Profile Photo

कोमल ती अज्ञात मनहरु जस्ले आफुलाई सम्हालेर,अरुलाई अँगाल्छन..

हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile Photo

निद्रा पुरा नहुने सहर मा सपना कहा पुरा हुन सक्ने रहेछ र😢

हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile Photo

Follow गरेर आउछन Back दियसि unfollow गरेर जाने घास हरु पनि यहि आखाले देख्न परेको छ सरकार🙃🙃

हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile Photo

धेरै बेर उन्को बोलि सुन्नको लागि बसिरहे बिडम्बना उन्ले मेरो,,,,,😕😕😮

हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile Photo

सोच्या थिएँ २ वटि विहे गर्छु ,एउटिले पिटे अर्किले बचाउँछे तर हिजो सपनामा एउटिले समातेर अर्किले कुट्दै थिइ☹️☹️☹️

हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile Photo

कोइ‌ कोइ‌ झ्याक्ने हरुलाइ मिल्ने भय हात घुसायर थुतेर कुट्न मन थियो अत्ति गरेको देख्दा😴

हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile Photo

कतिको ब्रेक अफ कतिको बिहे भैइसक्यो होला बल्ल बल्ल टइटर खोलेर आय मुया मार्न सकेन का😊

हेपियको मान्छे😴 (@rameshp96014093) 's Twitter Profile Photo

देश लुटेर धराप मा पारे डाँका हरुले अब बंगलादेश को स्थिति आउन धेरै समय छैन होसियार