Ramesh Gurung (@rameshg67413998) 's Twitter Profile
Ramesh Gurung

@rameshg67413998

साधारण नेपाली

ID: 1152526033288957953

calendar_today20-07-2019 10:29:54

61 Tweet

2,2K Takipçi

4,4K Takip Edilen

Rabin👉🇳🇵 (@__iamrabin__) 's Twitter Profile Photo

बुढासग टासिएर सुतेका आन्टीहरु नि पो उमेर 21 बर्ष भैसक्यो न Sex को अनुभव छ न Ex को थुक्क मेरो जिन्दगी😂😜 भन्दै हल्ला गर्छ्न त टुइटर मा🙄😏🤦‍♂️🤦‍♂️🤣

RajeshLuitel™® (@die4gooner) 's Twitter Profile Photo

अति आदरणीय मित्र मान्यवर Ravi Mishra को यो कार्टुन "कार्टुन अफ दी ईयर हुने संभावना" कति छ ? व्यंग्य हेर्नुस व्यंग्य !

अति आदरणीय मित्र मान्यवर <a href="/rabimishra/">Ravi Mishra</a> को यो कार्टुन "कार्टुन अफ दी ईयर हुने संभावना" कति छ ? व्यंग्य हेर्नुस व्यंग्य !
Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

खोटाङमा मरेको कुकुर टिभीमा देखाएर घृणा फैल्याउनेहरुले सुर्खेतमा मारिएका गाईप्रति किन दया देखाएनन्? के राप्रपाले छोरी दिएर मुख टालेको छ र? वीर अस्पतालको ट्वाइलेट एकदम लाइभ देखाएर बार्गेनिङ गर्नेहरूले ओम अस्पतालले उल्टो अपरेसन गरेर फेरि अनिता गुरुङलाई मारेकोमा किन आँखा चिम्लिएका त?

बिनी चाम्स (@biyanpal5) 's Twitter Profile Photo

धर्म निरपेक्षिय देशमा मासु खाने चाड दशैको मौकामा सरकार आफैले समाबेसी मासुहरुको बिज्ञापन निकाले छ, अब क्रमश सुधार आउँदै

धर्म निरपेक्षिय देशमा मासु खाने चाड दशैको मौकामा सरकार आफैले समाबेसी मासुहरुको बिज्ञापन निकाले छ, अब क्रमश सुधार आउँदै
Raju Lama (@rajulama) 's Twitter Profile Photo

Dear Muskan, You are strong and brave and I know you’ll over come through it. You are not a Victim,You are a survivor.True beauty has nothing to do with face, its how good we are as a human. Please join us to stop this. 🙏 #stopacidattacks #acidattackawareness #nepalgoverment

Ramesh Gurung (@rameshg67413998) 's Twitter Profile Photo

नेपालमा महिला सांसद र महिला अधिकार कर्मीहरु कता गए होला;

Ramesh Gurung (@rameshg67413998) 's Twitter Profile Photo

हिन्दु धर्मावलम्बीहरुको माहान चाड बिजयादशमीको हार्दिक मंगलमय शुभकामना

Ramesh Gurung (@rameshg67413998) 's Twitter Profile Photo

सबै भन्दा ठुलो मान्छे प्रमुख अतिथि बनाको मन्तब्य नदिइकन हिडे अब सबैको ठुलो मान्छे भन्नुकी नभन्नु गणतन्त्रमा समानता भनेको यही रहेछ।

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

चाईनिजले पुलिस कुट्ने, भारतियले सिमा लुट्ने, हाम्रो प्रधानमन्त्री “म थाके” भन्दै सुत्ने। आहा मेरो देश!

Ramesh Gurung (@rameshg67413998) 's Twitter Profile Photo

सुत्ने बेलामात्र काम लाग्ने बुढाबुढी र चुनाबमात्र काम लाग्ने नेतालाई हाम्लेनी जान्या छौ

Ramesh Gurung (@rameshg67413998) 's Twitter Profile Photo

जनता तिन केजी प्याज किन्न लाईनमा छ है सरकार पछि थाहा पाईन भन्न पाईन्न नि फेरी

जनता तिन केजी प्याज किन्न लाईनमा छ है सरकार पछि थाहा पाईन भन्न पाईन्न नि फेरी