Ramchandrapokhrel (@ramchandra4321) 's Twitter Profile
Ramchandrapokhrel

@ramchandra4321

बिस्तार

ID: 751308512009949184

calendar_today08-07-2016 06:54:43

12 Tweet

73 Followers

726 Following

Ramchandrapokhrel (@ramchandra4321) 's Twitter Profile Photo

जिन्दगि मा माया र प्रेम निरन्तर चलिरहनछ । आमा बाबा होस या अन्य जो सकै।।

Ramchandrapokhrel (@ramchandra4321) 's Twitter Profile Photo

बत्ती झिपी झिपी जान थाल्याे सरकार, कतै माफियाहरु सलबलाउन थालेकि?

Ramchandrapokhrel (@ramchandra4321) 's Twitter Profile Photo

चीनका नेता कम्युनिस्ट हुन, तसर्थ देश बनाए, आफू बनेनन ! नेपालका नेता कमाउनिस्ट हुन, तसर्थ आफू बने, देश बनाएनन !

Ramchandrapokhrel (@ramchandra4321) 's Twitter Profile Photo

दुइटा सिरानि लायो अग्लो हुन्छ एउटा मात्रै लायो होचो हुन्छ भने बुझ्नुस् ।ठ्याक्कै तपाइको बिहे गर्ने बेला भयो । एउटा सिरान माथि प्याराे/प्यारिको हात राख्दा ठिक्क ब्यालेन्स मिल्छ ।😋😋😋😋😋

Ramchandrapokhrel (@ramchandra4321) 's Twitter Profile Photo

हामी सधै भरि "प" को नै "पछाडी" लाग्छौ... "पति,पत्नी,पुत्र,पुत्री,पद,पैसा,प्रतिष्ठा, प्रशंसा" पावर अनि "प" कै पछि लागि "पाप" गर्छौ र अन्तिममा "पश्चताप" गर्छौ र "पतन" हुन्छौ।🤗

Ramchandrapokhrel (@ramchandra4321) 's Twitter Profile Photo

काउसोहरु सखाप भएछन् । केपीको- बामदेब प्रचण्डको-नारायणकाजी शेर ब को-रामचन्द्र ।