🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile
🇳🇵यात्री🙏

@rambist50977121

o love at first' its'a special feeling❣️student,📖 अनुसन्धान सहायक सुचक💌💐 Facebook...Ram Esh.?!

ID: 1578352615791828992

calendar_today07-10-2022 11:52:59

66 Tweet

798 Followers

1,1K Following

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

विश्वास राखेको छु तिमि मा भगवान, पल्टिन लागेको अर्को पानामा खुसि लेखिएको होस🙏

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

मान्छे को मन न हो जता लग्यो उतै जान्छ भन्छन खै त मेरो मन तिमि बाट टाढा जानै मान्दैन ।

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

एक मात्र जिन्दगि जो पाएको थिएँ त्यसमा पनि गरिब भएँ______😭😭

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

धेरै कुराहरू सँग जित्नु छैन जिबन मा बस मेरो हारले कसैको खुसि कतै न लुटियोस।

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

हिजो आज नत समय ठिक छ नत भाग्य नै, दुबै खराब तरिकाले आफ्नो खुसिमा चल्दैछन🙏

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

पैशा नभएकै कारण आफ्ना हरूबाट तिरस्कृत भएको‌ मान्छे हु‌ म।।

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

सबैभन्दा सस्तो औषधि हास्नु हो, किनभने यस्को कमि भयो भने सबैभन्दा महँगो औषधि खान बाध्या बनाइदिन्छ।।

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

म निदाएको थिए । सपना भित्रै हराएको थिए ।। बिउझिए पछि पो थाह पए । मैले हास्न बिर्सिए । खुसिमा रमाउन बिर्सिए ।।

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

कतिपय विषालु व्यक्तिहरू परिवारमै हुन्छन ! जति बिगतका कुरा बिर्सेर राम्रो गर्न खोजे पनि It’s never enough 💔

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

सब ठिक छ भनेर अरूलाई सुनाउछु सब ठिक हुन्छ भनेर आफैलाइ सम्झाउँछु । #EURO2024

🇳🇵यात्री🙏 (@rambist50977121) 's Twitter Profile Photo

खुशी हुनलाई हजारौ सम्बन्ध होइन,, हजारौ खुशी दिने एउटै सम्बन्ध भए चल्छ जिन्दगी ।😘❣️