krishna amgai (@rambhan19765991) 's Twitter Profile
krishna amgai

@rambhan19765991

जिन्दगी देखि नै हारेको म अरुको त के कुरा गर्नु
स्वाथि संसारमा हासेर बा्च्न अिन जिउन सिकदैछु

ID: 918715890337660928

calendar_today13-10-2017 05:51:51

318 Tweet

146 Followers

338 Following

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

सत्य यो रहेछ कि मन्दिरमा भन्दा हस्पिटल मा भगवानको याद धेरै याद आउदो रहेछ।😑😑😑

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

अनि कि यो good morning लाई GM भनेर बचाएको Time चाहि के मा सदुपयोग गर्छन् होला मान्छे हरु ले

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

"कोहि खुशि पाउन रोए कोहि पिडा लुकाउन रोए"😢 अचम्मको दौड रहेछ जिन्दगी😢 कोहि भरोसा पाउन रोए कोहि भरोसा गरेर रोए😢 💔💔

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

जिन्दगीमा यस्तो मान्छेसँग भेट होस् जस्ले झगड़ा गरोस्, गाली गरोस् तर छोडेर कहिल्यै नजाओस !!

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

यो "प्रेम" पनि "अजिब" को हुदोरहेछ उसै संग बस्छ जो अरु कसैको "नसिब" मा हुन्छ !!

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

जीवनमा चाहना त सबैको "खुशी" र "सुखी" हुने नै हुन्छ बस कहिले समय हुदैन त कहिले भाग्यले साथ दिंदैन !!

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

पुजाको थालीमा बसेर मन्दिर पस्ने भाग्य सबै फुलहरुको कहाँ हुन्छ र! कतिपयले श्रद्धाञ्जलीको माला बनेर चितामाथी पनि चढ्नुपरेको हुन्छ।

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

जिन्दगीमा के मिल्यो के गुमाए लेखाजोखा छैन...बस्! एउटै "याद" छ तिमीलाई गुमाए 💔💔

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

मान्छेहरू मन्दिर भित्रका भगवान सँग हजारौं कुरा मागेर आउँछन् अनि बाहिर आएर भिखारीलाई लाई भन्छन् मागेरयहाँ केही पाइँदैनजिन्दगीमाकेहीगर्नसिक

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

शुन्यतामा पनि रमाउन सक्छ मान्छे बस्,मनभित्र बेचैनता हुनु भएन!!😐️

शुन्यतामा पनि रमाउन सक्छ मान्छे
बस्,मनभित्र बेचैनता हुनु भएन!!😐️
krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

लाइन नि छैन 😏😏😏 mobile मा charge नि छैन😏 wifi नि छैन 😭😭 👇️ 👇️ यत्रो तनाब हुदा नी बेहोस हुन्न त भन्या😁के पारा हो

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

जिन्दगीमा कहिल्यै भेट नहोस् जस्तो लाग्नेहरु नै पटक पटक ठेस लाग्न आइपुग्छन् !

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

अाशा हरु ज्यादै सस्ता हुन्छन् जसले पलभर मै किनिदिन्छन मुल्यवान सपनाहरु !

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

फुल्न नपाउदैँ निमोठिएका कोपिलाहरु जस्तै भए खुसीहरु कहिल्यै पनि नफक्रने !!!

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

टाढा भएकै हैन म तिमी सँग, तिम्रो वरिपरी मान्छेहरू थपिँदै गए र म त्यो भिडमा हराउँदै गएँ 😍

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

संसारमा कोही मान्छे गलत हुँदैन, किनकि सत्यको परिभाषा हरेक मान्छेसित फरक हुन्छ ।

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

दुनिया यसरी नै स्वार्थी हुदै जाने हो भने एक दिन मलामी गएको पनि ज्याला माग्नेछन् मान्छेहरू!!😢

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

हरेक मानिस यात्री हो र उसको सबैभन्दा मन मिल्दो सहयात्री, ऊ आफै हो !

krishna amgai (@rambhan19765991) 's Twitter Profile Photo

मेरो पछाडी नहिंड, मैले नेतृत्व नगर्न सक्छु मेरो अगाडी नहिं मैले तिमीलाई नपछ्याउन सक्छु ।म संगै मेरो छेऊमा हिंड,म राम्रो साथी बन्न सक्छु