रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile
रमा बिश्वकर्मा

@ramabiswakarma

8848.86m(29031.7ft)

ID: 1241741603321942018

calendar_today22-03-2020 15:00:55

257 Tweet

942 Followers

1,1K Following

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

एक दर्जन अन्तरीक्षयात्री महिलामध्ये को पुग्लिन् चन्द्रमामा ?nepalpress.com/2021/02/20/248…

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

कान चिरेको जोगिको सट्टामा कान छेडेको जोगि ल्याउने होला कि कानै नभाको???👂🤔🤔🤔🤔

𝙍𝙪𝙥𝙚𝙨𝙝 (@rupeshbhujel1) 's Twitter Profile Photo

𝙊𝙣𝙡𝙞𝙣𝙚 किन नआको रे🙄 वास्ता गरेनन् भने घरमा त आउदिन म 🤣

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

हाम्रा दुई विशेष सम्पादकीय २०७७-९-५: ओली-भण्डारीको भस्मासुर पथ २०७७-११-१२: भस्मासुर पथ रोक्ने सर्वोच्च कदम

हाम्रा दुई विशेष सम्पादकीय

२०७७-९-५: ओली-भण्डारीको भस्मासुर पथ
२०७७-११-१२: भस्मासुर पथ रोक्ने सर्वोच्च कदम
NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

नेपाललाई कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस nagariknews.nagariknetwork.com/social-affairs…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

‘दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक’ onlinekhabar.com/2021/02/934402…

कर्कट राशी 🦀 (@adv0cateme) 's Twitter Profile Photo

नेपाल अतिकम विकसित देशबाट माथि उठ्यो nayapatrikadaily.com/news-details/6…

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

यदी दुई व्यक्तिमा कहिल्यै लडाइ हुदैन भने बुझिहाल्नुस कि सम्बन्ध दिलले होइन दिमागले निभाइरहेका छन ।

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

बिद्या मा बंगलादेश जादै हुनुहुन्छ मत भ्रमण दलमा परे पनि जान्न आमा बाहिर जादा सधै 🏠 घर कुर्ने मै हो नि!!

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary अरु anniversary आउदा दिनमा अहिलेलाइ Twitter anniversary

Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary  अरु anniversary आउदा दिनमा अहिलेलाइ Twitter anniversary
अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

प्रेम को सट्टामा उपहार हैन नि प्रेम नै दिनुहोस् ताकि प्रेमिले मनदेखि हास्ने साहस गरोस् प्रेम उदायो हाँसो अस्तायो

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

मेरो फोन नम्बर माग्ने मान्छेलाई भेट्न पाए त दुवै सिम कार्ड निकालेर दिन्थे 💖💕

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

KP बा I Love you! I Love you भन्दै गाउँ घरलाई लात हानेर शहर पसेका शरणार्थीहरू शरणमा गाउँ नै आउँदै छन टन्न गुन्द्रुक हालि राखिदिनु है अामा झोलामा डुबाई दिनु पर्छ

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

सबै जना टिकटकमा नाच्न 💃व्यस्त मेरो बिहेमा त रत्यौली खेल्ने पनि कोहि हुन्नन क्यारे!!🤗🤗

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

शेरधनलाई दुइटी💕आएर तनाव धेरधन (विल गेट्स) लाई भाकि एउटी पनि💔 गएर तनाव म जस्ता धन नभएकालाई जीवन गुजार्न को तनाव 🤦 तनाव छ हो सबैलाई🙆

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

भिरबाट मुन्टो झारी खसेर मर्ने अनि गुरुत्वले तान्यो भन्ने त्यो त कालले पो तानेको 🤦 उनै बा

रमा बिश्वकर्मा (@ramabiswakarma) 's Twitter Profile Photo

भोट दिनेको १००० भोट गन्नेको २००० झ्वाट्ट हेर्दा यस्तै बुझे हौ मुइले त🇳🇵💼