Yatri (@ram_yatri) 's Twitter Profile
Yatri

@ram_yatri

Communist
Be positive Think positive,
fan of Neymar.jr🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷🇧🇷

ID: 1256498909171646465

calendar_today02-05-2020 08:21:25

170 Tweet

6,6K Followers

7,7K Following

Yatri (@ram_yatri) 's Twitter Profile Photo

अहङ्कारी भुमिका भन्दा पनि मध्यमार्गी बाटो नै सबै का लागि उपयुुक्त हुन्छ होला।

Yatri (@ram_yatri) 's Twitter Profile Photo

सिकाई कै कुरा गर्ने हो भने जित्नु भन्दा नि हार्दा को पल धेरै कुरा जान्ने अबसर पाईन्छ।

Yatri (@ram_yatri) 's Twitter Profile Photo

सायद वान साईड लभ पार्ने वाला म मात्र होला दुनियाँमा ✊✊✊✊✊✊😍😍😍🇳🇵🇳🇵🇳🇵

Shobita Simkhda (@shobitasimkhada) 's Twitter Profile Photo

सन्तानलाई सम्पति दिएँन भने केही बेर मात्र रुनेछ, तर यदि संस्कार दिइएन भने जिन्गदिभर रुनेछ ।

Yatri (@ram_yatri) 's Twitter Profile Photo

केही पनि कुरा गुमाउन कसलाई पो रहर हुन्छ र बाध्यता हो।

Yatri (@ram_yatri) 's Twitter Profile Photo

गरिब पनि यत्ती भैयोकी साला बिर्को भाको मास्क पनि किन्न सकिरहेको छैन। Happy Engineer Day

Yatri (@ram_yatri) 's Twitter Profile Photo

सारी जत्रो लामो म्यासेज पठाउदा स्कट जस्तो छोटो रिप्लाई दिने जातलाई केटि भनिन्छ रे😍😍😍😍😍😍

Yatri (@ram_yatri) 's Twitter Profile Photo

आफू त न मासु खान दशै कुरिन्छ नत खिर खान साउन पन्ध्र ।

Yatri (@ram_yatri) 's Twitter Profile Photo

दिनमा हराउन्छ्यौ रातमा हुन्छ र माया थर पो सोध्छौ त जातमा हुन्छ र माया

Yatri (@ram_yatri) 's Twitter Profile Photo

मानिस मन्दिरभित्र भगवान सङ्ग सयौं कुरा मागेर आउछन् अनि बाहिर आयर भिकारी सङ्ग भन्छ मागेर केहि पाईदैन। जिन्दगीमा मेहेनत गर्न सिक.....

Yatri (@ram_yatri) 's Twitter Profile Photo

हिजो पल्लो घरमा डेरा सरेकिले मारी.. कालो कपाल खैरो हाईलाईट गरेकिले मारी सोर्ह बर्षे जवानिमा ढकमक्क फुलेकिछे.. हिजो अस्ति भक्खर पन्ध्र तरेकिले मारी.... मन परेको शेर 🙏🙏🙏🙏🙏🙏🙏

Yatri (@ram_yatri) 's Twitter Profile Photo

पानी जस्तो बन जो आफ्नो बाटो स्वयं बनाउछ पत्थर जस्तो होइन जो अरुको बाटो पनि छेकिदिन्छ।

🥀𝔖𝔞𝔯𝔦𝔱𝔞 𝔅𝔥𝔞𝔱𝔱𝔞🥀 (𝔰𝔞𝔯𝔲) (@saritaabhatta) 's Twitter Profile Photo

सरकार भित्र भ्रष्टाचारीहरु होलान् त्यो एउटा पाटो भयो भोलि छानबिनले पनि देखाउला, तर दर्जनौं भ्रष्टहरु जन्माउने कारखाना कांग्रेसले सबैभन्दा धेरै उफ्रेर भ्रष्ट सरकार भन्दा चैं अलि लाजमर्दो हुनेके😊😊

Yatri (@ram_yatri) 's Twitter Profile Photo

राजनीतिका कुरा नगरी अनि बिहेका कुरा नगर्ने ठाउँ कता छ तेतै जानू पर्यो।

Yatri (@ram_yatri) 's Twitter Profile Photo

न्यानोपन त तिमीले नै लिएर गयौ, केवल धागो मात्र छ स्विटरसँग ।😥 #शुभरात्री