Ram Rana
@ram0rana
A Visual Communication Designer. Creative Editor @Annapurna_Post
ID: 2898272280
13-11-2014 10:01:24
5,5K Tweet
616 Followers
463 Following
आफ्ना जहाज थन्क्याएर अरुकाे जहाज भाडामा लिएर उडाएसी अब चाहिँ पक्कै नाफामा जान्छ नेपाल एयरलाइन्स । #frontpage Annapurna Post
छाेरीकाे जन्मदर घट्दै, पितृसतात्मक साेच मुख्य कारण । १०० छाेरी जन्मिदा ११२ छाेरा जन्मिए । २० वर्षभित्र छाेरीभन्दा छाेराकाे संख्या धेरै भएर विहेवारीमा सम्या आउने । Annapurna Post #frontpage
अपांगताको ग्राफ बढ्दो । शिक्षा र राेजगारीमा महिलाको अवस्था कमजोर। Annapurna Post #frontpage #infographic #VisualMedia
उड्डयन क्षेत्रकै रहस्मय घटना । १० वर्षअघि उडेकाे मलेसियन एयरलाइन्सकाे त्याे विमान कहाँ गयाे ? Annapurna Post #frontpage
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ब्यास पीठमा महिला कथा बाचक Annapurna Post #frontpage
विश्व घेर्दै अर्काे महामारी मंकिपक्स । संक्रमण दर १६०%, मृत्यु दर १९% । Annapurna Post #frontpage
शान्ति सम्झौता भएको १९ वर्षमा पनि संक्रमणकालीन न्याय टुंगोमा पुगेन । खर्च भने १ अर्बभन्दा बढी खर्च भइसक्यो । Annapurna Post #frontpage
कर्णालीबासीको विवशता, कालापहाड छोडेर खाडीतिर । यो वर्ष मात्रै १२,००० विदेशीए । Annapurna Post #frontpage
आज संविधान दिवस । संविधानबारे 100 जना Zen Z को धारणा । धेरैपछि फेरि एकचोटि 100 वटा फोटोलाई visualize गरियो फरक हिसाबले । Z भित्र 100 Zen Z । Annapurna Post
सम्पूर्णमा तिहारको झिलिमिली शुभकामना । लक्ष्मी माताले सबैलाई धनधान्यले परिपूर्ण पारुन् । Annapurna Post #frontpage
क्रिकेट उत्सव । आजबाट दोस्रो संस्करण Annapurna Post #coverstory #frontpage #cricket #NPL
जाेखिमपूर्ण हेलिप्याड निर्माणमा भ्रष्टाचार, क्यानका महानिर्देशक अधिकारी पक्राउ Annapurna Post #coverstory #frontpage #AI
बैंक खाता नै भाडामा, प्रहरीमा उजुरीका चाङ । Annapurna Post #frontpage #coverstory #AI #banking #scam