Rakesh Shiwakoti (@rakeshshiwakot2) 's Twitter Profile
Rakesh Shiwakoti

@rakeshshiwakot2

सबै प्रस्नको उत्तर दिनु जरुरी छ्ैन समय आफ्ै उत्तर हुनसक्छ !!

ID: 818449790144917505

calendar_today09-01-2017 13:30:10

171 Tweet

705 Followers

2,2K Following

Rakesh Shiwakoti (@rakeshshiwakot2) 's Twitter Profile Photo

आसक्ति प्रतिउत्पादक हुन्छ चाहे त्यो ब्यक्ति प्रती होस् या बस्तु!!

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

विश्वविद्यालयमा भागबण्डा भए पदाधिकारीलाई प्रवेश निषेध गर्ने नेविसंघको चेतावनी onlinekhabar.com/2019/09/792750…

Rakesh Shiwakoti (@rakeshshiwakot2) 's Twitter Profile Photo

सुख र दुख बस्तुले होइन बिचारले निर्धारण गर्छ सुभदिन !!

Rakesh Shiwakoti (@rakeshshiwakot2) 's Twitter Profile Photo

मन्दिरमा गएर पेैसा नचडाउनु अचेल भ्रष्टाचार यता नि छ ! बरु मन्दिर बाहिर बसेका मानवलाइ सहयोग गर्नुस्

बर्साले बगाउने र एउटा सानो झोलामा थन्किएको तिम्रो सुन्दरताको घमण्ड नगर! सुभदिन जय नेपाल

Rakesh Shiwakoti (@rakeshshiwakot2) 's Twitter Profile Photo

जिबन सरल छ ! कुनै ब्यक्तिसंग तुलना नगर्नुहोस् जय होस्

Rakesh Shiwakoti (@rakeshshiwakot2) 's Twitter Profile Photo

धेरै परिभाषा हुने भनेको जिबनको नै होला साहेद सुभरात्रि