राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile
राकेश मैथिल (जनकपुर वासी)

@rakesh_maithil

Madhesh activist | Defender of Madhesh |Advocate Of Madhesh / Nature's Lover
#JaySiyaRam🙏 💯% #FB

ID: 742752310389026816

linkhttps://www.facebook.com/kumarsahr calendar_today14-06-2016 16:15:25

6,6K Tweet

1,1K Followers

2,2K Following

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

समानुपातिक साँढसदलाई पनि सालै साल फेरनुस, कमाई राम्रो हुनेछ दागदर साँप 😀

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

कटाक्ष,ब्यंग,बिरोध र खिसिट्युरी बाहेक अरु केहि नजानेको बिशेष ब्यक्ति को हुन ?

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

विदेश भ्रमणको नाममा थाईलैंड, मलेशिया जाने अनि मौज गरेर आउने बरु मंगोलिया गएर नैतिकता सिकेर आएको भए हुन्थ्यो नि 🤗

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

पोस्टर विकासको अविष्कार भएको छ । यस्तै हुदै गयो भने २/३ सालमै मधेसमा कतार, साऊदी, मलेशिया लगायत यूरोपीय देशहरुबाट कामदार मगाउनु पर्छ है 😀

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

अगर वो हनीमून पर मेघालय जाने की जिद करे तो... तुम नेताजी के तरह हाइवे पर अड़े रहना... 😜😜😜

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

विवेक भन्दा माथि स्वार्थ पुगेको अवस्था छ। जो जून पेशामा छ त्याहा लूटने आशामा हुन्छ। 🤔

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

तिन दल मिलेर जे पनि गर्न सक्षम छन -देशमा । तर हामी मतदाता जहिले पनि फलानो, ढिस्कानोंमा बहस गरेर समय फालिरहेका हुन्छौ। #visitvisa कांड

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

कहिलेकाही हाम्रो अवस्था पनि प्रचण्ड जस्तै हुन्छन , गल्नै पर्छ 😀 प्रचण्ड पथ - अमर रहे 😃

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

मा. अमरेश सिंह डॉक्टर हो भने प्रमाणित भयो। बाक़ी सबै सर्टिफिकेटधारी 😃

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

2025 में वो सबकुछ होगा जो उम्मीद नहीं है... क्रान्ति देवीको बहुत बहुत बधाई ! #फुलेरा

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

बुढोलाई बा भन्नेहरुको कमी भयो ... २० वर्षमा बिहे ३० मा ३ ओटा संतान जन्माउनुहोस 😀

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

प्रधानमंत्री आइ जई पुलके उद्घाटन केलखिन ग वोई पुल पर हम चैढ चुकल छि उहो कतेक बेर 🤗 #मटिहानी

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

जबसम्म एउटा बिरूवा रोपेर चार ओटा फ़ोटो खिचाउने ग्रुप हामी बीच लोकप्रिय रहिरहन्छ तबसम्म #जलसंकट को समाधान हुदैन 🤔

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

कुन पार्टी जॉइन गर्ने भन्दा राम्रो कसको पार्टी जॉइन गर्ने भनौ 😛 #अवस्था

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

के पी को ठाउँमा बाबूराम भएको भए मोदी र ओलिको बीचमा पुल बनाए जस्तै पोजमा फोटोशूटमा सहभागि हुन्थ्यो।।

The Times Of India (@timesofindia) 's Twitter Profile Photo

LIVE | Nepal burns as Gen Z protests social media ban; Kathmandu under siege, 16 dead Watch #GlobalPulse 🌎 with Neha Khanna DR. WAIEL AWWAD #DrDipeshKC #Nepal #Kathmandu #GenZ #Nepalprotest #NepalProtests x.com/i/broadcasts/1…

राकेश मैथिल (जनकपुर वासी) (@rakesh_maithil) 's Twitter Profile Photo

बड़ा कार्यालय बन्द छन । खुलेको भए उमेर घटाएर भए पनि देशको नेतृत्व लिन्थे 😛 #ZenG