Rajya (@rajyahangrai) 's Twitter Profile
Rajya

@rajyahangrai

खुसीको कारण धेरै छ जिन्दगीमा
तर तीम्रो अंगालोको कुरा बेग्लै थियो!

ID: 1374926058110132224

calendar_today25-03-2021 03:28:34

78 Tweet

8 Followers

36 Following

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

हो तिमी कसैको प्रेमीका होउ हाल तर जब कुरा प्रेमको आउनेछ तब एक फेर सोच्न बाध्य तिमी अवश्य हुने छौ माया

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

हो चाहानेहरु धेरै छन् तर तिमी ढुक्क हुनु माया चाहानेहरु झुक्याएर मस्तिष्कसम्मको यात्रा तय गर्ला तर यो हृदयमा बास कताचीत पाउने छैन😊😊

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

कसैको सपनाको मायालु हुने रहर जागेको भने धेरै भयो तर, यहाँ सबैको रहर भने खै कहाँ पुरा भएको छ र

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

अब भने यो पाईला रोकीने छैन यात्राको क्रममा भेटहोला कयौं सुन्दरी बीध्यारानीहरु तर यो मन भने अल्झीने छैन हो थकाइ लाग्दा बीसौंला यो पाउ छिनभर फर्की हेर्ला बीगत जहाँ पलहरु रमाइ रहेको हुनेछ अनि सम्बन्धले अन्तिम सास लीदै गरेको हुनेछ तर यो मन भने फर्कीने छैन।

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

तिमी भने बर्षैको मायालाई भुली फर्की नहेरी जान्छौं अनि तिम्रो तिम्रो याद भने फर्की फर्की आउने गर्छ ठिक तिम्रो बीपरीत कास तिम्रो याद अनी तिमी साच्चै नै बीपरीत भए कति सुन्दर हुन्थ्यो होला हाम्रो जिन्दगी ।

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

सारा संसार भुलाई तिमीमै बगिरहे निकै ठूला छाल अनि गहिराइको सामना गरे तिम्रो मायाको झिनो आशमा सपनाको गला रेटे आज पनि तिमी सधैझै बगिरह्यौ अनि म बगर झै तिम्रो वरिपरि।

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

तिम्रो सुन्दरतामा त्यो सरलताले हो, झनै सुनमा सुगन्ध छरे जस्तो 😊

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

हात थामेउ अनि छोडेउ ठीकै छ आकाशले पनि त केही ताराहरु गुमाएकै छ न्यानो अंगालो

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

प्रेम सधै प्राप्ति मात्र हो भन्ने यो हृदयले तिमीसङको भेट पछी भने प्रेमलाई नयाँ परीभासा दीएको छ 😊😊 अन्जान न्यानो अंगालो

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

मङ्सिरले रुवाएको प्रेमीहरुले   आँसु थाम्न अझै सकेन........ अन्तत आकाश पनि बाध्य भयो बीहानै रोई दीयो            ती तमाम प्रेमीहरु देखेर

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

कोहीसङ केही समय खुशी भएर एक्लो हुनुभन्दा आफैसङ सधै रमाउनु उचीत लाग्छ मलाई हीजोआज 😊😊

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

मलाई भुत भन्दा बर्तमान प्यारो लाग्दै छ तिम्रो हातको स्पर्श कामीरहेको ओठ सुन्यतामा बढ्दै गरेको ढुकढुकीको आवाज बस समय पुरै जिन्दगी भन्दीन बस केही समयसङै यात्रा गर्नु दे है यति त भनेको मान😊😊

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

रङ्गी रहेको तीम्रो सीउदो देख्दा पनि ओठमा भने मुस्कान छुट्याे सोचे कति भाग्यमानी त्यो व्यक्ती😊😊

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

र अन्तत अल्बीदा यादहरु तिमी स्वतन्त्र छौ चाहे बस्न सक्छौ चाहे जान बस यती गरीदेउ फर्केर आउद सही यो मुहारमा एक फेर मुस्कान छाई देउ😊😊 प्रणय दीवको शुभकामन

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

मस्तिष्क देखि हृदयसम्मको त्यो तिम्रो यादको यात्राले मेरो नयनमा केहि चीनो छाडेछ  केही बेर पछी थाहा भयो चीनो आशु रहेछ। प्रणय दीवको शुभकामना प्यारी 😊

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

कहिलेकाही बतास बनु लाग्छ त्यो चिसो बतास अनी तिम्रो त्यो कोमल कम्बर भइ सफर गरुलाग्छ😝😊

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

चिसो मौसम सीमसीम पानी अनि अधेरी रात! तातो कफी बलीरहेको चुरोट तिम्रो चिसो याद अनि म!!😊

Rajya (@rajyahangrai) 's Twitter Profile Photo

र त्यस पछी मैले केही गुमाईन जिन्दगीको अन्तिम नोक्सान तिमी 💔