प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile
प्रदिप पौडेल

@rajuisty

#साहित्यप्रेमी
#Motivational_Thought✍️
#Entertainment
#Literature

ID: 1266548179824070657

linkhttps://twitter.com/search?q=from%3Arajuisty%20-filter%3Areplies&s=09 calendar_today30-05-2020 01:53:29

6,6K Tweet

2,2K Followers

2,2K Following

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

दिमाग मा अनेकौ कुराहरु खेलिराछन , जे होस अन्योलका ति मनोबाद रमाइलो नै छ्न | अठोट गरिहालौ या केहि समय पर्खौ| केहि चिज अन्योलमा नै रमाइला छन | #daytime

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

At this strange age, my heart pulls me one way, my mind another… and my restlessness? It walks its own path — far from both. #Thoughts #LifePhases

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

परिस्थिति ले जे निम्त्यायो अझ सुदृढ कसरि बनाउने? जे घ्ट्यो , घटनाको परिणाम ले पस्केको अवसर लाइ उचित र दिर्घकालिन रुपले देशलाइ हित हुने पक्षमा सबैको मत एकजुट हुनुपर्छ | #Genz #GoodMorningEveryone

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

निर्णय को पर्खाइमा सबै!!!!!!! हैन, के हुन्छ ,के ठिक हो??, के गर्दैछन?? कसो हुने हो?? अन्योलमा रहेको देशको स्थिति अनि दिन होस या रात, यसप्रतिको छ्ट्पटि पनि रास्टृयता र स्वभिमानको प्रति हामि सबैको सम्मान हो| #HaveAPeachfulDay

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

जेन जि पुस्ताले रुपान्तरण गरेको नया नेपालको भबिश्य उज्ज्वल होस| देशले अब नेपालको पहिलो महिला प्रधानमन्त्री पाउदै छ| #GenZNepal

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

नेपाल इतिहास मै पहिलो महिला प्रधानमन्त्री बन्न सफल शुशिला कार्कि ज्युलाइ बधाई तथा शुभकामना । अब आशा गरौ देश ले सुनौलो भबिश्य कोर्न सकोस जहा हर नेपालि ले यो उपलब्धिलाइ गर्बका साथ अगाल्न सकौ। #GenZNepal #Goodsleepnow #Have a great night

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

देश बिकासलाइ समुन्नत दिशामा डोर्याउन आबश्यक पहल,समझदारि र खाका तयार गर्न जुटौ जस्ले घटित घटना प्रति को अध्ययन तथा मुल्याङ्कन यसरि गरोस जस्ले भाबि पुस्तालाइ अहिलेको उपलब्धि र अवसर लाइ गर्ब गर्न मिल्ने बाटो खुलोस्। देश र जनताको हित हुने गरि देश निर्माण मा जुटौ।जुटौ।#शुभदिन

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

मङ्सिर महिना जसरि जोड तोडले चलिराको छ,दिन काट्न, इस्ट्मित्र भेट्न ,अनि हुल जमातमा पर्न त्यस्तै कठिन भैराको छ प्रभु 😆😀 #शुभ_दिन

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

अब, धेरै पछि यता : जे छ ,जसरि चलिराको छ ; सरल रुपमा चल्न दिउ , बस आफु खुशि पर्यो हर पल | #शुभदिन

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

त्यो मान्छे ! बोलेको कुरा जब आफैमा उल्टो पर्छ अनि जब ढाक छोपको लागि हड्बडाइ सहि बन्न खोज्छ, कसरि सक्छ बादबिबाद गर्न? , त्यहिमाथि त्यो झुट बोल्दाको साक्षि अर्को ब्यक्ति स्वयम अगाडि हुन्छ ! #बच्नुहोस यस्ता मान्छेदेखि

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

मान्छेको ब्यक्तित्व जब तपाइ पढ्न सक्ने क्षमता आफुमा पहिल्याउनुहुन्छ , तब के सहि के गलत अनि के आबश्यक अनि के अनाबश्यक स्वत: ज्ञात हुन्छ| #शुभरात्रि

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

आत्मबिश्वास को पहिरन हर कुनै उद्देश्य प्राप्तिको लागि अत्याबश्यक छ | सोच सकरात्मक राखौ, सफलता अबश्य मिल्नेछ | #शुभबिहानि #शुभदिन

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

यो तरुल, सखरखण्ड को स्वाद कस्तो छ हो 😂😂, आजका दिन देखि त ठ्म्याउन नै गार्हो पर्ने भो कुन बोट हो #माघे_सक्रान्ति

प्रदिप पौडेल (@rajuisty) 's Twitter Profile Photo

यस्तै खेले भने , कति मा all out होला? prediction garau त साथिहरु??? #nepal vs Wi #T20WorldCup2026