Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile
Rajkumar Bista

@rajkumar4223006

यदि हामीले गुलामी नै गर्नु छ भने रैतीहरुको गुलामी गरेर देश र जनताको भविष्य अन्धकार बनाउनु भन्दा राजाकै गुलामी गरेर देश र जनताको भविष्य उज्ज्वल बनाउ।

ID: 1570326421339258880

calendar_today15-09-2022 08:19:50

302 Tweet

569 Takipçi

2,2K Takip Edilen

Rajkumar Bista (@rajkumar4223006) 's Twitter Profile Photo

खर्बौ रुपैया बराबरका जंगलका काठ कुहिएर सड़ेका छन । काटेर बेच्न बिदेशिको स्वीकृति चाहिन्छ । खर्बौ डलरका पहाड़मा गिट्टी बालुवा र मार्बल छन । खोलामा बाढ़ीले थुपारेको त बेच्ने हूती छैन अब मिथेन निस्क्यो भनेर झारपात हरुका खुसी !!