Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile
Rajkumar gautam

@rajkuma04249265

देस लाई माया गर्ने स्वाभीमानी एउटा साधारण स्वोतन्त्र नागरिक 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

ID: 1190137830007173120

calendar_today01-11-2019 05:26:04

2,2K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

नया नया नारा बनाएर जनता बेकुफ बनाउनु भन्दा त्यो हाम्रो भन्दा सानो मुलुक माल्दिभ्स हेर न ए ल्वाठ नेपाली लेन्डुपे नेता हो🇳🇵🇳🇵🇳🇵स्वाभिमान सबै भन्दा ठूलो शक्ति हो एति त बुझ🙏🙏

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

संविधानमा प्रत्यक्ष निर्वाचित कर्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ,जसले चुनावमा ५१% मत हासिल गर्छ,ऊ निर्वाचित हुन्छ,,शुरुमा कसैले ५१% हासिल नगरेको अवस्थामा पहिलो र दोस्रो उम्मेदवार बिच प्रतिस्पर्धा हुनुपर्छ,उम्मेदवार बन्न बढिमा १५ सदस्यीय मन्त्रिमण्डलको खाका अनिवार्य रुपमा होस

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

४ बर्स मा तयार पारेको पुर्ब पश्चिम महेन्द्र राजमार्ग धन्यबाद प्रचन्डे सरकार्🙏🙏🇳🇵🇳🇵 (भन्न पायको भय)

४ बर्स मा तयार पारेको पुर्ब पश्चिम महेन्द्र राजमार्ग 
धन्यबाद प्रचन्डे सरकार्🙏🙏🇳🇵🇳🇵
(भन्न पायको भय)
Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

कुनै समय कम्युनिस्ट पार्टिको समर्थक वा शुभचिन्तक वा सपोटर भन्दा पनि ग्लानी महसुस हुदैछ। साथिहरु यो वाद र त्यो वाद भनेर हामी जनता लाई भिडाएर ती टाउके हरु ले देस खोक्रो पारेछ्न ढिलै भयनी बिउझिउ रास्ट्रीय झन्डा मुनि गोलबद्द हौ जय रास्ट्रबाद जय नेपाल्🙏🙏🇳🇵🇳🇵🇳🇵

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

आउनुहोस् एक अभियान चलाऔं। १)विदेशमा स्थायी आवास अनुमति (PR/Green Card) र विदेशी नागरिकता लिएकालाई नेपाली राजनीति र प्रशासनिक सेवामा नो❌भनौं। २)विदेशमा परिवार थन्काएर नेपालमा राजनीति गर्ने र प्रशासनमा सक्रिय रहेकालाई नो❌भनौं। ३)नेपाल लुटेर विदेशमा धन थुपार्नेलाई नो❌भनौं।

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

श्री स्वस्थानी माता ले हामी सबैको कल्याण गरून् जय श्री माधभ नारयण( सालिनदी)🙏🙏🙏

श्री स्वस्थानी माता ले हामी सबैको कल्याण गरून् 
जय श्री माधभ नारयण( सालिनदी)🙏🙏🙏
Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

यो देसमा कम्युनिस्ट र कङ्रेस ले गरेको फोहोर को डङ्गुर सफा गर्न स्वतन्त्र ब्यक्ती नै आउनु पर्दछ स्वाभिमान बचाउने जिम्मा युवा पुस्ताले लिनै पर्दछ।।

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

आपसी भाईचारा, सद्भभाब र भातृत्वको प्रतीक वा होली पर्बमा सबैलाई सुभकामना।🇳🇵🇳🇵♥️♥️

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

कालाकाङ्रेस नसकियसम्म देस बन्दैन सबै मा हेक्का रहोस।।

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपती नभयसम्म अस्थिरता भै रहन्छ नितिगत भ्रस्टचार अस्थिरताको चङ्गुल बाट देस लाई मुक्त गर्न जति चाडो होस सम्बिधान सन्सोधन गर्न जन दवाब दिउ जय नेपाल जय स्वाभिमान्🙏🙏🇳🇵🇳🇵🇳🇵

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

2058 साल तिर नारायनघाट बजार को पुलच्वक मा नारायनघाट युथ क्लब थियो ऐले छ कि छैन होला एदि छ भने तेस्को नम्बर वा केही कन्ट्याक भय जानकारी दिनुहुन तेतातिरका साथिहरु लाई बिनम्र अनुरोध गर्दछु।।

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

अब क्युन्टल का क्युन्टल सुन भितृन्छ। फेरि भुटानी सरणार्थी बन्न मज्जाले पाइन्छ गिरिबन्दु चियाको चुस्की सङ्गै बालुवाटारको ४ आना घुमिन्छ।पुस मा टिकेट काटेर बसेकाहरु पानीजहाज चडेर पुर्ब पश्चिम रेल को यात्रा गर्नेछ्न्🙄🙄घर घर मा ग्यासको पाइप आउदा ग्रीहणी दङ्ग पर्नेछ्न।

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

बङलादेसी रोहिङ्गा हरु हुल का हुल आउदा कानमा तेल हालेर मस्त निदाएको सरकार बङलादेसी हिन्दु ज्यान बचाउन आउला भनेर सिमा मा कडाइ गर्दै छ् की ती अतिबादी रोहिङगा हरुलाइ उतै पठा कि सबैलाइ समान गर 🙏🙏

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

भ्रष्टाचार हो एक घातक बिमारी , यसलाई निर्मुल पार्नु सबैको जिम्मेवारी ।

Rajkumar gautam (@rajkuma04249265) 's Twitter Profile Photo

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्‌ ॥ परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्‌ । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ श्री कृस्नजन्माअस्टमी को हार्दिक शुभकामना🙏🙏