Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile
Rajesh Mishra

@rajeshmj69

ID: 1887220483

calendar_today20-09-2013 17:12:51

1,1K Tweet

54 Followers

313 Following

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

प्रचण्ड: पानी ख्वाउने बुहारीलाई राखौं, गृहका तालुकदारलाई फालौं। ओली: पानी नख्वाउने बुहारीलाई फालौं, गृहका तालुकदारलाई नचलाउँ। कुरा मिलेको छैन। मोलामोलाहिजा जारी छ। समस्या छ हजूर, घर चलाउने कि देश? (नेपालबाट भर्खर एउटा जानकार साथीले भनेको कुरा जस्ताको तस्तै)

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

पाँच बर्षअघि रसियाले क्राईमिया कब्जा गरेपछिको भूराजनीतिक तरंग अझै शान्त भएको छैन। तर गूगलले अब त्यो भूभाग रसियाको आधिकारिक नक्सामा गाभेर देखाउन थालेछ । लिपुलेक, लिम्पियाधुरा अनि कालापानीलाई गूगलले कसरी... facebook.com/1005908500/pos…

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

A lot of thanksgiving days have been ruined by not carving a turkey in the kitchen. Well, todays is the day. We are having rainy stormy thanksgiving day. No outdoor plans. Roll under the... facebook.com/permalink.php?…

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

Just got an alert message that someone is trying to access my FB account from a remote location through an unknown device. Please ignore any posts from my account as I am sorting out this unauthorized and criminal hack.

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

डबल, ट्रिपल वा एकीकृत ! जे भनेपनि अहिलेको दुई तिहाई सरकार पुरानो एमालेको नयाँ रुप मात्रै हो। प्रचण्डको पार्टी बिलय भएको हो। भारतका लागि प्रचण्डको उपादेयता सकियो। ओलीलाई काखमा राखेर... facebook.com/permalink.php?…

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

अमेरिकामा तल्लो बाटो आउनेहरुबाट पैसा खाएर, नेपालका नेताहरुलाई पैसा खुवाएर महाबाणिज्यदूत बनेकाहरुको काम फोर्ब्स पत्रिकाले नेपाललाई गन्तब्य स्थल बनाएको समाचार शेयर गर्नु मात्र रहेछ। अरु कुरा त... facebook.com/permalink.php?…

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

कुनैपनि जात नीच हुँदैन । तर नीच मान्छे हरेक जातिमा हुन्छन । नपत्याए, आफ्नै वरिपरिका मान्छेलाई हेर । वचन र ब्यवहार हेर ।

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

टोपी दिवसले सन्कीर्ण पहाडे राष्ट्रवादको झल्को दियो । मलाई दौरा सुरुवालमा ठांटिएको मान्छे देख्दा घुसखोर सामन्ती चरित्रको झल्को लाग्थ्यो, सानैमा ।अझै लाग्छ । हामी सानो हुँदा नागरिकताको फोटोमा टोपी अनिवार्य थियो... facebook.com/1005908500/pos…

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

डढेलोले आक्रान्त अश्ट्रेलिया पुगेर नेपाल भ्रमण बर्षको प्रचार गर्ने बुद्दी योगेशजी लाई कसले दिएको होला ? धन्य दुई तिहाई !!

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

ठेट्नाहरु ठूला कुरा गर्छन। सबैले एमसीसीमा मास्टर्स गरिसके कि क्या हो? जाबो ५५ अर्बको अनुदान माथि रडाको छ। मुलुकभित्रै उठ्ने खरबौं रकम यीनै नेताहरु मिलेर गुपचूप पारेकोमा कोही बोल्दैनन।... facebook.com/permalink.php?…

Rajesh Mishra (@rajeshmj69) 's Twitter Profile Photo

आस्थालाई पक्राउ प्रहार मनाङे लाई फूलको हार हे नेपाल सरकार !!!