राज (@rajendrakandel5) 's Twitter Profile
राज

@rajendrakandel5

ID: 3733006470

calendar_today30-09-2015 04:29:55

76 Tweet

16 Followers

80 Following

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

प्रदेश सरकारले सङघीय सरकारको बिरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । आखिर सङघीय ब्यवस्था मुद्दै मुद्दा र तनावै तनावको ब्यवस्था हो। मुद्दा मामिलामा रमाउनेहरुकालागि यो ब्यवस्था स्वर्गीय ब्यवस्था हो। यसको क्लाइमेक्स त बाँकी नै छ । सकिन्छ भने जति सक्दो छिटो यसलाई बिदा गरौं ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

' आफु ठूलो भएको घमण्ड चढ्यो भने आकाश हेर्नु । आफु सानो भएको लघुताभास भए पनि आकाश हेर्नु । यत्रो बिराट पृष्ठभुमीमा को ठूलो ! को सानो ! सबै थोपा हौ । समयका फगत थोपा ' - पृ ४४ , सम्बन्धहरु Star trail photo by Narendra Shrestha /EPA

' आफु ठूलो भएको घमण्ड चढ्यो भने आकाश हेर्नु । आफु सानो भएको लघुताभास भए पनि आकाश हेर्नु । यत्रो बिराट पृष्ठभुमीमा को ठूलो ! को सानो ! सबै थोपा हौ । समयका फगत थोपा ' - पृ ४४ , सम्बन्धहरु 

Star trail photo by Narendra Shrestha /EPA
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आफुले स्नेह गर्ने मान्छेले नसक्दा, उ-निरास हुदा, हार्दा, उसले तपाईका चाहना पुरा गर्न नसक्दा, उ कमजोर हुदा,तल खस्दा-कतिपल्ट 'इटस ओके ' नआत्तिउ, सब ठिक हुन्छ भन्नु भएको छ? जितमा ताली बजाउनेको भीड दुनियामा कहिलै घटदैन। प्रियजनको हारमा इटस ओके कतिपल्ट भन्नु भएको छ ह? #संम्बन्धहरु

राज (@rajendrakandel5) 's Twitter Profile Photo

स्कुलमा गलत पढाएछ्न् उखु नगदे बाली हो भनेर ! अहिले आएर बुझियो यो त उधारो बाली पो रहेछ 😁😂

राज (@rajendrakandel5) 's Twitter Profile Photo

बादल त मडारिएकै थियो तर आँधी नै आउला जस्तो लागेको थिएन! कडा आँधी आयो यसले कतिको अस्थित्व मेटाउने हो कतिलाई शिखरमा पुर्याउने हेर्न प्रतिक्षानै गर्न पर्ने भयो😁😂

राज (@rajendrakandel5) 's Twitter Profile Photo

एउटा आशा थियो, एउटा भरोसा थियो बाँडिएको थिएन कतै, एउटै करेसा थियो फूलबारी भिन्नै, आँगन भिन्ना–भिन्नै आज बेग्लै चुल्हो बाल्ने, कसको मनोदशा थियो ?

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

'आफ्नो अज्ञानता र मुर्खतालाई सार्वजनिक स्थानमा लगेर पालिस नलगाउ।त्यो साच्चिकै चम्कन पनि सक्छ।दुनियाले थाहा पाउछन।' 😜

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

Serenity Prayer 🙏 हे परमात्मा मैले बदल्न नसक्ने कुरा स्विकार गर्ने सहजता देउ मलाई मैले परिवर्तन गर्न , गराउन सक्ने कुरा बदल्ने साहस देउ म के बदल्न सक्छु ? र , के सक्दिन त्यो छु्ट्याउने बिवेक देउ ! हे परमात्मा कृपा गर !

राज (@rajendrakandel5) 's Twitter Profile Photo

आज आगनमा मृत्यु प्रतिस्पर्धा गरिरहेको छ ! मान्छेका पिडामा नाचिरहेको छ र रोदनमा हासिरहेको छ !! यस्तो लाग्छ घरीघरी बलिका लागि तयार गरिएका पशुलाइ झै मृत्यु लोक लैजान मान्छेहरुलाइ लामबद्ध राखी कुराइरहेकोे छ!!!😥 Stay safe, Stay at home !!!

राज (@rajendrakandel5) 's Twitter Profile Photo

बिर्सन सकिन्न यादलाई के दोष ! निदाउन सकिन्न रातलाई के दोष !!

राज (@rajendrakandel5) 's Twitter Profile Photo

खोज्दैछु म एउटा बगर यस्तै जहाँहोस खुशीका नहर प्रशस्तै मिलोस किन्न मुस्कान शहर जगतै राखेर बन्धकि एउटा रहर सस्तै !!!

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

देशद्रोही त्यो व्यक्ती हो जो भारतको कर्के नजरको डरले चीनबाट ईन्धन र सामाग्री ल्याउन समेत भाँजो हाल्छ ।

Roshan साँवा (@roshansanba) 's Twitter Profile Photo

सांसद धनराज गुरुङले ‘छिमेकीको पाल्तु कुकुर’ नै भनेर कविता लेखेछन् (अन्तिम युद्ध, नागरिक दैनिक)

सांसद धनराज गुरुङले ‘छिमेकीको पाल्तु कुकुर’ नै भनेर कविता लेखेछन् (अन्तिम युद्ध, नागरिक दैनिक)