राजेन्द्र ✍️ (@rajendra19063) 's Twitter Profile
राजेन्द्र ✍️

@rajendra19063

🙏🌺♥️

ID: 1757807195335348224

calendar_today14-02-2024 16:41:46

633 Tweet

343 Takipçi

676 Takip Edilen

🌷🌷देविका 🌿🌹🌹 (@devsaan1) 's Twitter Profile Photo

चिनियाँ गिरोहको निशानामा दुबई पुगेका नेपाली onlinekhabar.com/2024/11/156710…

गीता बस्नेत (@gitu981) 's Twitter Profile Photo

प्रेम मात्र एउटा आभास हो , जसलाई हामी विश्वासले अनुभव गर्न सक्छौं ।

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

अरुलाई काम लाएर, आफु चै मोबाइल चलाएर बस्नु भा रेछ फेरि कोहि कोहि 🥱🤣

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

✍️दारी आउनु पर्ने पैसा नि हाल्दिएन मेरो त, आफू ओछ्यानमा छु, फोन गरेर थर्काउछन साहुले के भन्नू 😢

सानी💔 (@123ladyluri) 's Twitter Profile Photo

संसारमा सबैभन्दा पहिला १ कक्षा पास गर्ने मान्छेको परीक्षा लिने मान्छे कति पढेको थियो होला? अनेक अनेक सोँच्ने यो गिदि सम्झेर नि उदेक लाग्छ के।😂😂

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“जीवन भनेको सपनाहरुको यात्रा हो, हार र जित त केवल समयका कथाहरू हुन्। आफ्नो मार्गमा हिँड्न कहिल्यै नछोड्नु।" #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कसरी सक्छन् मान्छेहरू रङ्ग फेर्न, म त सानोमा पनि कालो थिएँ अहिले पनि कालो नै छु।।

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

सेक्स र सक्सेस को पछाडि भाग्दा भाग्दै धेरै पुरुषको उमेर खतम् हुन्छ।🙄

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

"सफलता तिनैको हातमा हुन्छ, जस्ले हारमा पनि जितको बिउ रोप्न जान्दछन्..." 🌱💪

देवी ब्राह्मणी (@sharma_g10) 's Twitter Profile Photo

हजारौ आफन्त छन... तर बिहान आँखा खोल्ने बित्तिकै तिम्रो याद आउँछ।❤️❤️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

म कसरी अरुको प्रेममा पर्न सक्छु र जबकि आँखा बन्द गर्दा पनि तिमी लाई नै देख्छु !💝 #दारी💞

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

माया त त्यस्तो होस् जस्तो भए पनि कहिल्यै नटुटोस् आँधी आए पनि कहिले न छुट्ने होस्। विश्वासको डोरीले बाँधिएको होस् अश्रुले धोएर थप उज्यालो होस्। समर्पणको गहिराई कहिले न सकियोस् सपना जस्तै सत्यमा सजियोस्। दूरीले टाढा गराउँन नसकोस् दुनियाँले तोड्न सक्ने ठाउँ नहोस्। 🙏☕️🇨🇦

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

घाउले त्यती पिडा कहां दिन्छ होला र! जति कसैको बचनले दिन्छ॥😢

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

"माया गर्नेहरू सँगै हुन्छन् भन्ने हुँदैन, परिस्थितिले तिनीहरू टाढा भए पनि हृदयको सदैव नजिक रहन्छन्।" ❤️🌹

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

"साँचो सफलताको मापन परिणामले होइन, व्यक्तिले गरेको मेहनत र धैर्यले हुन्छ। 🌟💪"

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमिले प्रयोग गरेपछि फाल्यौ यसरी गुनासो गर्दिन, प्रिय फूल पनि त कसिङ्गर बन्छ पुजा सकिएपछि।।

🇳🇵Sanyash Bhattarai (सन्यास भट्टराई)🇳🇵 (@sanyashbh1991) 's Twitter Profile Photo

भिडमा सबै मान्छे राम्रो हुदैन, अनि राम्रो मान्छे कहिल्यै भिडमा हुदैन!!! #शुभ___बिहानी🇳🇵🇳🇵☕️☕️ #शुभ___पल🙏🙏💘💘

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

धमिलो देखिने कुरा छर्लङ्ग देखाएको छ आँसुले फेरि आँखा, पखाल्न पाएको छ -बिजु

देवी ब्राह्मणी (@sharma_g10) 's Twitter Profile Photo

जिन्दगीको हरेक निर्णय हाम्रो हातमा हुदैन,केहि निर्णयहरु समय र परिस्थितिले पनि निर्धारण गर्छ । #शुभ_बिहानी