raj (@rajdahl) 's Twitter Profile
raj

@rajdahl

ID: 88409125

calendar_today08-11-2009 12:32:01

21,21K Tweet

1,1K Followers

1,1K Following

raj (@rajdahl) 's Twitter Profile Photo

राजन दादालाई निलो टिको किनिदेउ ए दिपक पौड्याल दिपक दाइ। केटो आफ्नै त हो।

raj (@rajdahl) 's Twitter Profile Photo

दाई नेपाल हुँदा नेपाली जस्तो, इंडिया हुँदा इन्डियन जस्तो, जापान हुँदा जापानिज जस्तो, फिलिपिन्स हुँदा फिलिपिनो जस्तो😁😁

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

नेपालका संवेदनहीन, सत्तामोही दल र नेताहरूको स्वार्थ र अकर्मण्यताले नेपाली समाजलाई नैतिक दुबिधामा धकेलिदिएको छ। यो चरम दुबिधाले पैदा गरिरहेको हतासाले पूरै देश गम्भीर नैतिक संकटमा फस्न सक्ने खतरा पैदा भएको छ। मेरो छोटो टिप्पणी — ukaalo.com/opinion/202407…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

‘व्यापारमा आफू कहाँबाट आएको भन्ने बिर्सिनु हुँदैन । त्यो बिर्सिनासाथ सबै सकियो । लिगेसी भनेको काम, इमान्दारिता, विश्वास, कर्मचारीप्रति बफादारिता, पारदर्शितामा हुनुपर्छ ।’ Ashok Pokharel अशोक पोखरेल 🇳🇵🇺🇦 🐦 दाइका कुरा पढम् onlinekhabar.com/2024/07/1512506

raj (@rajdahl) 's Twitter Profile Photo

तिमी र म मानौं नमानौ, बुझौं नबुझौ, नबोलौ या झगडा गरौं!! "माया त माया हो"

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

स्थायित्वको वाचा गरेर नथाक्ने तर मुलुकलाई निरन्तर अस्थिरतामा राखिराख्ने शासकहरूको प्रवृत्ति पञ्चतन्त्रको कथाको निर्दयी सिंहभन्दा कम छैन, जसको ओर्वेलियन राजमा बाँच्न नेपाली जनता अभिशप्त छन्। मेरो लेख उकालोमा ukaalo.com/opinion/202407…

RoDiv (@rodivbs) 's Twitter Profile Photo

श्री, प्रधानमन्त्री कार्यालय, PMO, K P Sharma Oli परराष्ट्र मन्त्रालय,MOFA of Nepal 🇳🇵 ,Dr. Arzu Rana Deuba, Sewa Lamsal भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बिषय: सहजीकरण गरिदिने बारे। हाल म बिध्यर्थिको रुपमा फिनल्याण्डमा रहेको छु र मैले यहाँबाट कुनै पीआर वा नागरिकता लिएको छैन।

Arun Dhoj Adhikary (@arundadhikary) 's Twitter Profile Photo

Feature article on Burhan Wilderness Camp, Bardiya appears on Time Magazine as one of the world’s “go to” adventure destinations. The photo is credit to my son Anuj Dhoj Adhikary (adventure photographer and founder/owner of an adventure sports company Von Kathmandu)

Feature article on Burhan Wilderness Camp, Bardiya appears on Time Magazine as one of the world’s “go to” adventure destinations. The photo is credit to my son Anuj Dhoj Adhikary (adventure photographer and founder/owner of an adventure sports company Von Kathmandu)
raj (@rajdahl) 's Twitter Profile Photo

मेरो प्यारो भाइ, दाई नरम छ भन्दैमा यसरी ट्याग नहान्नु नी

raj (@rajdahl) 's Twitter Profile Photo

न्यू रोडको पेटी मा पसल गर्ने यो भाइ संग धेरै किताब किने, आफू दस क्लास पढे नी कुनै कठिन किताबको बारेमा सोधे मज्जाले त्यो विषयमा भन्न सक्छन, black swan होस् या thinking fast and slow , अध्ययनशीलता गज्जब चीज हो, अहिले सडक पेटी मा व्यापार गर्न मिल्दैन भनेर पसल खोलेछन् , खुसी लाग्यो !

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

संलग्न सबैमा मनै देखि आभार। खानभाइलाई नमन्। ❤️❤️🙏🙏

संलग्न सबैमा मनै देखि आभार। खानभाइलाई नमन्।  ❤️❤️🙏🙏
KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

टुकुचालाई भूमिगत मुक्त बनाउन बालेनलाई अदालतले रोक्यो, खोलाले आफैँ बाटो खोल्यो ukeraa.com/news/detail/15…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

आम नागरिकले विरोध गर्नु द्रोह हैन, बरु भ्रष्ट र बेइमान दल र नेताविरुद्ध आवाज नउठाउनु चाहिँ देश, समाज र आउने पिँढीका लागि ठूलो अपकार र द्रोह हुनेछ। नागरिक हुनु सम्मानको कुरा हो है, भन्ने मेरो तर्क ukaalo.com/opinion/202409…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

नेपाली नेताको सबैभन्दा ठूलो अपराध आफूलाई चुनेर पठाउने नागरिकलाई तल्लो दर्जाको ठान्ने प्रवृत्ति र जनताका समस्या र सरोकारबारे तिनको अज्ञानता हो। नागरिकसँग तिनको दूरी निकै बढिसक्यो। जनताका मुद्दाले तिनलाई छुँदैन। मेरो विचार— ukaalo.com/opinion/202409…

ALEX (@ajtourville) 's Twitter Profile Photo

NEWS: SpaceX is working on launching Starlink satellite internet service in Nepal 🇳🇵 Starlink representatives including Director Rebecca Slick recently presented a demo of how its satellite network works to Prime Minister KP Sharma Oli and other high-ranking officials.

NEWS: <a href="/SpaceX/">SpaceX</a> is working on launching <a href="/Starlink/">Starlink</a> satellite internet service in Nepal 🇳🇵

Starlink representatives including Director Rebecca Slick recently presented a demo of how its satellite network works to Prime Minister KP Sharma Oli and other high-ranking officials.
Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

आलोचना भन्दा पनि 'अब्जर्भेशन'... सवाल भन्दा पनि संशय... लोकतन्त्र र मिडियाको बारेमा मनमा लागेका केही कुरा लेख्ने प्रयास गरेको छु 🙏 ‘ओ’क्रेसी, डी. इ. एम.’ र ‘एम. इ. डिया’ ukaalo.com/opinion/202412…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

डेलिभरीमा असफल पनि दल र नेता, समाजमा निराशा फैलियो भन्ने भाष्यलाई मलजल गर्ने पनि दल र नेता… अनि जनता? सेरेन्डिपिटी’को पर्खाइमा मनमा लाएका केही कुरा यो सानो लेखमा— ukaalo.com/opinion/202412…