सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile
सुरेश रजौरे जलन

@rajauresuresh

ID: 1265332833528078337

calendar_today26-05-2020 17:24:17

3,3K Tweet

4,4K Takipçi

5,5K Takip Edilen

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

खबर सबको थी मेरे कच्चे मकान की, फिर क्यौं ? लोगो ने दुआ में बरसात मागी ❓️❓️ 🤔🤔🤔

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

अवैध आएको कुखुरा अनि चल्लाहरु चै जिउदै खाल्डोमा पुरिन्छ ! अनि हिजोको अवैध भेटिएको २५ करोड १ लाख ६० हजार चाइ के हुन्छ होला सरकार ??

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

निजामती कर्मचारीले कक्षा १२ काे परीक्षा लिए पछी कपी शिक्षकले चेक नगर्ने रे देशमा थुप्रै शिक्षीत बेराेजगार युवा युवती छन छिटै शिक्षककाे भ्याकेन्सी खाेलाैं । समस्या समाधान ।।

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

अझै सम्म गर्दिनन् आमा, आफ्नो चोली फाटेको कुरा, मात्रै गर्छिन् त मेरा रहरहरु सिउने कुरा । #आमा❤️

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

९०% सासुहरु आफ्नी बुहारीलाई 'महारानी' भनेर सम्बोधन गर्छन् । र पनि बुहारी खुशि छैनन्। 🤪🤣😃

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

घरमा सपरिवार मोबाइल टिभी बिना खाना खाने अवसर जुराइ दिनु भएकोमा हितेन्द्र शाक्य ज्युलाई धेरै धेरै धन्यवाद । 😊

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

बांके....बर्दिया.. यस्तै अचाक्लि गर्मि हुने भएर होला .. जितेर लगेको भुमि फिर्ता गर्दिया ।☺️☺️ 🕺💃💃🕺

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

रास्ट्रपति- रामचन्द्र पौडेल क्रीकेट टिम कप्तान- रोहित कुमार पौडेल अर्थमन्त्री- बिष्णु पौडेल गभर्नर- विस्वनाथ पौडेल स्वास्थमन्त्री- प्रदीप पौडेल अरु पनि थप्दै जानुस ल ☺️ पौडेलमय अवस्था — देश विकासको नयाँ युग!

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

१: हुनेछ २:गरिनेछ ३:दिइनेछ ४:बनाइनेछ ५:मिलाइनेछ ६: पाइनेछ र अन्तिममा खाइनेछ सकियो बजेट भाषण 🤔🤔

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

नेपाल प्रहरीले अचेल एउटालाई पक्राउ गरेर, अर्कैलाइ छुटाउन थालेको होर? Tiktok Vs real life face 😂😂

नेपाल प्रहरीले अचेल एउटालाई पक्राउ गरेर, 
अर्कैलाइ छुटाउन थालेको होर? 
 Tiktok Vs real life face 😂😂
सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

एसईई परीक्षको नतिजा:- ६१.८१% उतिर्ण ❤️ ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ २.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९ २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ १.६ देखि २ जीपीए ल्याउने ८ जना

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

"दहि चिउरा" खानु, "दहि चिउरे" नहुनु, असार १५ ,२०८२ को शुभकामना 🌾🌾

फेसबुक र टिकटक ले धानेकाे असार १५ भाेली असार १६ देखी खेतकाे आलिमा पनि काेही देखिने छैनन । 🤣😂 सन्दर्भ : असार १५,२०८२

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

आज आषाढ शुक्लपक्षको पुर्णिमा अर्थात गुरु पुर्णिमा: गुरुहरुमा हाम्रो पहिलो गुरुहरु माता-पिता, अनि गायत्री मन्त्र दिने गुरु, दिक्षा मन्त्र दिने गुरु, बेदादी शास्त्र पढाएर यस लोक र परलोकको सहि शिक्षा दिने गुरुहरु लगायत यस जगतका सम्पुर्ण ज्ञात अज्ञात गुरुहरुप्रती हार्दिक नमन🙏🙏

कर्मको मेहन्दीमा कति बास्तबिकता लुकेको हुन्छ भनेर रहरको मेहन्दी लगाउनेलाई के थाहा !!

आज बा-आमा भन्दा नि Consultancy वाला अंकलहरु A+ र A देखेर खुसी छन ।। सन्दर्भ : १२ रिजल्ट

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

सकियो तीज थन्कियो सारी, अब फेरि आफ्नै पारामा फर्कन्छन् नारी !! 😀

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

कुनै पार्टीमा नलागेको कुनै पद नै नखाएको कसैको १ रुपियाँ पनि नखाएको कुनै जात वा धर्मसङ्ग सरोकार नभएको चोखो अनि निर्मल भनेको अब नवजात शिशु नै प्रधानमन्त्री बन्न सक्छ...

सुरेश रजौरे जलन (@rajauresuresh) 's Twitter Profile Photo

सिंहदरबार जलायौ अब तिहारमा देउसी भैलो खेल्न आउँदा यो घर कत्रो सिंहदरबार जत्रो भन्न नपाइ है..! 🙏😅